२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बुढीगण्डकी आयोजना प्रभावितलाई बाँडियो ४३ अर्ब मुआब्जा

१२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई ४३ अर्ब रुपैयाँ मुआब्जा बाँडिसकिएको छ । डुबान क्षेत्रमा पर्ने जग्गा र संरचनाको मुआब्जाबापत करिब ४३ अर्ब मुआब्जा वितरण गरिसकिएको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । झन्डै ९५ प्रतिशत मुआब्जा बाँडिसकिएको कार्यालयले जनाएको छ ।

एनआरएनएको ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण छ : छानबिन प्रतिवेदन 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा भएको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर गरेको छ ।  सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको समितिले एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ वटा कारण देखाइएको हो ।

सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो

वाग्मती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

अर्थतन्त्र संकटमा छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने । 

दुर्गा प्रसाईंले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समति गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका उपसचिव(कानुन) ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

हाइड्रोलिकमा समस्या देखिएपछि दोहा उडेको वाइडबडी काठमाडौं फर्कियो 

२ सय ६५ यात्रु राखेर दोहातर्फ जाँदै गरेको नेपाल वायुसेवा निगमको वाइडबडीमा प्राविधिक समस्या देखिएपछि बिहीबार राति काठमाडौंबाट उडेको ४४ मिनेटमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ ।

क्रिप्टो कारोबारबाट अर्बपति एसबीएफलाई २५ वर्ष जेल सजाय 

चर्चित वित्तीय म्यागजिनहरूले आफ्नो कभरमा ‘आगामी वारेन बफेट’ भनी प्रचार गरेका अमेरिकी क्रिप्टो बजारका चर्चित अर्बपति साम ब्यांकम्यान-फ्रिड (एसबीएफ)लाई अमेरिकी अदालतले २५ वर्ष जेल सजायको फैसला सुनाएको छ । क्रिप्टो कारोबार प्लाटफर्म ‘एफटीएक्स’मार्फत अर्बौं अमेरिकी डलरको घोटालामा संलग्न रहेको अभियोगमा ३२ वर्षीय ब्यांकम्यान-फ्रिडलाई बिहिबार अमेरिकी संघीय जिल्ला अदालतले ११ अर्ब डलर जरिवानासमेत तिर्न आदेश दिएको हो ।

नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौं : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघ (आइपियू) को सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताएका छन् ।

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासंघद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो राखेका थिए । 

१२ सय मेगावाटको बुढीगण्डकी : १२ वर्षमा लगानीको मोडल 

आगामी ८ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ । हाल मुलुकको कुल जडित क्षमता २७ सय मेगावाटभन्दा बढी भए पनि सुक्खायाममा १४ सय मेगावाट मात्र उत्पादन हुने गरेको छ । अपुगमध्ये ४५० मेगावाट भारतबाट आयात गर्ने गरिएको छ । मुलुककै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना बुढीगण्डकी सम्पन्न भएको खण्डमा मुलुकको ऊर्जा प्रणालीलाई स्थिर र भरपर्दो बन्नुका साथै भारतमाथिको निर्भरता पनि हट्ने छ । 

पौराणिक कृषि सामग्री संरक्षणमा युवा

एक छेउमा जाँतोमा महिलाले अन्न पिसेको देखिन्छ । अर्को कुनामा ढिकीमा अन्न पिसेको देखिन्छ । त्यस्तै, सिलौटोमा मसला पिसेको, ओखलमा अन्न फलेको पनि देखिन्छ । खेतमा हलो जोतेको, बारी खनेको दृश्यले जो कोहीलाई गाउँघरमै पुगेको जस्तो आभास हुन्छ । तर, यो दृश्य कुनै गाउँघरको नभई हालै आयोजित एक कृषि महोत्सवको हो । 

वरीयता मिचेर एसपी बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसको निर्णय विवादमा परेको छ । वरीयता मिचेर प्रधानमन्त्री र सत्ता दलका नेता तथा पूर्वप्रधानमन्त्रीका पीएसओलाई बढुवा सिफारिसमा प्राथमिकता दिएपछि निर्णयको आलोचना भएको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
धनकुटामा ट्रक चालकको मृत्यु

धनकुटामा ट्रक चालकको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा नगरपालिका ६ स्थित कोललस्टोरमा बिहीबार दिउँसो पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहको लहान गोलबजार घर भई हाल धनकुटा ९ गुठीटार बस्ने ३० वर्षीय निरज ठकुरी रहेको प्रहरीले जनाएको छ । ठकुरीको घटनास्थलमा नै मृत्यु भएको हो । 

