कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगानी सम्मेलनको ‘सोकेस’ मा १४८ परियोजना राखिदिन सरकारलाई प्रस्ताव

आगामी साता हुने लगानी सम्मेलनमा संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी ९ खर्ब रुपैयाँ बराबरका १ सय ४८ परियोजना सोकेसमा राखिदिन भन्दै सरकारसमक्ष प्रस्ताव परेको छ । यसमध्ये निजी क्षेत्रका ३१ परियोजना छन् भने तीन तहका सरकार सम्मिलित परियोजना ११७ वटा रहेको लगानी बोर्डले जनाएको छ ।

कतारका अमिर आज आउँदै

नेपालको दुईदिने राजकीय भ्रमणमा मंगलबार आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् । विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ ।

उपनिर्वाचन : आश्वासन बाँड्दै नेता, बिच्किएका मतदाता

इलाम चोक बजारको लाँकुरी चौतारी अहिले उम्मेदवारका आश्वासन बाँड्ने थलो बनेको छ । दिनहुँ कुनै न कुनै राजनीतिक दल र उम्मेदवार आफ्ना एजेन्डा राख्दै मतदाता आकर्षित गरिरहेका छन् ।

लगानीमा कानुनी अड्चन हटाउन अध्यादेश

सरकारले लगानी सम्मेलनलाई लक्ष्य गरेर नेपालमा लगानी ल्याउन बाधा पर्ने कानुन संशोधन गर्न राष्ट्रपतिकहाँ अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१’ लाई अध्यादेशमार्फत ल्याएको हो ।

दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत आइतबार देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो ।

एमालेलाई विरासत जोगाउने चुनौती

एमाले नेता सुवास नेम्वाङको अपराजित क्षेत्र थियो, इलाम–२ । २०५६ सालदेखि नेम्वाङले निरन्तर जित्दै आएको क्षेत्र नम्बर २ फाकफोकथुमलाई ‘लालकिल्ला’ मान्ने पनि छन् । यतिबेला उनकै निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

रिक्सा चालक राष्ट्रिय क्रिकेटर

सिद्धार्थनगर–३ रूपन्देहीका रमेश कुर्मी भर्खर १८ वर्षका भए । क्रिकेटप्रति निकै लगाव भएका कुर्मी अधिकांश समय क्रिकेट अभ्यासमा बिताउन चाहन्छन् । उनको खेल कौशल हेर्दा पनि पहिलो प्राथमिकता क्रिकेट नै भएको प्रस्ट हुन्छ । तर, उनको बाध्यता भने फरक छ । जब उनी क्रिकेट खेल्न जान्छन्, तब उनको परिवारका सदस्य भोकै बस्नुपर्ने अवस्था छ ।

बालाजु बाइसधारा मेला सुरु

स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

को बन्ला विश्वको पहिलो मिस एआई ?

एक महिनाभित्र डिजिटल दुनियाँमा एउटा रोचक कार्यक्रम हुँदै छ– मिस एआई । यो हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले बनाइएका मोडलहरूको सौन्दर्य प्रतियोगिता । विश्वमा पहिलो पटक हुन लागेको यो कार्यक्रममा आवेदन यही अप्रिल १५ मा खुला गरिएको छ । 

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा  मौसम सफा रहने

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैन : अर्थमन्त्री पुन 

अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए ।

पोखराका सहकारीपीडित भन्छन्– ‘गृहमन्त्रीले राज्य कोषबाट पैसा दिन्छु भन्नुभएको छ’

सहकारी समस्या समाधान गर्न सरकारले ठोस कदम नचालेको भन्दै पोखराका सहकारीपीडित बचतकर्ता आन्दोलित भएका छन् । कास्की सहकारी बचतपीडित संघर्ष समितिले पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत सोमबार पोखरामा र्‍याली गरेको हो । सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण गरिएको भन्दै पीडितले नाराबाजी गरेका थिए । 

