• Football
    वाग्मती बचाउन कलाकारको फुटबल

    सधैं क्यामेराअघि सुटिङमा व्यस्त रहने नेपाली कलाकारहरू शनिबार फरक दृश्यमा देखिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदानमा कलाकारहरू बुट र जर्सी लगाएर फुटबल खेल्न व्यस्त थिए...

  • dutta
    खुंखार अपराधी राख्ने ठाउँमा राखियो दत्तलाई

    सञ्जय दत्त पहिलो दिनमै आत्तिएका छन् । उनलाई मुम्बईको कडा सुरक्षा भएको आर्थर रोड जेलमा राखिएको छ । दत्त यो जेलको अण्डा सेलमा छन् । जहाँ बिशेषत खुंखार अपराधीलाई राख्ने गरिन्छ...

  • rekha thapa
    बैद्य र बादलले नाच्नु भनेपछि नाचेँ : दाहाल (भिडियोसहित)

    एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एक आन्दोलनका क्रममा रेखा थापासँग नाचेको प्रसंग अहिले पनि चर्चाको बिषय बन्ने गरेको छ । त्यो बेलामा एमाओवादीले गरेको सडक आन्दोलनमा सहभागी हुन पुगेकी अभिनेत्री रेखा थापा शनिबार बिहान औपचारीकरुपमै एमाओवादी कार्यकर्ता बनिन्...

  • sristhi
    वर्षका सर्वोत्कृष्ट ब्लोअप

    साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा प्रवेश गर्दासम्म पनि मध्यपृष्ठप्रतिको आकर्षण अझ बढ्दै गएको पाइन्छ। साप्ताहिकका नियमित स्तम्भहरूझैं मध्यपृष्ठ पनि एउटा स्तम्भसरह भएको छ। १९ वर्ष लाग्दासम्म कुनै कारणवश कुनै साता कुनै स्तम्भ...

बाँकी समाचारहरु

  • sonam
    सोनमको डान्स चाहना

    'आयशा', 'दिल्ली ६' तथा 'मौसम' जस्ता चलचित्रमा अभिनय गरिसकेकी सोनम कपूरले अहिले सम्म आफ्ना कुनै पनि चलचित्रमा नृत्य प्रतिभा देखाउने अवसर पाएकी छैनन्। त्यसैले उनले आगामी चलचित्रमा भारतीय डान्स नम्बर प्रस्तुत गर्ने निर्णय गरेकी छिन्। सोनम आफ्नो आगामी चलचित्र 'राँझणा' मा भारतीय नृत्य...

  • sanjay dutta
    सञ्जय दत्त जेल गए

    अवैध हतियार राखेको आरोपमा अदालतले जेल सजाय सुनाएपछि बलिउड अभिनेता सञ्जय दत्तले टाडा बिहीबार अदालतमा आत्मसर्मपण गरेका छन् । उनलाई सन् १९९३ मा मुम्बई हमलाको बेलामा घरमा अवैध हतियार राखेको आरोपमा अदालतले ५ बर्ष फैसला सुनाएको थियो ।...

  • manisha
    'पुनर्जन्म पाएँ'

    मनीषा कोइरालाले पुनर्जन्म पाएकी छन् । लामो समयदेखि क्यान्सरले पीडित अभिनेत्री अन्ततः त्यो घातक रोगबाट उन्मुक्ति पाएकी छन् । ४२ वर्षीया अभिनेत्रीले बुधबार बिहान फेसबुकमार्फत आफ्ना लाखौं फ्यानहरूसँग यो खुसी साझा गरेकी छन् ।'आफू क्यान्सरमुक्त भएको थाहा पाएपछि म धक फुकाएर रोएँ,' हाल अमेरिकामै रहेकी मनीषाले फेसबुक स्टाटसमा लेखेकी छन्, 'मलाई पहिलेकै अवस्थामा आउन निकै समय...

  • uma
    उमाको अन्तर्कथा

    माओवादी द्वन्द्व चलिरहेको बेला ऋचा शर्मा धनगढीको एउटा स्कुलमा पढ्दै थिइन् । उनका धेरै साथीहरू जंगल पसे, घरमै पनि उनको 'ब्रेनवास' गर्न ती साथीहरू बरोबर आइरहन्थे । परिस्थिति गम्भीर बन्दै छ भन्ने निचोड निक्लेपछि अभिभावकले ऋचालाई काठमाडौं पठाइदिए पढ्नलाई ।...

