खानेपानीको हाहाकार भएपछि सल्यान कारागारका कैदीलाई पानीको चरम समस्या भएको छ । खानेपानीको अभाव भएपछि कारागारले एक कैदीलाई बिहान एक जग तथा बेलुका एक जग पानी उपलब्ध गराउने गरेको छ ।...
नेपाली नागरिकता बनाउन खोज्ने भारतीय नागरिक होलीराम चाई र सहयोग गर्ने बाँके वेतहनी ६ का लालजी चाईलाई प्रहरीले पक्राउ गरेको छ ।...
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा अवैध ढंगले चेकबाटै एक सयभन्दा बढी विद्यार्थीको नयाँ भर्ना गरिएको खुलेको छ । विद्यार्थी भर्ना गर्ने अन्तिम दिन गत...
एकैदिन आइतबार १ सय ३५ जनाले सर्वोच्च शिखर सगरमाथा चढेका छन् । पर्यटन उद्योग महाशाखा, पर्वतारोहण शाखाका अनुसार शनिबार २९ विदेशीसँगै ६४ ले सगरमाथा चढेका थिए ।...
भौतिक पूर्वाधार तथा यातायातमन्त्री छविराज पन्तले राष्ट्रिय गौरवका तीन आयोजना प्रमुखसहित उपसचिवसम्मका एक दर्जन अधिकारीको सरुवा गरेका छन् । पन्तले मन्त्रालयस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेका हुन्...
कान्तिपुर-हिसान शैक्षिक मेलाको अन्तिम दिन आइतबार भृकुटीमण्डप खचखच थियो । बिहान सबेरैदेखि आउन थालेको विद्यार्थी-अभिभावकको हूल साँझसम्म निरन्तर थियो ।...
नाफा आर्जनसँगै त्यसबाट सामाजिक काम गर्न कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत लगानी गर्ने प्रचलन रहे पनि उद्यमीको आफ्नो पहिचान नै सामाजिक स्वीकार्यतासँग जोडिन थालेको छ...
रातो मत्स्येन्द्रनाथको रथलाई सोमबार लनखेलबाट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल पुर्याइँदै छ । यसअघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइनेछ ।...
एसएसपीबाट डीआईजीमा भएको पाँच जनाको बढुवाविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।...
सरकारले सोमवार बेलुकी चार बजेसम्ममा माग पूरा गर्ने आश्वासन दिएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमरण अनसनको कार्यक्रम स्थगित गरेका छन् ।...
विदेशी नम्बरबाट फोन गरेर छोटा राजनको नामबाट धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
चैत अन्तिम साता चितवनको गीतानगर गाविसस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनको सीमाना क्षेत्रमा २ स्थानीयमाथि आक्रमण गरी मार्ने बाघको आइतवार बिहान चितवन निकुञ्जको मुख्यालय कसरामा मृत्यु भएको छ...
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले गाउँ गाउँमा महिलाको सक्रियतालाई बढाउँदै कांग्रेस जिताउ अभियानमा लाग्न अगुवा महिला कार्यकर्तालाई निर्देशन दिएका छन् ।...
कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा पर्ने महाकाली किनारको भुजेलामा एक दलित परिवारका बाबु छोराले घरभित्रै झुण्डिएर शनिवार सँगै आत्महत्या गरेका छन् ।...
सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै प्रेसमाथिको आक्रमण सह्य नहुने बताएका छन् ।...