उपप्रधानमन्त्रीलाई शान्ति सन्देश हस्तान्तरण

‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नारासहित लुम्बिनीमा आयोजित लुम्बिनी सम्मेलनले पारित गरेको शान्ति सन्देश आइतबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

ओली-नेपालको इबीले सत्ता गठबन्धनमा खटपट

करिव ४० वर्ष सहकार्यपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डेढ महिनादेखि एउटै सत्ताका साझेदार छन् । तर सत्ता समीकरणको एउटै डुंगामा यात्रा गरेपनि ओली-नेपालबीचको तिक्तता भने कायम छ । जसका कारण सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ । 

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बाँदर खेद्‌न गएका व्यक्ति आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु

बाँदर खेद्‌न गएका व्यक्ति आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु

लक्ष्मी गौतम

बाँदर धपाउन गएका एक व्यक्तिको आफैँले बोकेको बन्दुक पड्किएर मृत्यु भएको छ ।  हिलिहाङ गाउँपालिका-४ का मनकुमार सिगुको आफैँले बोकेको बन्दुक पड्किएर ज्यान गएको हो । 

तीन वर्षदेखि अलपत्र ऐसेलुखर्क गाउँपालिकाको भवन निर्माण सुरु

तीन वर्षदेखि अलपत्र ऐसेलुखर्क गाउँपालिकाको भवन निर्माण सुरु

डम्बरसिं राई

निर्माण गुणस्तरहीन भएपछि अलपत्र परेको ऐसेलुखर्क गाउँपालिकाको भवन तीन वर्षपछि सुरु भएको छ । रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले गुणस्तरहीन भवन बनाएको खुलासापछि रोकिएको काम सुरु भएको हो ।

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

एकै व्यक्तिलाई स्वास्थ्य, पशु सेवा र शिक्षकको जिम्मेवारी

आनन्द गौतम

फक्ताङलुङ गाउँपालिका–७ याङ्मा बस्ती पुग्न वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाटै एकदिन पैदल हिड्नुपर्छ । कुनै सरकारी उपस्थिति नभएको यो गाउँमा निर्वाचनताका भोट माग्न उम्मेद्वारसमेत पुग्दैनन् । अहिलेसम्म पुगेका छैनन् ।

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु 

संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु 

कान्तिपुर संवाददाता

संखुवासभाकाे छ्याङकुटीमा ट्र्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । 

दूई सुत्केरी र नवजात शिशुको सेनाको हेलिकप्टरबाट उद्धार

दूई सुत्केरी र नवजात शिशुको सेनाको हेलिकप्टरबाट उद्धार

दीपेन्द्र शाक्य

जिल्ला अस्पताल संखुवासभाबाट २ जना सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार गरिएको छ । सोमबार सेनाको हेलिकप्टरबाट नवजात शिशुको मुटुमा समस्या देखिएपछि सिलिचोङ्ग-४ का मिनाकुमारी राई र शिशुलाई उद्धार गरिएको हो ।

खोटाङको दिप्रुङ चुइचुम्मामा विद्युत् सर्ट हुँदा घर जल्यो

खोटाङको दिप्रुङ चुइचुम्मामा विद्युत् सर्ट हुँदा घर जल्यो

डम्बरसिं राई

विद्युत सर्ट भएर दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरी खुतुर्केस्थित शम्शेरबहादुर खड्काको घर जलेर नष्ट भएको छ । आइतबार राति ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा ढुंगा–माटोको गारो र जस्तापाताले छाएको घर पूर्ण रूपमा नष्ट हुँदा करिब २५ लाख बराबरको क्षति भएको हो ।

कोशी बाट थप
ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

रासस

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

डढेलोबाट जोगिन चुरे सर्दै वन्यजन्तु

शिव पुरी

चन्द्रपुर नगरपालिका–३ गैंडाटारका सुकवाल धामी गाईवस्तु लिएर दिनहुँ नजिकको जंगल जान्छन् । तीन दिनयता उनले जंगलभित्र हुलकाहुल हरिण, बँदेललगायतका वन्यजन्तु चुरेतिर दौडिँदै गरेको देखे । दक्षिण भेगको जंगलमा भीषण डढेलोको कारण सुरक्षित बासस्थान र आहार खोज्दै वन्यजन्तु चुरेतिर हिँडेका हुन् ।

