संविधानसभा विशेष
कुराकानी
-
'बिहानसम्म नथप्ने पक्षमा थिएँ'
काठमाडौ, जेष्ठ १०
हामी अहिले पनि जेठ १४ भित्र संविधानका विषयमा सहमति खोज्न लागिरहेका छौं । हामीले यो तोकिएको समयमा संविधान पूरा गर्न सेना समायोजनको काम एकपक्षीय ढंगले जोखिम मोलेर अघि बढायौं । त्यसपछि संविधानका नमिलेका विषयमा सहमति खोज्न हामीले रातदिन प्रयास गर्यौं । प्रमुख राजनीतिक दलहरू जेठ १४ भित्र संविधान जारी गर्ने प्रयास गरेकै हो ।
अर्थ
-
अर्थ मन्त्रालय किन शक्तिशाली ?
- सुजित महत
काठमाडौ, जेष्ठ १३-अरू मन्त्रालयका अधिकारीले अर्थलाई 'भाले मन्त्रालय' भन्छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । भाले भनेर अर्थप्रति कटाक्ष र गुनासाका स्वर सिंहदरबारमा यत्रतत्र सुनिन्छ । तिनको गुनासो चाहिँ अर्थले माग अनुसार रकम नदिएकामा हुन्छ ।
सूचना प्रविधि
-
माइक्रोसफ्टको सो.सीएल
- मनोज कर्माचार्य
काठमाडौ, जेष्ठ १२-सोसिएलको वर्णन जति सजिलो किसिमले गरिएको छ, त्यसै अनुपात यसको प्रयोग पनि सजिलै छ । प्रयोगकर्ताहरुमा अर्को एउटा पासवर्ड मनन गर्नुपर्ने भार सोसिएलले थप्ने छैन । सोसिएलमा आबद्ध हुन फेसबुक वा हटमेल एकाउन्ट भए पुग्छ र यिनैको लगइन क्रिदेन्सिएलबाट सोसिएल चलाउन सकिन्छ ।
खेलकुद
-
अमृत र चन्द्र श्रीलंकन लिगमा
काठमाडौ, जेष्ठ १३-नेपाली पेस बलरद्वय अमृत भट्टराई र चन्द्र साउद श्री लंकन लिगमा खेल्ने भएका छन् । दुवै खेलाडीलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले खेल्ने वातावरण मिलाइदिएका हुन् ।
कला र मनोरंजन
-
मिस नेपाल गृहनगरमा सम्मानित
भरतपुर, जेष्ठ १३-मिस नेपाल सृष्टि श्रेष्ठलाई गृहनगरमा बिहीबार राति भव्य सम्मान मिलेको छ । नारायणगढमा जन्मेकी उनले केही दिनअघि उपाधि जितेकी थिइन् । चितवनकी चेली मिस नेपाल बनेकीमा हर्ष प्रकट गर्दै समारोह बीच सम्मान गरिएको हो ।
प्रवास
-
अमेरिकी एनआरएनद्धारा राजदुतलाई ज्ञापनपत्र
वासिङटन डिसी, जेष्ठ १३-संविधानमा दोहोरो नागरिकताको प्रावधान सुनिश्चित गर्न माग गर्दै अमेरिकास्थित नेपालीहरुले राजदुत डा. शंकर शर्मालाई एक ज्ञापनपत्र बुझाएका छन् ।
स्वास्थ्य
-
धेरैजसोलाई आउँदैन दाँत माझ्न
काठमाडौ, जेष्ठ १३-दाँतलाई बिग्रनबाट जोगाउन यसलाई सफा गर्ने सही तरिका थाहा पाउनु जरुरी हुन्छ । तर, धेरै कम व्यक्तिलाई मात्रै जानकारी हुन्छ, दाँत कसरी माझ्ने भन्ने कुरा ।
फिचर
-
'अब सगरमाथा चढ्दिनँ'
काठमाडौ, जेष्ठ १३-७३ वर्षको उमेरमा सगरमाथा आरोहण गरेर 'सबैभन्दा जेठी महिला आरोही' को कीर्तिमान राखेकी जापानी महिला तामे वातानाबेले अब कुनै पनि अग्ला चुचुरा नचढ्ने जनाएकी छन् ।
विनिमय
सुनचाँदी
मौसम
शेयर बजार
छलफल
| » संविधानसभाले चार बर्षमा पनि संविधान बनाउन नसक्नुमा के कारण देख्नु हुन्छ ? | |
|
नोट: (गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।) |
|
| » यस छलफलमा प्रतिक्रिया दिन वा प्रतिक्रिया हेर्न यहाँ क्लिक् गर्नुहोस्। | |
» पूर्व छलफल |














_20120526103321.jpg&width=60&height=45&cropratio=1:1)


















