महिलाको शव फेला
सहयोगी लिङ्कहरू
काभ्रे , माघ २९ - बनेपाको पुलबजार पछाडि रहेको खोल्सोमा एक शव फेला परेको छ । सोमबार बिहान भेटिएको उक्त शव हत्या गरी फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
महेन्द्र ज्योती -४ की अन्दाजी ६० वर्षीया माइली तामाङ्गको शव भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक खेम आचार्यले जानकारी दिएका छन् । उनले महिलाको शव कर्तव्य ज्यान गरी फालिएको जस्तो भटना देखिएको बताएका छन् ।
घटनाका बारेमा आवश्यक अनुसन्धान थालिएको प्रहरी प्रमुख आचार्यले बताए ।
प्रकाशित मिति: २०६९ माघ २९ ११:३३









तपाईंको प्रतिकृया