रौतहटमा चितुवाको आक्रमणमा परी एकजना घाइते 

रौतहटमा चितुवाको आक्रमणमा परी एकजना घाइते 

शिव पुरी

रौतहटको जुडिबेलास्थित जंगलमा चितुवाको आक्रमणमा परी सोमवार सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु घाइते भएका छन् । 

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ

रासस

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो । 

कंचनरुपको दलितबस्तीमा आगलागी, २४ घर जले

कंचनरुपको दलितबस्तीमा आगलागी, २४ घर जले

अवधेशकुमार झा

सप्तरीको कंचनरुप नगरपालिका-५ पडेमारास्थित दलित बस्तीमा आइतवार आगलागी हुँदा १२ परिवारका २४ वटा घर जलेर नष्ट भएको छ । स्थानीय लालमोहन सदारको गोठमा बालिएको चुल्होबाट दिउँसो ३ बजेतिर आगो सल्किएको थियो ।

दुई करोड भन्दा माथिको अवैध कपडा बरामद

दुई करोड भन्दा माथिको अवैध कपडा बरामद

भूषण यादव

पर्सा प्रहरीले भन्सार राजस्व छली सीमावर्ती भारतीय बजारबाट ठूलो परिमाणमा अवैध रुपले विभिन्न कपडा भित्र्याई भण्डारणको गरेको अवस्थामा बरामद गरेको छ ।

मधेस बाट थप
नारायणगढमा माेटरसाइकलकाे ठक्करले साइकलयात्रीकाे निधन

नारायणगढमा माेटरसाइकलकाे ठक्करले साइकलयात्रीकाे निधन

रमेशकुमार पौडेल

नारायणगढ बेलचाेक नजिक साेमबार साँझ माेटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीकाे निधन भएकाे छ ।

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

मकैका खोस्टाबाट आकर्षक फूल बनाउँदै अपाङ्गता भएका महिला 

ज्योती श्रेष्ठ

ढोका छेउमै हिृवलचियरसँगैको टेबलमा रातो, सुनौलो, गुलाबी, हरियो रंगका पात मिलाएर राखिएका छन् । ती पातलाई तारमा धागे राखेर एकपछि अर्को गर्दै बेर्दै फूलको आकार दिँदैछिन्, २९ वर्षीया ललिता मैनाली । एक छेउमा रंगी–बिरङ्गी फूलहरु राखिएका छन् । सबै फूल ललिता आफैले बनाएकी हुन् । कोठाको एक कुनामा एक समूहमा सुस्तश्रवण भएका महिलाहरु फूलका गुच्छा तयार गर्दैछन् ।

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

भाषा विधेयक कार्यान्वयन हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

कान्तिपुर संवाददाता

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वाग्मती प्रदेशमा भाषा विधेयक कार्यान्वयन गर्ने तयारी अन्तिम चरणमा रहेको दिएका छन् । 

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रैथाने ज्ञानको चर्चा चलाउँदै प्रज्ञा प्रतिष्ठान

रमेशकुमार पौडेल

नेपाल प्रज्ञा प्रतिष्ठान भाषा र साहित्यमा काम गर्दै आएको निकाय हो । प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्- ‘धेरैलाई प्रज्ञा प्रतिष्ठान भनेको के हो भन्ने मेसो छैन । थाहा हुनेले पनि भाषा र साहित्यको काम गर्ने संस्था हो भन्ने बुझ्छन् ।’ तर प्रतिष्ठानको दायरा फराकिलो बनाउने उनले बताए । शनिबार भरतपुरमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानले संस्कृति, समाजशास्त्र र मौखिक इतिहास बारे पनि सुन्ने घोषणा गरे ।

पौडी खेल्ने क्रममा तामाकोशीमा २ जना बेपत्ता

पौडी खेल्ने क्रममा तामाकोशीमा २ जना बेपत्ता

केदार शिवाकोटी

दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारनजिकै तामाकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् ।

