ईकान्तिपुर अभिलेखालयमा तपाईंलाई स्वागत छ ।
मिति छान्नुहोस् र उक्त मितिबाट आफूलाई चाहिएको मात्र लेख/समाचार पाउनुहोस् !
नोट: '2007-07-04' देखि मात्र अभिलेखालय समाचारहरु पाउनुहुनेछ।
मिति 2007-07-19 देखी 2008-11-09 र मिति 2009-05-09 देखी 2009-09-06
मितिका समाचारहरु प्राप्त नहुन पनि सक्छन्।
» ताजा समाचार
देशप्रति जिम्मेवार बन
नागरिक समाजले आइतबार मध्यरातभित्र संविधान जारी गरेर देशप्रति जिम्मेवार बन्न सरकार, संविधान सभा र दलहरुलाई अग्रह गरेको छ । समाजको भेलाले राष्ट्रको चिन्ताजनक अवस्थाको सहज रुपान्तरण संविधान जारी नगरी असम्भव रहेको भन्दै यस्तो अपिल गरेको हो ।
कम्पनीको लापरबाहीले ५० नेपाली भिसाविहीन
कम्पनीको लापरबाहीका कारण मलेसियाको एक कम्पनीमा कार्यरत झन्डै ५० नेपाली युवा भिसाविहीन भएको खुलेको छ । वैदेशिक रोजगारीका क्रममा करिब २ वर्षअघि यहााको दिरस न्यागा एसडीएन बीएचडी नामक कम्पनीमा आएका उनीहरू न्याय दिलाइदिन भन्दै दूतावास आएपछि यस्तो खुलासा भएको हो ।
गोलपोस्ट बिनाको खेल !
राजधानी काठमाडौंको मौसम विचित्र छ । सहरको एक छेउमा झमझम पानी पर्दा अर्को छेउमा घाम लाग्छ । संविधानसभाको म्याद सकिने अघिल्लो दिन, शनिबार संविधानसभा भवन नयाँ बानेश्वरमा पानी पर्दा प्रधानमन्त्री निवास बालुवाटारमा भने घाम लागिरहेको थियो ।
» समाचार
१२ ठाउँ निषेधित क्षेत्र
सुरक्षा संवेदनशीलतालाई आधार मानेर काठमाडौँका...
पाण्डे आमरण अनशनमा
सामाजिक सद्भाव कायम राख्ने संविधान जारी होस् भन्दै...
















