चिठीबाटै जीवन सिकाउने आमा
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।
एक्ला, केवल एक्ला दिनहरूमा पनि केही थियो, जसले मानुषीलाई निराश हुन दिएन । ती रंगहीन दिनमा उनको सम्झना–आयतनमा टाँगिएकी हुन्थिन्, आमा हिसिला यमी (६५) । बाल्यकालमै भूमिगत जीवन बाँचिन् मानुषीले ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।
इलाम चोक बजारको लाँकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । दिनहुँ कुनै न कुनै राजनीतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् ।
नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।
सरकारले लगानी सम्मेलनलाई लक्ष्य गरेर नेपालमा लगानी ल्याउन बाधा पर्ने कानुन संशोधन गर्न राष्ट्रपतिकहाँ अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ लाई अध्यादेशमार्फत ल्याएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताए ।
एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र थियो, इलाम–२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै आएको क्षेत्र नम्बर २ फाकफोकथुमलाई ‘लालकिल्ला’ मान्ने पनि छन् । यतिबेला उनकै निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सहकारी समस्या समाधान गर्न सरकारले ठोस कदम नचालेको भन्दै पोखराका सहकारीपीडित बचतकर्ता आन्दोलित भएका छन् । कास्की सहकारी बचतपीडित संघर्ष समितिले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार पोखरामा र्याली गरेको हो । सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण गरिएको भन्दै पीडितले नाराबाजी गरेका थिए ।
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।
एक महिनाभित्र डिजिटल दुनियाँमा एउटा रोचक कार्यक्रम हुँदै छ– मिस एआई । यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले बनाइएका मोडलहरूको सौन्दर्य प्रतियोगिता । विश्वमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा आवेदन यही अप्रिल १५ मा खुला गरिएको छ ।