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

हेटौंडाको कार्टुन फ्याक्ट्रीमा आगलागी

प्रताप विष्ट

हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको एक प्याकेजिङ उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।  आगलागीबाट करिब एक करोड २५ लाख रुपैयाँबराबरको सामान जलेको छ ।

वाग्मती बाट थप
डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

डढेलो गाउँमा सल्किँदा ४ घर गोठ जले

नारायण शर्मा

मध्यविन्दु नगरपालिकाका दुई गाउँमा आगलागी हुँदा ४ वटा घरगोठ जलेको छन् । सोमवार दिउँसो गाउँमा पसेको डढेलोले चनौटे र सुर्खा जंगल किनारका बस्तीका भैँसी बाख्रा समेत मरेका छन् ।

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

रासस

विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । सोमबार मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो । 

गण्डकी सरकारको बजेट खर्च निराशाजनक 

गण्डकी सरकारको बजेट खर्च निराशाजनक 

प्रतीक्षा काफ्ले

गत आर्थिक वर्षमा जस्तै गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको नौ महिनाको बजेट खर्च पनि निराशाजनक छ । गत चैत मसान्तसम्म पुँजीगत बजेटको जम्मा २९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

गण्डकी प्रदेश सरकार गठन : सर्वोच्चमा आजदेखि सुनुवाइ

गण्डकी प्रदेश सरकार गठन : सर्वोच्चमा आजदेखि सुनुवाइ

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेश सरकार गठन असंवैधानिक भन्दै सर्वोच्चमा परेको रिट आजदेखि सुनुवाइ हुँदै छ । चैत २८ मा न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै आजको लागि पूर्ण पेसीको मिति तोकेका थिए ।

गोरखकाली रबर उद्योगको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ

गोरखकाली रबर उद्योगको तार चोरी गरेको आरोपमा दुई जना पक्राउ

हरिराम उप्रेती

गोरखा नगरपालिका १३ मझुवा देउरालीमा रहेको गोरखकाली रबर उद्योगमा जडान गरिएको तामाको तारहरु चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैशाख ६ गते रबर उद्योगको मेसिनमा जडान गरेको तामाको तार चोरी भएको घटना अनुसन्धनाको क्रममा प्रहरीले एक बालकलाई पक्राउ गरेको थियो । 

इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्छौं : आर्थिक मामिलामन्त्री चुमान

इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्छौं : आर्थिक मामिलामन्त्री चुमान

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गर्ने बताएका छन् । आइतबार आर्थिक मामिला मन्त्रीको पदबहाली गर्दै यस्तो निर्णय गरेका हुन् । चैत २५ मा बिनाविभागीय मन्त्री बनेका चुमानले शनिबारमात्रै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । इन्भेस्ट परियोजनाले आगामी वर्ष आर्थिक सम्मेलन गर्नेछ ।

गण्डकी बाट थप
प्रभावहीन डढेलो सचेतना अभियान

प्रभावहीन डढेलो सचेतना अभियान

माधव अर्याल

लुम्बिनी प्रदेश वन वातावरण मन्त्रालयले अघिल्लो वर्ष १२ जिल्लामै ‘वनसंग सेलिब्रेटी’ कार्यक्रम संचालन गर्‍यो । यो कार्यक्रममा ४८ लाख बजेट सक्कायो । चालु आर्थिक वर्षमा पनि पहाडका ६ जिल्लालाई २४ लाख बजेट पठायो । तर डिभिजन वन कार्यालयहरुले त्यसको सही सदुपयोग गर्न सकेनन् । 

लुम्बिनीका मुख्यमन्त्री महरा गठबन्धन दलबाटै अप्ठयारोमा 

लुम्बिनीका मुख्यमन्त्री महरा गठबन्धन दलबाटै अप्ठयारोमा 

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सत्ता गठबन्धन दलहरुबाटै अप्ठयारोमा परेका छन् । उनलाई आफ्नै दल माओवादीबाट पनि भागबण्डाअनुसार थप एक जना मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ । 

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित 

रुपा गहतराज

बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले वन्यजन्तु असुरक्षित भएका छन् । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि वन्यजन्तु  संकटमा परेका हुन् । 

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

आफ्नै घरमा आगो लगाउने एक व्यक्ति पक्राउ

गगनशिला खड्का

गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वार्ड नं ६ रजस्थल निवासी ५९ वर्षीय रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

कृष्णसारले दुई महिनामै जन्माए ४४ बच्चा

कृष्णसारले दुई महिनामै जन्माए ४४ बच्चा

कमल पन्थी

मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारले दुई महिना यता ४४ वटा बच्चा जन्माएका छन् । केही कृष्णसारका पोथी गर्भवती रहेकोले यसको संख्या अझै बढ्ने निश्चित छ । एउटा कृष्णसारले सामान्यतया वर्षमा दुई वटासम्म बच्चा जन्माउने गर्छिन् । विशेषगरी कृष्णसारले फागुन, चैत र असोज, कार्तिकमा बच्चा जन्माउने गरेका छन् ।

तातो हावा र अत्यधिक गर्मीले  पश्चिम नवलपरासीको जनजीवन प्रभावित

तातो हावा र अत्यधिक गर्मीले  पश्चिम नवलपरासीको जनजीवन प्रभावित

नवीन पौडेल

दिनदिनै बढ्दै गएको गर्मी र तातो हावाको कारण पश्चिम नवलपरासीको जनजीवन प्रभावित बनेको छ । तीन दिनदेखि बिहानैबाट तातो हावा चल्ने र दिउँसो तापक्रम ४० डीग्री सेल्सियससम्म पुगेपछि सर्वसाधरण घर बाहिर निस्कन सकेका छैनन् ।

लुम्बिनी बाट थप
संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

संख्या बढे पनि हिउँ चितुवा संरक्षणमा चुनौती

राजबहादुर शाही

हिमाली जिल्ला डोल्पामा दुर्लभ हिउँ चितुवाको संख्या नेपालकै उच्च मानिए पनि संरक्षणमा चुनौती देखिएको छ । डिभिजन वन कार्यालयले शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र डिभिजन वन सामुदायिक क्षेत्रमा ३० वटा दुर्लभ हिउँ चितुवा भेटिएको तथ्यांक सार्वजनिक गरे पनि संरक्षणमा चुनौती देखिएको जनाएको हो ।

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुँदै

ज्योति कटुवाल

वीरेन्द्रनगरमा मंगलबार ‘कर्णाली साहित्य महोत्सव’ हुँदैछ । फ्युचर नेपाल र कर्णाली रिर्डस सोसाइटीको आयोजनामा सञ्चालन हुने एक दिने साहित्य महोत्सवमा पढ्न संकृतिबारे बहस विमर्श, पुस्तक प्रदर्शनी र लेखन प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु

रासस

हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

सडक यात्रा सुरक्षित बनाउने जुम्लाका सरोकावालाहरुको संकल्प

डीबी बुढा

पछिल्लो समयमा सडकमार्ग असुरक्षित हुँदा सडक दुर्घटना बढिरहेको भन्दै जुम्लाका सरोकारवाला निकायले सडकयात्रा सुरक्षित  बनाउने संकल्प गरेका छन् । उनीहरुले सडक यात्रा सुरक्षित गर्न ट्राफिक नियमको पालना गराउने, पार्किङ स्थलहरु फराकिलो बनाउदै साॅघुरा सडकहरुमा राखिएका चिन्हहरुको पुर्ण कार्यन्वयन गराउने प्रतिबद्धता जनाएका हुन् । 

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

सल्यानमा २० दिनमै ९२ सामुदायिक वनमा डढेलो

विप्लव महर्जन

चैत्रको दोस्रो सातादेखि बैशाख पहिलो सातासम्म सल्यानका १० स्थानीय तहका ९२ सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोका कारण झन्डै ६ हजार वन क्षेत्रमा क्षति पुगेको छ भने जिल्लाका विभिन्न स्थानीय तहका वन क्षेत्रभित्र रहेका बस्तीका २५ घर र एक मन्दिर जलेर नष्ट भएका छन् । 