  • Antaral
    अन्तरालको प्रिमियर

    चार युवाहरूको कथामा आधारित रहेर बनेको फिल्म 'अन्तराल' को बुधबार राजधानीस्थित जय नेपाल हलमा विशेष प्रदर्शनी गरिएको छ । विज्ञापन एजेन्सी सरोकार प्रतिष्ठानको सहयोगार्थ गरिएको च्यारिटी शोसँगैको विशेष प्रदर्शनीमा फिल्मकी निर्देशक दीपा बस्नेतदेखि कलाकारहरू कमलमणि नेपाल, राजकुमार पुडासैनी, धनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, नम्रता सापकोटा र असिष्मा नकर्मी पनि उपस्थित...

  • सञ्जय दत्तको थप आग्रह सर्वोच्चद्वारा अस्वीकार

    भारतको सर्वोच्च अदालतले सिनेकलाकार सञ्जय दत्त दोषी भएको थप ठहर गर्दै उनको न्यायिक पुनरावलोकनका लागि भएको अनुरोधलाई अस्वीकार गरेको छ । यसबाट आउँदो साता उनी कारबास जाने निश्चित भएको छ । उनीमाथि सन् १९९३ मा मुम्बैमा बम विस्फोटका विषयमा मुद्दा चलाइएको थियो ।...

  • concert
    कन्सर्टपछि सकिँदै मोक्ष

    कन्सर्ट प्रायः खुल्ला आकाशमुनि नै हुने गर्छन् । तर मंगलबार भने मोक्ष ब्यान्डले बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान परिसरमा कन्सर्ट गर्‍यो । कन्सर्ट सुन्न नायिका बेनिसा हमाल, असिस्मा नकर्मी र दुर्गा बराइली पनि उपस्थित थिए । तर कन्सर्टलाई ह्यान्डिल गरिरहेका थिए, प्रवीण श्रेष्ठले । प्रवीण आफैं पनि पहिले 'तन्त्र' ब्यान्डका गिटारिस्ट थिए...

  • jolly
    क्यान्सरको जोखिम भएपछि स्तन फालेँ :एन्जेलिना जोली

    आफ्नो व्यक्तिगत बिषयमा निकै कम बोल्ने ओस्कार जितेकी हलिउड नायिका एन्जेलिना जोडीले भर्खरै जीवनको महत्वपूर्ण रहस्य सार्वजनिक गरेकी छन् । न्यूयोर्क टाईम्समा उनले लेखेको भावपूर्ण लेखमा क्यान्सरको सम्भावना बढेपछि आफूले दुवै स्तन हटाउनुपरेको उल्लेख गरिएको छ...

  • saiee
    जेन्टलमेनको अर्को कीर्तिमान

    कोरियाली पप गायक र्‍यापर साईको नयाँ म्युजिक भिडियो गीत 'जेन्टलमेन' ३० करोडपटक हेरिएको छ । बिहीबार बिहानसम्ममा ३० करोडपटक हेरिएको 'द ग्लोबल भिडियो सेयरिङ' वेबसाइटले जनाएको छ । जेन्टलमेन गीत अपि्रल १३ मा रिलिज गरिएको थियो । बिहीबार बिहान स्थानीय समय ११ बजेर १० मिनेटसम्ममा ३० करोड २५ लाखपटक हेरिएको थियो ।...

  • film
    साँघुरो कथा फराकिलो समस्या

    संसारमा धेरै गरिब खुला आकाशमुनि रात कटाउन बाध्य छन् । घामपानीबाट जोगिनका लागि मात्रै घर चाहिने होइन, गोपनीयताका लागि पनि आफ्नो घर हुनु जरुरी छ । तर कृष्ण (सुशांक) घर भएर पनि खुसी छैन । आफ्ना गोपनीयता कायम राख्न उसले संघर्ष गर्नु परिरहेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'साँघुरो' का मुख्य पात्र कृष्णको घरका नाममा सुकुम्बासी बस्तीमा एउटै मात्र कोठा भएको छाप्रो छ ।...

  • photo
    रहरै रहरमा फिल्मतिर

    उनी शिक्षक थिए । नेपालगन्जस्थित मंगल माविमा विज्ञान र स्वास्थ्य पढाउँथे । रेडियो कृष्णसार एफएम खुल्यो, उनी आरजे भए । 'को बन्छ कलाकार'को राष्ट्रियस्तरको प्रतियोगिता भयो, झन्डै चौध सय सहभागीलाई पछाडि पार्दै उनले उपाधि जिते । त्यो उपाधिलगत्तै शिक्षण छाडेर अभिनयतर्फ लागेका प्रशान्त केसी अहिले नेपाली र भोजपुरी फिल्मका नायक बनेका छन् ।...