१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन’

बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनमा अभियुक्त बनाइएका दीपेशकुमार पुनले पनि आफूले सहकारीबाट कुनै रकम नलिएको र कसैले आफ्नो नाम दुरुपयोग गरेको भए जिम्मेवार नहुने बयान दिएका छन् । सहकारीबाट १४ करोड ल्याउने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धन निर्देशक तथा गृहमन्त्री रवि लामिछानेले पनि सार्वजनिक रूपमा यस्तै प्रतिक्रिया दिँदै आएका छन् ।

राजमार्ग विस्तारको असर : बासस्थान मासिँदा बस्ती पसे अजिंगर

मेचीनगर–७ सतिघट्टा चिया बगानमा गत चैत २० मा करिव ९ फिट लामो अजिंगर देखियो । केही स्थानीयले ढुंगा हानेर मार्ने प्रयास गर्दैगर्दा संरक्षणकर्मीको एक टोली पुगेर अजिंगरको उद्धार गरी पाँचपोखरी सामुदायिक वनमा ल्याएर छोडिदिए । त्यसको चार दिनपछि मेचीनगर–४ को आमडाँगीमा ५ फिट लामो अर्को अजिंगर देखियो ।

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

कांग्रेस सांसद खड्काद्वारा स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा

स्वयंसेवी संस्था नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गा भाडामा लिएका सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले आसपासमा थप ९ रोपनी जग्गा हडपेका छन् । स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका छन् । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई सरकारले हटाउन सकेको छैन ।

आन्दोलनको तयारीमा कास्कीका सहकारीपीडित

बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले पहल नगरेको भन्दै कास्कीका सहकारीपीडितले आन्दोलनको तयारी गरेका छन् । कास्कीका ६ सहकारीका पीडितको बुधबार पोखरामा भएको भेलाले संयुक्त रूपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको हो ।

गण्डकीमा संसद् अधिवेशन आह्वान 

मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार ३ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् । 

भावी विश्व खाद्य नीति कस्तो हुने भन्नेबारे काठमाडौंमा विमर्श

बढ्दो जनसंख्या, घट्दो कृषि उत्पादन र जलवायुमा आएको विश्वव्यापी परिवर्तनले पृथ्वीमा भविष्यको खाद्य प्रणाली कस्तो होला ? यसबारे दिन प्रतिदिन बढ्दो वैश्विक चुनौतीलाई सामना गर्ने तरिकाका बारेमा विमर्श गर्न अन्तराष्ट्रिय कृषि अनुसन्धान परामर्शदाता समूह (सिजिआइएआर) का अन्तराष्ट्रिय खाद्यविद्हरु काठमाडौंमा भेला भएका छन् । 

नेपाल-बंगलादेश सहकार्यमा सन्तुष्टि, सार्क र बिमस्टेकलाई पुनरुत्थानमा जोड

तेस्रो नेपाल-बंगलादेश परराष्ट्र सचिवस्तरीय संयुक्त परामर्श बैठकमा दुई पक्षीय सहकार्यमा सन्तुष्टि रहेको तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई पुनरुथानमा जोड दिने सहमति भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

खाडीमा भीषण वर्षा, नेपालमा सयौं यात्रु अलपत्र

यूएईलगायत खाडी क्षेत्रमा सोमबार राति भएको भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग बंगलादेशका विदेश सचिव मोमेनको भेट 

बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

हलेसी तुवाचुङ नगरपालिकामा शैक्षिक गुणस्तरमा सुधार

डम्बरसिं राई

हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तर सुधार भएको छ । गत वर्षको तुलनामा यो वर्ष गुणस्तर सुधार भएको हो ।

हलेसीमा तीर्थालुको भीड

हलेसीमा तीर्थालुको भीड

डम्बरसिं राई

रामनवमीको अवसरमा हलेसीमा देशी-विदेशी तीर्थालुको भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बुधबार तीर्थालुको भीड लागेको हो । हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपालबाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् ।

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

दीपेन्द्र शाक्य

सभापोखरी गाउँपालिकामा बालिकालाई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

कान्तिपुर संवाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–४ को  मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । 

