क्लासिकको इन्टरनेट १५ सयमा १५ जीबी

(1 Vote)

काठमाडौ, माघ २५ - क्लासिक टेकले सिटी-४५ फाइबर  टु योर होम योजना ल्याएको छ । अप्टिकल फाइबरबाट वितरण गरिने यस योजनामा ग्राहकले १५ एमबीपीएस गतिमा १५ जीबी डाटा १ हजार ५ सयमा पाउने छन् ।

फाइबरको सेवा घरसम्म भन्ने नारासहित आएको क्लासिकटेकले आफ्ना सबै सेवामा क्यानको अवसर पारेर ५ सय ५ छुटको व्यवस्था गरेको जनाएको छ ।

 

प्रकाशित मिति: २०६९ माघ २५ ०९:४९


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

Our Publication