कर्णालीमा सरकार गठन ढिलाइले लगानी सम्मेलन अन्योलमा

कर्णालीमा सरकार गठन ढिलाइले लगानी सम्मेलन अन्योलमा

कृष्णप्रसाद गौतम

कर्णालीका मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएको झण्डै २ साता बितिसक्दा पनि सरकार विस्तार नहुँदा यसअघिको सरकारले वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा तय गरेको लगानी सम्मेलन अन्योलमा परेको छ ।

कर्णाली बाट थप
शुक्लाफाँटामा बाघ बढे

शुक्लाफाँटामा बाघ बढे

रासस

महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

ग्रामीण सडकमा बढ्दै सवारी दुर्घटना

मेनुका ढुंगाना

चैत १२ गते मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भयो । वडा ७ नन्देगडाको सुयडीमा अर्को ट्याक्टर दुर्घटनामा दुई जना घाइते भए । चैत २९ गते बिनायक बजारबाट तोली जाने क्रममा तोली–बिनायक सडक खण्डको ठाँटीमा ट्याक्टर दुर्घटनामा २ जना गम्भीर घाइते भए ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेनुका ढुंगाना

आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

शुक्लाफाँटामा ४४ पुग्यो बाघको संख्या

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४४ पुगेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । 

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

रासस

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

कान्तिपुर संवाददाता

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

सुनको भाउमा अस्थिरता, कति पुग्ला मूल्य ?

सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि सुनको भाउले एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आइतबार भने स्थिर रह्यो । अर्थात् प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ११ सय घटेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

आईपीएलको आधा बाटो

यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आधा बाटोमा पुगेको छ । शीर्ष चारमा आफूलाई उभ्याउन सहभागी १० टिमबीच होड चलिरहेको छ । अहिलेसम्मको यात्रा के कस्तो रह्यो त ? यसका ५ विशेषता ।

‘सी’ डिभिजनमा आरसीको बराबरी

सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सोमबार दिन शीर्षमा रहेका टिमका लागि खराब रह्यो भने पुछारमा रहने टिमका लागि राम्रो । यसअघि लगातार तीन खेल जितेको आरसी ३२ ले सोमबार सामाजिकसँग गोलरहित बराबरी खेलेको हो । यो नतिजापछि आरसी ४ खेलबाट १० अंकसहित शीर्षस्थानमा उक्लेको छ । 

प्रो ‘डेब्यु’ प्रतीक्षामा सुवास

व्यावसायिक खेलाडीको रूपमा गल्फर सुवास तामाङले नेपाली भूमिमा आफ्नो बहुप्रतीक्षित ‘डेब्यु’ गर्दै छन् । मंगलबारदेखि तिलगंगास्थित रोयल नेपाल गल्फ क्लबमा हुने सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रोको हिसाबमा सुवासको पहिलो प्रतियोगिता हुनेछ । 

सिरी ए : इन्टर मिलानले जित्यो लिग उपाधि

इन्टर मिलानले सोमबार एसी मिलानलाई २–१ ले पराजित गर्दै इटालीको सिरी ए उपाधि जितेको छ । लगातार छैटौं डर्बी जित्ने क्रममा इन्टरले लिग तालिकाको शीर्षमा निर्णायक अग्रता लिएको हो ।

आईपीएल २०२४ : शीर्षमा राजस्थान अझ मजबुत

यशस्वी जैसवालले नटआउट रहेर बनाएको १ सय ४ रनको मद्दतले राजस्थान रोयल्सले सोमबार मुम्बई इन्डियन्सलाई नौ विकेटले पराजित गरेको छ । यससँगै लिग तालिकाको शीर्षमा राजस्थानको स्थिति अझ मजबुत भएको छ ।

