२०७० सालमा २० वटामात्र सरकारी बिदा

(5 Votes)

काठमाडौं, माघ २९ - सरकारले २०७० सालभर सरकारी कार्यालयहरूलाई दिने विभिन्न बिदा निर्धारण गरेको छ ।

गृह मन्त्रालयद्वारा आइतबार जारी सूचनाअनुसार कुल ५२ दिनको शनिबार बिदाबाहेक विभिन्न २० वटा पर्वका लागि सरकारी बिदा निर्धारण गरिएको छ । यसैगरी लोकतन्त्र दिवस, गणतन्त्र दिवससहित विभिन्न आठ दिवसका लागि पनि बिदा छुट्याइएको छ । महिला कर्मचारीले मात्र पाउने बिदा, काठमाडौं उपत्यकामा मात्र दिइने बिदा र दसैं- तिहार पनि यथावत् छन् ।

प्रकाशित मिति: २०६९ माघ २९ १२:००


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication