0
संगठित सुन तस्करी : ४ प्रतिवादीविरुद्ध रेडकर्नर नोटिस

जनकराज सापकोटा असार ८, २०७५ २१:४३

३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।  पूरा पढ्नुहोस् »

६० वर्षपछि तथ्यांक ऐन संशोधन हुने

गणेश राई असार ८, २०७५ २१:४०

साठी वर्षअघि बनेको तथ्यांक ऐन संशोधन हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले तथ्यांकको परिभाषा नै परिवर्तन गर्दै नयाँ संविधानको व्यवस्थाअनुकूल तथ्यांक ऐन २०१५ को संशोधन मस्यौदा तयार पारेको छ ।  पूरा पढ्नुहोस् »

प्रेमको काव्यिक अभिव्यक्ति [फिल्म समीक्षा : अक्टोबर]

गोकर्ण गौतम असार ८, २०७५ २१:३८

अक्टोबर मूलत: प्रेमकथा हो । तर, आमप्रेमकथाका फिल्ममा झैँ यसमा हिरो–हिरोइनको रोमान्स छैन, भिलेन छैन, फाइट छैन । तर, एक निमेष मोहभंग हुन्न । पूरा पढ्नुहोस् »

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या

रासस/सिन्ह्वा असार ८, २०७५ २०:२८

अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ । अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी झडपको क्रममा चार प्रहरीले समेत ज्यान गुमाएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।  पूरा पढ्नुहोस् »

असार ८, २०७५ २०:२६

राष्ट्रिय अनुसन्धान विभाग प्रादेशिक संरचनामा गएको छ । विभागले संघीय संरचनाअनुसार प्रदेश २ का लागी जनकपुर र प्रदेश ५ का लागी बुटवलमा थप नयाँ प्रदेश कार्यालय स्थापना गरी कर्मचारी खटाएको हो । पूरा पढ्नुहोस् »

असार ८, २०७५ २०:२२

हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । आफैंलाई गोली हान्न लगाउने श्रीनिवास, जिल्ला प्रशासन कार्यालय मोरङमा सामान्य धरौटी बुझाएर रिहा भएका हुन् । पूरा पढ्नुहोस् »

चेपाङ मार्ग बन्ने कहिले?

रमेशकुमार पौडेल असार ८, २०७५ २०:०४

चेपाङ मार्गले पुर्वपश्चिम महेन्द्र राजमार्गको भण्डारा र पृथ्वीराजमार्गको मलेखु मात्रै जोडैन चितवन, धादिङ र मकवानपुरको विकट पहाडी क्षेत्रमा बस्ने अल्पसंख्यक आदिवासी समुदाय चेपाङको घर आँगनमा विकास पुर्‍याउन पनि मद्दत गर्छ । पूरा पढ्नुहोस् »

५ हजार धरौटीमा आचार्य श्रीनिवास रिहा

देवनारायण साह असार ८, २०७५ १९:५८

आफैलाई गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाकाे आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार धरौटीमा रिहा गरेको हो ।   पूरा पढ्नुहोस् »

तालेवानको आक्रमणमा १६ अफ्गान प्रहरी मारिए

असार ८, २०७५ १९:५२

अफगानिस्तानको पश्चिमी बादघीस प्रान्तमा तालेवानको आक्रमणमा परि १६ अफगान प्रहरीसहित १८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामा दुई सर्वसाधारण हुन् । पूरा पढ्नुहोस् »

स्वदेशमै रोजगारीको अवसर श्रृजना गर्नुपर्नेमा सांसदहरुको जोड

असार ८, २०७५ १९:४२

सरकारले आगामी आर्थिक बर्षको लागि मन्त्रालयगत रुपमा छुट्टयाएको बजेटसँग सम्वन्धित विनियोजन विधेयकमाथीको छलफल आज पनि जारी रह्यो । पूरा पढ्नुहोस् »

प्रशासकीय अदालत सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत

असार ८, २०७५ १९:२९

प्रशासकीय अदालतका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको राष्ट्रिय सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रीको तर्फबाट श्रम तथा राजगारमन्त्री गोकर्ण किष्टले पेस गर्नुभएको प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । पूरा पढ्नुहोस् »

संघीय संसद सञ्चालनसम्बन्धी नियमावली सर्वसम्मत पारित

असार ८, २०७५ १९:२६

संघीय संसदका दुबै सदनको संयुक्त बैठक र संयुक्त समिति सम्वन्धी नियमावली पारित भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज बसेको संयुक्त बैठकको बहुमतले सो नियमावली पारित गरेको हो । पूरा पढ्नुहोस् »

न्यायिक समितिको प्रभावकारिता

साबिर अन्सारी असार ८, २०७५ १८:३८

मलाई सम्झना छ, म आफू फुच्चे भएको बेलामा गाउँघरमा हुने पञ्चायतीका बेला जस्तो सुकै विषय भएपनि त्यसलाई निराकरण गर्नका निम्ति केवल पुरुषहरुको मात्र बाहुल्य हुने गरेको थियो । र, मानसपटलमा जहिल्यै आउन्थ्यो कि न्याय केवल पुरुषहरुले मात्र दिन सक्छन् भनेर । पूरा पढ्नुहोस् »

रुलिङ मान्दैनन् सांसद

लीलाबल्लभ घिमिरे असार ८, २०७५ १८:३६

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूलाई ‘आचरणमा बस्न’ दुईपटकसम्म रुलिङ गरेका थिए । उनले भने, ‘सदस्यज्यूहरू प्रदेशसभा बैठकले खैरो रंगको कोट ‘ड्रेस कोड’ का रूपमा तोकिसकेको छ । पूरा पढ्नुहोस् »

तुलसीपुर उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

दुर्गालाल केसी असार ८, २०७५ १८:२०

तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षलाई व्यावसायिक कृषि तथा पशुपालन वर्षका रुपमा मनाउने नीति अघि सारिएको छ । पूरा पढ्नुहोस् »

संस्कृतिविद् जोशीलाई सम्मान गरिने

कान्तिपुर संवाददाता असार ८, २०७५ १७:२३

शान्तिनगरमा रहेको बेबिलोन नेसनल स्कुलले संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गर्ने भएको छ ।जोशीलाई आइतबार ‘बेबिलोन स्रष्टा सम्मान २०७५’ बाट सम्मान गरिने विद्यालयका प्रिन्सिपल राजु राईले जानकारी दिए । पूरा पढ्नुहोस् »

आँखा सम्मेलन सुरु

कान्तिपुर संवाददाता असार ८, २०७५ १७:२२

सार्क मुलुकहरुमा देखिएका आँखा स्वास्थ्य सम्बन्धि समस्या र यसको समाधानका लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलीकरण बारे राजधानीमा चार दिने बृहत अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । पूरा पढ्नुहोस् »

स्वरेकमा एम्बुलेन्स सेवा 

प्रतिक्षा काफ्ले असार ८, २०७५ १७:१७

पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सामाजिक सञ्जालबाट अभियान चलाएर गाँउमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । पूरा पढ्नुहोस् »

[स्मरण] अस्कलका अमृतप्रसाद

शिव रेग्मी असार ८, २०७५ १६:४१

मैले थाहा पाउँदा राजधानीको मुख्य बजार भनेको इन्द्रचोक र असन थिए । नयाँसडक त १९९० को भूकम्पपछि बनिएको हो । पूरा पढ्नुहोस् »

गैरकानुनी रुपमा काम गर्ने ६ टुरिस्ट गाइड पक्राउ

कान्तिपुर संवाददाता असार ८, २०७५ १६:३९

गैरकानुनी रुपमा पथ प्रदर्शक (टुरिस्ट गाइड) को काम गर्दै आएका ६ जना पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पर्यटक पथ प्रदर्शक प्रमाणपत्र बनाई गैरकानुनी तवरले काम गर्नेलाई बुधबार पर्यटन विभाग परिसरबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको जनाएको छ । पूरा पढ्नुहोस् »

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

किसन राई असार ८, २०७५ १६:२८

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे । पूरा पढ्नुहोस् »

होइन यो विश्वकप फुटबल नेपालमा हुँदैछ कि रुसमा ?

साप्ताहिक संवाददाता असार ८, २०७५ १६:००

३ करोड जनसंख्या भएको देशमा १ करोड त फुटबल विश्लेषक रै’छन्, त्यत्तिकै संख्यामा टिप्पणीकर्ता होलान्, विडम्बना विश्वकप खेल्ने ल्याकतका भने ११ जना पनि छैनन् । पूरा पढ्नुहोस् »

चीन भ्रमण उत्साहजनक : महासचिव पौडेल

रासस असार ८, २०७५ १५:५३

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उत्साहजनक भइरहेको बताएका छन् ।  पूरा पढ्नुहोस् »

कान्तिपुर टिभी सम्वाददाता असार ८, २०७५ १५:५३

पाल कम्युनिष्ट पार्टीले संगठनको संरचना वडा तहसम्म पुर्याउने भनेको छ । दुबै दलका पुराना संरचना भंग भएकोले प्रदेश,जिल्ला र स्थानीय तहमा पार्टीको नेतृत्व लिने दाउमा पनि छन् । तर एकतापछि अहिलेसम्म केन्द्रीय बाहेक कुनै संरचना बनेका छैनन् । पूरा पढ्नुहोस् »

डाक्टर–नर्सद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

फातिमा बानु असार ८, २०७५ १४:५४

आफूहरुमाथि श्रमशोषण गरिएको भन्दै कार्यरत नर्स र अध्ययनरत डाक्टरहरुकाे समूहले स्वास्थ्य मन्त्रालय घेराउ गरेकाे छ । नर्सहरूले गत माघमा ११ बुँदे माग सार्दै एक साता आन्दोलन गरेका थिए । उक्त माग अझै पुरा नभएको भन्दै शुक्रबार उनीहरूले स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका हुन् ।  पूरा पढ्नुहोस् »

आइकाओको कालोसूचीबाट नेपाल हट्यो

असार ८, २०७५ १४:४१

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले खतराको सूचीबाट हटाएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उडान सम्बन्धी समसामयिक विषयमा उठेका जिज्ञासा सम्बोधन गर्ने क्रममा मन्त्री अधिकारीले नेपालको वायु सेवालाई सन् २०१३ मा गम्भीर सुरक्षा खतराको सूचीमा राखेकोमा हाल त्यसलाई हटाएको जानकारी सदनलाई दिनुभयो । पूरा पढ्नुहोस् »

7