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

रासस

झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । 

चखेवामा महोत्सव आयोजना गरिने

चखेवामा महोत्सव आयोजना गरिने

डम्बरसिंह राई

खोटाङ र भोजपुरको सिमानामा रहेको पर्यटकीयस्थल चखेवामा नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरिने भएको छ । टेम्केमैयु गाउँपालिकाको सहयोगमा चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिको आयोजनामा वैशाख १ देखि ३ गतेसम्म कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

मेची तरेर नेपाल आउन खोज्दा बंगलादेशीसहित दुई जना पक्राउ

कान्तिपुर संवाददाता

मेची नदी तरेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक बंगलादेशी नागरिकलाई भारतीय अर्ध सैनिन बल (एसएसबी)ले मंगलबार पक्राउ गरेको छ । 

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कोशीमा कृषि मूल्य सूचना प्रणाली सञ्चालन

कान्तिपुर संवाददाता

किसानलाई कृषि उपजको मूल्यसम्बन्धी सूचना उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले बुधबार कृषि मूल्य सूचना प्रणाली सार्वजनिक गर्दै त्यसको सुरुवात भएको घोषणा गरे ।

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

बाँसबाट आकर्षक सामग्री बनाउने तालिम

डम्बरसिंह राई

जन्तेढुङ्गा गाउँपालिकाले बाँसबाट विभिन्न सामग्री बनाउने तालिम दिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष एक लाख रूपैयाँको लागतमा उक्त तालिम दिइएको हो ।

कोशी बाट थप
बारामा एसईई अमर्यादित बनाएको आरोपमा २ शिक्षक पक्राउ

बारामा एसईई अमर्यादित बनाएको आरोपमा २ शिक्षक पक्राउ

लक्ष्मी साह

माध्यमिक शिक्षा परीक्षा (एसईई) अमर्यादित बनाएको आरोपमा बारामा दुई जना शिक्षक पक्राउ परेका छन् । 

रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

रौतहटमा श्रीमान्‌द्वारा श्रीमतीको हत्या 

शिव पुरी

रौतहटको वृन्दावन नगरपालिका १ मा बुधबार घरायसी झगडाका कारण श्रीमान्‌ले श्रीमतिको हत्या गरेको छ । 

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

पुलमा मोटरसाइकल ठोक्किँदा १ को मृत्यु, १ सख्त घाइते

अवधेशकुमार झा

सप्तरीमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना सख्त घाइते भएका छन् ।  अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीस्थित भित्री सडक खण्डमा राजविराजबाट कंचनपुरतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४९१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किएको हो ।

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सन्तोष सिंह

जनकपुर–ढल्केवर सडक खण्डको लक्ष्मीनियामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जनकपुरधाममा आज होली मनाइँदै

जनकपुरधाममा आज होली मनाइँदै

सन्तोष सिंह

जनकपुरधाममा मंगलबार होली मनाइँदै छ ।  मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन पञ्चकोशी अन्तरगृह परिक्रमा घुमेको भोलिपल्ट  मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

धनुषामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, १ जना सख्त घाइते

सन्तोष सिंह

जनकपुर-ढल्केबर सडक खण्डमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । 

मधेस बाट थप
मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने

मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिने

सुवास विडारी

वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने भएका छन् । हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रराज बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेलले विश्वास लिने भएका हुन् ।

सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो

सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो

सुवास विडारी

वाग्मती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

सुवास विडारी

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुन भएको छ । हेटौंडामा शुक्रबार र शनिबार सञ्चालन हुने महासंघको २५ औं वार्षिक साधारणसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

वाग्मतीमा सरकार विस्तार, हानेपाका बज्राचार्य बने पर्यटनमन्त्री

सुवास विडारी

वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् ।

वाग्मतीमा हानेपासहित ४ सत्तारुढ दलबीच ५ बुँदे सहमति

वाग्मतीमा हानेपासहित ४ सत्तारुढ दलबीच ५ बुँदे सहमति

सुवास विडारी

वाग्मती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एस) र हाम्रो नेपाली पार्टी (हानेपा) बीच प्रदेश सरकार गठनका विषयमा बिहीबार साँझ सहमति भएको हो ।

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

वाग्मतीमा हानेपाबाट बज्राचार्य मन्त्री बन्दै, मुख्यमन्त्री जम्कट्टेलको संकट टर्‍यो

सुवास विडारी

वाग्मती प्रदेशमा सत्ता संकट तत्कालका लागि टर्ने भएको छ । २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी हुने निश्चित भएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सत्ता संकट तत्काललाई टरेको हो । स्रोतका अनुसार हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बिहीबार साँझ ६:३० बजे संस्कृति पर्यटन तथा सहकारी मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

वाग्मती बाट थप
बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

आश गुरुङ

बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा लमजुङ प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।

गैंडाकोटमा नागरिकता सिफारिस अनलाइनमार्फत 

गैंडाकोटमा नागरिकता सिफारिस अनलाइनमार्फत 

नवीन पौडेल

पुर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले नागरिकताको प्रमाणपत्र लिन अनलाइनमार्फत सिफारिस दिन सुरु गरेको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुने छ ।

विद्यालय भवन उद्घाटन

विद्यालय भवन उद्घाटन

हरिराम उप्रेती

सहिद लखन गाउँपालिका ८ बुंको स्थित रामेश्वरी माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । 

के हुन्छ गण्डकी सरकार ?

के हुन्छ गण्डकी सरकार ?

प्रतीक्षा काफ्ले

फागुन २३ मा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले चैत २२ सम्म विश्वासको मत लिइसक्नुपर्ने छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेशसभाको अहिलेको जोड–घटाउ अनुसार विश्वासको मत जुटाउन राप्रपालाई फकाउने कोशिषमा छन् ।

एमाले कास्कीमा क्षेत्री विजयी

एमाले कास्कीमा क्षेत्री विजयी

कान्तिपुर संवाददाता

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् ।

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

मजदुर कुटपिटको विरोधमा गोरखामा सार्वजनिक यातायात बन्द

हरिराम उप्रेती

यातायात मजदुर कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै यातायात व्यवसायीले गोरखामा सार्वजनिक यातायात बन्द गरेका छन् ।

गण्डकी बाट थप
पाल्पामा १९ वर्षीया किशोरीको हत्या गर्ने सार्वजनिक

पाल्पामा १९ वर्षीया किशोरीको हत्या गर्ने सार्वजनिक

माधव अर्याल

किशोरीको बीभत्स हत्या आरोपमा देवलाल सार्कीलाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ । चैत १३ गते रिब्दीकोट गाउँपालिका–१, ख्याहाकी १९ वर्षीया किशोरी पदमा सुनारको हत्या आरोपमा सोही गाउँकै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँ बराबरका सामान बरामद

दीपेन्द्र बडुवाल

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेड क्वार्टरबाट खटिएको मोबाइल गस्ती टोलीले भन्सार छलेर भित्र्याइएका १७ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमान्डमा खटिएको टोलीले बुधबार बिहान उक्त सामान बरामद गरेको थियो । 

पाल्पाको रामपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते 

पाल्पाको रामपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते 

माधव अर्याल

पाल्पाको रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाइकल ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

पाल्पामा हरेक वर्ष एसईई दिने विद्यार्थीको संख्या घट्दै 

माधव अर्याल

पाल्पाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीको संख्या हरेक वर्ष घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको पछिल्लो ५ वर्षको तथ्यांकमा जिल्लामा प्रत्येक वर्ष एसईईका परीक्षार्थी घट्दै गएको देखिएको हो । 

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

दलित ज्ञान उत्सव : समुदायका मुद्दालाई प्राथमिकता दिन जोड

सन्जु पौडेल

मुलुकमा आमसञ्चारका माध्यममा विविधता देखिए पनि मूलधारका मिडियाले दलित समुदायका मुद्दालाई प्राथमिकता दिन नसकेको सरोकारवाला र सम्बन्धित समुदायका व्यक्तिले औंल्याएका छन् ।

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

जंगलबाट ५ वटा भरुवा बन्दुक बरामद 

माधव अर्याल

जंगलमा लुकाएको अवस्थामा पाल्पामा ५ वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट एक नाले भरुवा बन्दुक दुई थान फेला परेको छ ।

लुम्बिनी बाट थप
कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

कर्णाली पुलबाट हाम फालेर बेपत्ता युवकको शव फेला 

अर्जुन शाह

कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर सोमबार बेपत्ता भएका लोकेन्द्र शाही बिहीबार मृत अवस्थामा भेटिएका छन् । टिकापुर नगरपालिका २ सनकट्टी घाटमा उनको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

छिटो पुल निर्माण गर्न भन्दै प्रशासनमा समाजवादी मोर्चाको धर्ना

महेश केसी

मुसीकोट ११ र १२ स्थित पितिबाङ खोलामा विगत ४ वर्षदेखि अलपत्र परेको मोटरेबल पुल छिटो निर्माणको माग गर्दै समाजवादी मोर्चा रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