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् ।

पत्रकार उपचारमा करोडको कोष

पत्रकार उपचारमा करोडको कोष

पर्वत पोर्तेल

पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले देशमै पहिलो पटक झापामा करोड राशीको कोष खडा गरिएको छ । 

कोशी बाट थप
मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ । 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

सन्तोष सिंह

मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

अजित तिवारी

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

सन्तोष सिंह

मधेश प्रदेशसभामा जनमत र एमालेका सांसदहरूबीच चर्काचर्की भएको छ । प्रदेश सांसद चन्दन सिंहले मन्त्री र जनमत पार्टीका सांसदमाथि राजविराजमा हमला भएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध गरेपछि एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुरले व्यक्तिगत विवादमा संसद् अवरुद्ध गर्न नमिल्ने धारण राखेपछि प्रदेशसभामा चर्काचर्की भएको हो ।

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

अजित तिवारी

जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । 

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

लक्ष्मी साह

बारामा १० दिनयता दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ । दुवै दुर्घटना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको राजमार्गमा भएको हो । हेटौंडा–वीरगन्ज सडक खण्डको जीतपुरसिमरा-२१ अमलेखगन्जमा गत चैत २३ मा डियुटीमा रहेका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको घटनाको १०औं दिनमा फेरि वडा नं १ सिमरामा अर्का प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको हो । 

मधेस बाट थप
प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

कान्तिपुर संवाददाता

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ ।

१५० केजी गाँजासहित ७ जना पक्राउ

१५० केजी गाँजासहित ७ जना पक्राउ

प्रताप विष्ट

गाँजा बोकेर भारततर्फ गइरहेको अवस्थामा पर्सा राष्ट्रिय निकुन्जका कर्मचारी र निकुन्जमा खटिएका नेपाली सेनाले बुधबार बिहान एक सय ५० केजी गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । 

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

केदार सिवाकोटी

रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाटनजिकै सोमबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । 

बागमती प्रदेशमा ६७ करोडका योजना थप

बागमती प्रदेशमा ६७ करोडका योजना थप

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

रासस

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । 

वाग्मती बाट थप
गण्डकीमा संसद् अधिवेशन आह्वान 

गण्डकीमा संसद् अधिवेशन आह्वान 

कान्तिपुर संवाददाता

मुख्यमन्त्री नियुक्तिको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार ३ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् । 

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

सामुदायिक विद्यालयहरुमा सर्वर सिस्टमको कम्प्युटर ल्याव स्थापना

घनश्याम खड्का

कम्प्युटरबिना नै कम्प्युटर शिक्षा अध्यापन गराउँदै आएका जिल्लाका तीन वटा सामुदायिक माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । 

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

कास्कीका छ वटै सहकारीका पीडित संगठित, संयुक्त आन्दोलन गर्ने

दीपक परियार

बचतकर्ताको रकम फिर्ता गर्न सरकार र राजनीतिक दलले कुनै पहल नगरेको भन्दै कास्कीका सहकारीपीडितले आन्दोलनको तयारी गरेका छन् । ६ वटा सहकारीपीडितको बुधबार पोखरामा भएको भेलाले संयुक्त रुपमा आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । 

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

रासस

गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

मध्यविन्दु जिल्ला अस्पतालमा १२ घण्टा ओपीडी सेवा

नवीन पौडेल

पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालले ओपीडी सेवा ८ घण्टाबाट बढाएर १२ घण्टा संचालन गरेको छ । यसअघि विहान १० बजेदेखि ५ बजे सम्म संचालन भएको ओपीडी सेवा बैशाख १ गत देखि विहान ७ बजेदेखि बेलुका ७ बजे सम्म संचालन भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जितेन्द्र कँडेलले बताए ।

गण्डकी प्रदेशसभा अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेशसभा अधिवेशन आह्वानप्रति कांग्रेसको असहमति

रासस

नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । 

गण्डकी बाट थप
१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ

१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ

रुपा गहतराज

अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ ।

कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी 

कपिलवस्तु नगरपालिकाकी उपमेयरविरुद्ध अभद्र व्यवहारको उजुरी 

मनोज पौडेल

कपिलवस्तु नगरपालिका उपमेयर सुनिता गुप्तालाई कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ । बुधबार आयोजित १५औं नगरसभामा मेयर तथा नगरसभा सदस्यविरुद्ध अभद्र व्यवहार गरेको भन्दै गुप्तालाई कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको हो । नगरपालिकाका ८ जना वडाध्यक्ष तथा ६ जना कार्यपालिका सदस्यले हस्ताक्षरसहित उजुरी दिएका हुन् । 

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

रुपा गहतराज

यूएसडीटी (क्रिप्टो करेन्सी) मार्फत गैरकानुनी कारोबार गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन् । 

दाङमा \'मिडियाको सामर्थ्य र भविष्यबारे बहस\'

दाङमा 'मिडियाको सामर्थ्य र भविष्यबारे बहस'

कान्तिपुर संवाददाता

मिडियाको सामर्थ्य र भविष्यसँग जोडिएका विभिन्न सवालमाथि घोराहीमा बहस गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले दुई दिनसम्म मिडिया महोत्सवको आयोजना गर्दै मिडियाको सामर्थ्य र भविष्यबारे बहस गरेको हो । महोत्सवको पहिलो दिन सोमबार ‘संघीयता, विकास र मिडिया’ विषयक बहसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीयता सुदृढीकरणका लागि मिडियाको महत्वपूर्ण भूमिका रहेको बताइन् ।

लुम्बिनी प्रदेशसभाका ७ संसदीय समितिमा सभापति निर्वाचित

लुम्बिनी प्रदेशसभाका ७ संसदीय समितिमा सभापति निर्वाचित

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभाका सातवटा  संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सबै पदमा एकल उम्मेदवारी परेपछि बुधबार निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । 

कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

माधव अर्याल

नेपाल–अंग्रेज युद्धका बेला प्रयोग गरिएको पदमार्ग पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोट गढीनजिकै कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरिएको छ । 

लुम्बिनी बाट थप
सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

सल्यान दुर्घटना : सवारीधनी विश्वकर्माको उपचारको क्रममा मृत्यु [अपडेट]

विप्लव महर्जन

बुधबार बिहान भएको बस दुर्घटनामा परी घाइते भएका सवारीधनी ४६ वर्षीय बिष्णु विश्वकर्माको उपचारकोक्रममा मृत्यु भएको छ । 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

दुर्गमको विद्यालयमा पहिलोपटक विज्ञान प्रयोगशाला 

डीबी बुढा

जुम्लाको सिंजा गाउॅपालिका २ चुलेलगाउॅस्थित माध्यमिक विद्यालयमा पहिलो पटक विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ । 

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

बस दुर्घटना : ९ घाइतेलाई उपचारका लागि नेपालगन्ज र दाङ लगियो

विप्लव महर्जन

सल्यानमा भएको बस दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज र दाङ रेफर गरिएको छ ।

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

सिंजा क्याम्पस: विद्यार्थी न प्राध्यापकलाई तलब

डीबी बुढा

सिंजा बहुमुखी क्याम्पस जुम्लाका प्रमुख तिर्थबहादुर नेपालले २०७६ सालमा ७५ हजार रुपैयाँ तलब बुझेका थिए । त्यो तलब पनि एक वर्षअघिको थियो । त्यहाँदेखि उनले तलब पाएका छैनन् । तर क्याम्पसको काममा भने नियमित खटिएकै छन् । उनीसँगै पार्टटाइममा पढाउने १० जना शिक्षकहरु छन् । उनीहरुले पनि पढाएको पारिश्रमिक पाइरहेका छैनन् ।

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

सल्यानमा बस दुर्घटना, २२ घाइते [अपडेट]

विप्लव महर्जन

सल्यानमा बुधबार बिहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दाङको घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यानको बाग्चौर नगरपालिका–२ ठिनबाङ खोलाको पुलबाट खसेको हो । 

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी 

सल्यानमा बस दुर्घटना, थप विवरण आउन बाँकी 

विप्लव महर्जन

सल्यानमा बुधबार बिहान करिब ११ बजे बस दुर्घटना भएको छ । घोराहीबाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस बाग्चौर नगरपालिका-२ ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो । 

