जनकपुरमा कालो झण्डा प्रदर्शन

(0 Votes)

जनकपुर, फाल्गुन १८ - पाँच सूत्रीय मांग राखी चरणवद्ध आन्दोलनमा उत्रेका सात राजनीतिक दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चा नेपालले शुक्रवार यहाँ कालो झण्डा प्रदर्शन गरेको छ ।

जेठ भित्र संविधान सभाको निर्वाचन,निष्पक्ष एवं स्वतन्त्र निर्वाचनको लागी चुनावी सरकार, स्थानीय निकायको निर्वाचन तथा महँगी र भ्रष्टाचार अन्त्य गर्न मांग राखी मोर्चा फागुन १गतेदेखि चरणवद्ध आन्दोलन गर्दै आएको छ ।

 

प्रकाशित मिति: २०६९ फाल्गुन १८ ०७:०१


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication