शुभकामना

शरद ऋतुको आगमनसँगै अधिकांश नेपालीको महान् चाड दसैंले फेरि एकपटक आफ्नो आगमनको संकेत दिएको...

फोटो फिचर

पेरेन्टिङ

सौन्दर्य

फेरि मूल्यवृद्धि

: चिठी

सामान्यतः बजारमा कुनै उपभोग्य वस्तुको मूल्यवृद्धि हुनु नौलो कुरा होइन तथापि नेपाली बजारमा संक्रमणकालको फाइदा उठाउँदै जुन ढङ्गको मूल्यवृद्धि भएको छ त्यो सार्‍है अस्वाभाविक छ । चिनी, दाल, चामल, तरकारी तथा पेट्रोलियम पदार्थको मूल्यसँगै अन्य उपभोग्य वस्तुको मूल्य आकासिएको...



दसैंका दस दिन
: दसैं विशेष

अधिकांश नेपालीको प्रमुख पर्व हो-दसैं । यो शरद ऋतुको आश्विन शुक्ल... पूरा लेख »

नारी किन शक्तिकी प्रतीक ?
: दसैं विशेष

नारी मातृदेवता हुन् । हाम्रो संस्कृतिले नारी जातिलाई माताका रूपमा... पूरा लेख »

दर्शन शक्तिपीठको
: फोटो फिचर

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै... पूरा लेख »

 

इलेक्ट्रोनिक्स

जमाना इलेक्ट्रोनिक्सको

दसैं-तिहार नजिकिँदै जाँदा हरेकले आवश्यक सामग्री किन्ने लिस्ट बनाउन थालिसकेकै हुनुपर्छ । हुन पनि टिभी, पि|mज, वासिङ... पूरा लेख »

ग्याजेट

थिएटरको मज्जा घरमै

एकान्त होस् वा साथीभाइसितको जमघट, गीत सुन्न तथा पार्टी गर्न म्युजिक सिस्टम सबैको रोजाइमा परेको... पूरा लेख »

प्रतिक्रियाहरु

तपाईँसँग नारीको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्
पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
क्याप्चा
[ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]

घर »

सुन्दर घरको कुरा

घरमा कुनै भित्ताको बढी महत्त्व छ भने त्यस नजिक फूलको बुकेले सजिएको एउटा टेबल राख्नु राम्रो हुन्छ वा एउटा आकर्षक बिरुवा भएको गमला सजाउनुपर्छ । यसो गर्दा... पूरा लेख »

स्वास्थ्य »

रोगको प्रकृति अनुसार मासु

दसंै भन्नासाथ मासु खाने चाड भन्ने कुरा दिमागमा आउँछ । यसले गर्दा पनि दसैं र मासुबीच गहिरो सम्बन्ध... पूरा लेख »

बाँकी लेखहरू »

मनोरन्जन

बलिउड फिगर ब्युटिफुल

केही समयअघि बलिउडसँग सम्बन्धित कार्यक्रमहरूमा एउटा ठूलो परिवर्तन देखियो, त्यो हो अभिनेतृ विद्या बालन र उनको... पूरा लेख »

संगीत

यस्ता छन् दसैं लक्षित गीति संग्रह

चाडपर्व नजिकिँदै जाँदा गीति संग्रह प्रकाशित गर्ने लहर नै चल्छ । यसपटकको तीजमा मात्रै करिब २ सय वटा गीति संग्रह सार्वजनिक... पूरा लेख »

बहस

चाड पर्वको परिवर्तन

बाल्यकालमा धार्मिक, सांस्कृतिक, सामाजिक एवं मनोरञ्जनात्मक ढंगले दसैं मनाइन्थ्यो । त्यतिबेलाको दसैंमा पारिवारिक जमघट... पूरा लेख »

गन्तव्य

हामी पनि विदेशी पर्यटक

सिङ्गापुर एसियाकै सुन्दर सहर हो । आधुनिक सहरका रूपमा आफूलाई स्थापित गरेको यो सहर आउटडोर लभर पर्यटकका लागि उत्कृष्ट... पूरा लेख »