कर्णाली बाट थप
सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

सुदूरपश्चिममा नेकपा एसका उम्मेदवारप्रति एमालेको विमति

अर्जुन शाह

एमालेले केन्द्रको निर्देशन नआएसम्म एकीकृत समाजवादीलाई समर्थन गर्न नसकिने जनाएपछि सुदूरपश्चिमको मुख्यमन्त्री चयन अन्योलमा परेको छ । सत्ता गठबन्धनमा सुदूरपश्चिमको नेतृत्व समाजवादीलाई दिने मंगलबार सहमति भए पनि एमालेले समर्थन नगर्दा सरकार गठन प्रक्रिया लम्बिएको हो ।

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

सेवाग्राहीसँग घुस लिने जलाधार व्यवस्थापन अधिकृत अख्तियारको नियन्त्रणमा

कान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ । 

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

निःशुल्क स्वास्थ्य शिविरमा करिब सात सयले सेवा लिए

मनोज बडू

जिल्लाको दुर्गम अपीहिमाल गाउँपालिकामा चार दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन भएको छ । अपीहिमाल गाउँपालिकाको सहयोगमा नेपाल फार्मेसी संघ र सिपी अस्पताल धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर संचालन गरिएको हो । 

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

एमालेको दबाबले सुदूरपश्चिममा अर्को अनिश्चय

अर्जुन शाह

आफ्नो दलले मुख्यमन्त्री नपाएपछि कांग्रेससँग समीकरण गरेर एकीकृत समाजवादीले सुदूरपश्चिममा केन्द्रीय सत्ता गठबन्धनविरुद्ध विद्रोह गरेपछि उत्पन्न हलचल मंगलबार थामथुम भए पनि बुधबार बिहानैदेखि पुनः खटपट देखिएको छ । 

बझाङमा कांग्रेस–एमालेलाई माओवादी–एसको चुनौती

बझाङमा कांग्रेस–एमालेलाई माओवादी–एसको चुनौती

वसन्तप्रताप सिंह

सुदूरपश्चिम सरकार गठनको अंकगणितमा फरक पार्न सक्ने बझाङको प्रदेश सांसदको उपनिर्वाचनमा दलहरूले प्रचारप्रसार तीव्र बनाएका छन् । मुख्य दलहरूले केन्द्रीय नेता खटाएर आफ्नो उम्मेदवारको प्रचारप्रसार तीव्र पारेका हुन् । 

७२ घण्टाका लागि भारतसितका नाका बन्द

७२ घण्टाका लागि भारतसितका नाका बन्द

मनोज बडू

भारतसित सीमा नाका जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा लोकसभाको निर्वाचन हुने भएपछि सीमा जोडिएका जिल्लाका नाकाहरु बन्द गरिएको हो । 

सुदूरपश्चिम बाट थप

सार्वजनिक ऋण साढे २ अर्ब घट्यो

गत फागुनको तुलनामा चैतमा सरकारको सार्वजनिक ऋण (सरकारी ऋण) करिब साढे २ अर्ब रुपैयाँले घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत फागुन मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रहेकामा गत चैतसम्म आइपुग्दा घटेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ कायम भएको हो ।

युरोपेली च्याम्पियन्स लिग : रियलसँगै पराजित हुँदै सिटी बाहिरियो

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी बुधबार युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । सिटी रियल म्याड्रिडको हातबाट टाइब्रेकरमा पराजित भएको हो । रियलसँगै बायर्न म्युनिक पनि सेमिफाइनल पुगेको छ ।

गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी

दिल्ली क्यापिटल्सले आईपीएल-२०२४ मा बुधबार गुजरात टाइटन्सलाई सजिलै ६ विकेटले पराजित गरेको छ । ब्याटबाट गुजरातले कमजोर प्रदर्शन गरेपछि यो जित सम्भव भएको हो ।

१४ औं राष्ट्रपति रनिङ सिल्ड : बादल र सरितालाई दुई स्वर्ण

गण्डकी प्रदेशका बादल कार्की र कर्णालीकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्समा दोहोरो स्वर्ण पदक जितेका छन् ।