‘वार टु’ मा रजाटोसको इन्ट्री

स्पिरो रजाटोस । हलिउड पछ्याउनेका लागि यो नयाँ नाम होइन । सुरुमा उनी स्टन्टम्यान थिए । पछि स्टन्ट डाइरेक्टर भए । त्यसपछि कलाकार र निर्देशक पनि भए । तय छ, उनको निर्देशन गर्ने सिनेमा पनि त ‘एक्सन’ ले भरिएको हुनुपर्छ । विश्वभर सबैभन्दा बढी रुचाइने सुपरहिरोमध्येमा पर्छ, क्याप्टेन अमेरिका ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन 

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् । 

सन् १९९४ आजकै दिन : अमेरिकी पूर्वराष्ट्रपति निक्सनको निधन 

सन् १९९४ मा आजकै दिन (अप्रिल २२) मा अमेरिकी पूर्वराष्ट्रपति रिचार्ड निक्सनको निधन भएको थियो । १९१३ जनवरी ९ मा अमेरिकाको क्यालिफोर्नियामा जन्मिएका निक्सनको न्युयोर्क सिटी अस्पतालमा ८१ वर्षको उमेरमा निधन भएको थियो । 

सन् १९३० मा आजकै दिन : जेलमा आगलागी हुँदा ३ सय २० को मृत्यु

आजकै दिन (अप्रिल २१) सन् १९३० मा अमेरिकाको ओहायो राज्यको कोलम्बसस्थित एउटा जेलमा आगलागी हुँदा ३ सय २० जना कैदीको मृत्यु भएको थियो । यो आगलागीलाई अमेरिकाको जेलमा भएको सबैभन्दा भयानक दुर्घटना मानिन्छ ।

सन् १८८९ आजकै दिन : जर्मन तानाशाह हिटलरको जन्म

सन् १८८९ मा आजकै दिन (अप्रिल २०) मा तानाशाही शासक एडोल्फ हिटलरको जन्म भएको थियो । अस्ट्रियाको सामान्य परिवारमा जन्मिएका हिटलरको बाल्यकालको सपना चित्रकार बन्ने थियो । तर एकेडेमी अफ फाइन आर्ट्स भियनामा प्रवेश परीक्षा पास गर्न नसकेपछि उनी सेनामा भर्ती भएका थिए । उनी प्रथम विश्वयुद्धताका जर्मन सेनामा भर्ना भएका थिए । 

किन खुल्दैन भारतीय निर्वाचन आयोगको वेबसाइट ?

शुक्रबारबाट सुरु भएको भारतको लोकसभा चुनावका बेला त्यहाँको निर्वाचन आयोगको आधिकारिक वेबसाइट भने भारतभन्दा बाहेक अन्य कुनै पनि देशमा नखुल्ने बनाइएको छ । चुनावभन्दा महिनौं अघिदेखि नै आयोगको वेबसाइट विदेशबाट खोल्न वा हेर्न नमिल्ने बनाइएपछि विभिन्न देशमा रहेका उल्लेख्य संख्याका भारतीय प्रवासीहरू अलमलमा परेका थिए ।

टु ह्विलरका आधा दर्जन ब्रान्डको एसेम्ब्लिङ नेपालमै

मुलुकका सडकमा आयातितसँगै स्वदेशमै उत्पादित सवारीसाधन पनि गुड्न थालेका छन् । आधा दशकदेखि आयातित सवारीसाधनसँगै स्वदेशमै उत्पादित सवारीसाधन बजारमा गुड्न थालेका हुन् । पछिल्लो समय नेपाल सवारीसाधन आयातमा मात्रै सीमित नभई उत्पादनतर्फ पनि अघि बढेको छ । सरकारले स्वदेशमै एसेम्बल गर्न उद्योगहरूलाई छुट सुविधा दिन थालेसँगै उद्योगीहरू यसतर्फ आकर्षित हुन थालेका हुन् ।

लक्ष्मण बने ‘मिस्टर गे नेपाल–२०२४’

मिस्टर गे नेपाल–२०२४ को उपाधि लक्ष्मण मगरले जितेका छन् । मायाको पहिचान नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि जितेका हुन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.