चिन्तन
दुर्योधनको संगतमा लागेर भीष्म पितामह पनि विराट राजाको गाई चोर्न हिँडेका थिए । संगत ठूलो कुरा हो त्यसैले विचार पुर्याएर मात्रै संगत गर्नुपर्छ ।
वेदव्यास
अचेल गर्भपतनको दुरुपयोग बढेको छ । गर्भपतन रुघाखोकी लागेपछि डिकोल्ड खाएजस्तो होइन । यसले स्वास्थ्यसम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्ने भएको हुँदा परिवार नियोजनका साधनलाई बढावा दिनुको विकल्प छैन ।
डा. आश्मा राणा, अध्यक्ष, नेसोग
अब महिलाहरू हिंसा सहेर बसिरहने छैनन् । आहत मन बोकेर उठ्ने महिलाको आक्रोशले कसैलाई बाँकी राख्नेछैन ।
कमला पन्त, पूर्व सभासद्
महिला आफैं सचेत नभएसम्म महिलामाथि हुने हिंसामा कमी आउन सक्दैन ।
डा. डिला संग्रौला, अध्यक्ष
नेपाल महिला संघ
महिलाहृरू विदेसिनबाट रोक्न विकल्प आवश्यक छ ।
सरु जोशी
कार्यक्रम विशेषज्ञ
यूएन वुमन
महिलामाथि चारैतिर ज्यादती हुँदा पनि एक शब्द बोल्न सक्नुहुन्न भने तपाईं कसरी मानव अधिकारकर्मी ? कि महिला मानव होइनन् ।
मेनुका थापा
महिला अधिकारकर्मी
सर्वाधिक
यस अंकका मुख्य लेखहरू
वर्षका नारी प्रधान चलचित्र र त्यसको सन्देश
वर्ष २०६९ मा करिब १ सय वटा नेपाली चलचित्र प्रदर्शन भएको एउटा... पूरा लेख »
















तपाईंको प्रतिकृया