स्मार्ट भिलेज गोल्ड कप : भुइँखेल र फ्रेन्डसिप फाइनलमा

घलेगाउँमा आयोजित सातौं स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा भुइँखेल युवा क्लब स्वयम्भू काठमाडौं र फ्रेन्डसिप युवा क्लव तनहुँ फाइनल पुगेका छन् ।

नेपालले यूएईसॅग सेमिफाइनलमा खेल्ने

नेपालले एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटको सेमिफाइनलमा यूएईसॅग भिड्ने भएको छ । ओमानमा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनल घरेलु टोली ओमान र हङकङबीच हुनेछ । दुबै सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

डिग्री माइला- दृश्यभन्दा संवाद हाबी

सुरुमै भनिहालौं, नाटक संवाद प्रधान हुन्छ तर फिल्म भिजुअलको माध्यम हो । अर्थात् फिल्ममा बोलेरै भन्दा पनि देखाइने दृश्यबाटै कथा भनिन्छ । नाटक 'डिग्री माइला'को चर्चित पात्रमाथि आधारित रहेर यही शीर्षकमाथि बनेको फिल्ममा निर्देशक रामबाबु गुरुङले यही भेद छुट्याउन भुले ।

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी

युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।

खाडी क्षेत्रमा भीषण वर्षा र बाढी : ओमानमा १८ र यूएईमा १ जनाको मृत्यु

खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा परेको भीषण वर्षाका कारण दुबई, आबुधाबीलगायतका ठूला सहरमा यातायात र हवाई उडान अवरुद्ध भएका छन् ।

इजरायल–इरान शत्रु बनेका पुराना मित्र

इजरायल र हमासबीच चलिरहेको युद्धको कारण संकटग्रस्त पश्चिम एसिया क्षेत्रमा इरान जोडिएको छ । इरानले शनिबार इजरायलमाथि तीन सयभन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेसँगै त्यस क्षेत्रको सुरक्षा चुनौती थप बढेको छ । पश्चिम एसिया भइरहेका हरेक गतिविधिको असर भने त्यस क्षेत्रमा मात्र सीमित छैन ।

सन् १९७० आजकै दिन फ्रांकलिनको मृत्यु 

सन् १९७० मा आजकै दिन (अप्रिल १७) मा अमेरिकी राष्ट्रपिता बेन्जामिन फ्रांकलिनको मृत्यु भएको थियो । उनको ८४ वर्षको उमेरमा फिलाडेल्फियास्थित घरमा मृत्यु भएको थियो ।

पूरा होला त मोदी महत्त्वाकांक्षा ?

लगातार दुई चुनाव जितेर पूर्वप्रधानमन्त्रीहरू इन्दिरा गान्धी र मनमोहन सिंहको रेकर्ड बराबरी गरिसकेका प्रधानमन्त्री नरेन्द्र मोदी जवाहरलाल नेहरूका नाममा रहेको लगातार तीन पटकको जितको रेकर्डलाई पनि आफ्ना नाममा बनाउन चाहन्छन् ।

र्‍याफ्टिङ गराउने रिसोर्ट मालिक

जीवनमा सफल हुन के गर्नुपर्ला ? दुईमत छैन, मिहिनेत र निरन्तरको संघर्ष । योजनाबद्ध खटाइ र दृढ इच्छाशक्ति भए आफ्नो कर्ममा सफलता पाउन नसक्ने कुरै छैन । त्यसैमध्येका एक हुन्, पर्यटन व्यवसायी उद्धव कँडेल । र्‍याफ्टिङ गाइडका रूपमा लामो समय त्रिशूलीको पानी नापेका छन् उद्धवले । जीवनमा सबैखाले दुःख, पीडा भोगेका छन् । संघर्षलाई नजिकबाट नियालेका छन् । तर त्यही दुःख, पीडा र गहिरो अनुभवले भने आज उनलाई सफल उद्यमीका रूपमा उभ्याएको छ । 

बालाजु बाइसधारा मेला वैशाख ११ गतेदेखि

काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.