मुगु सोरुमा जिप दुर्घटना : २ को मृत्यु, ४ जना घाइते 

राजबहादुर शाही

जिल्लाको सोरु गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको भने ४ जना घाइते भएका छन् । 

सिलाई सिक्दै युवती 

सिलाई सिक्दै युवती 

डीबी बुढा

आर्यआर्जनका क्रियाकलापमा महिलाको संलग्नता बढाउन तिला गाउँपालिकामा सिलाइकटाइ तालिम संचालन गरिएको छ । वर्ल्डभिजन इन्टरनेसनलको सहयोग र तिला गाउॅपालिकाको समन्वयमा ३ सय ९० घण्टे सीपमूलक तालिम संचालन भइरहेको हो । तिलाका १८ जना युवती सिलाइकटाइ सिकिरहेका छन् ।

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

विशेषज्ञ डाक्टर अभावमा अस्पतालका दुई विभाग बन्द 

ज्योति कटुवाल

सुर्खेतको प्रदेश अस्पतालमा तीन हप्तादेखि दुई विभाग बन्द छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विशेषज्ञ न्यूरोसर्जन र मुटुरोग विशेषज्ञ डाक्टर नआएपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

घाटगद्दीमै कुहिए सालका गोलिया

घाटगद्दीमै कुहिए सालका गोलिया

विप्लव महर्जन

कालीमाटी गाउँपालिकाभित्रका सामुदायिक वनमा लाखौं रुपैयाँका सालका काठ घाटगद्दी तथा जंगलमा कुहिँदै गएका छन् । सालको काठ निकासी प्रक्रिया जटिल भएको र केही सामुदायिक वनमा विवाद भएकाले घाटगद्दी गरेका काठ कुहिँदै गएका हुन् । गोलिया बनाएर राखेका र ढलापडा रूख सामुदायिक वन तथा सम्बन्धित निकायले बिक्री गर्न नसक्दा लाखौं रुपैयाँको राजस्व खेर गइरहेको छ ।

कर्णाली बाट थप
संकटापन्न खर मजुर गणना

संकटापन्न खर मजुर गणना

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति संकटापन्न खर मजुरको गणना सुरु भएको छ । निकुञ्ज कार्यालय, पन्छी संरक्षण संघलगायत संस्थाले मंगलबारदेखि गणना सुरु गरेको हो । 

अतिक्रमित जमिन खाली गराउन अध्ययन गरिँदै

अतिक्रमित जमिन खाली गराउन अध्ययन गरिँदै

भवानी भट्ट

महेन्द्रनगर बजारको मुटुमा रहेको नेपाल बाल संगठनको करिब एक विघा जमिन अढाइ दशकदेखि लिजमा छ । बाल उद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन २०५४ देखि ०६४ सम्म गरी पटक पटक विभिन्न व्यक्तिलाई लिजमा दिइएको हो ।

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

त्रिनगर नाकामा २ सातामा ३८ जनामा देखियो कोरोना संक्रमण 

चित्रांग थापा

भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको  परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् । 

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

नागरिक उन्मुक्तिमा विवाद बल्झँदै : नेतृत्व फिर्ता बोलाउने, बिनाविभागीय मन्त्रीले जिम्मेवारी लिने

अर्जुन शाह

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

एसईई सुरु : सुदूरपश्चिममा गत वर्षभन्दा कम परीक्षार्थी

अर्जुन शाह

बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी भएका छन् । जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी छन् । 

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

नागरिक उन्मुक्तिद्वारा सत्ताका लागि दोधारे नीति

अर्जुन शाह

सुदूरपश्चिममा जुनसुकै समीकरणको सरकार गठनका लागि पनि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्ताका लागि अस्पष्ट नीति लिएको छ । बुधबार कैलालीको टीकापुरमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले कांग्रेस नेतृत्वको वर्तमान प्रदेश सरकारबाट समर्थन फिर्ता लिने तर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ । उक्त निर्णयले नवगठित सत्ता समीकरणका प्रदेश स्तरीय नेताहरूलाई समेत रनभुल्ल बनाएको छ । 

सुदूरपश्चिम बाट थप

पहिलो पटक तोकियो चैते धानको समर्थन मूल्य

मुलुकभर चैते धान रोपाइँको चटारो चलिरहँदा सरकारले पहिलो पटक चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार आर्थिक वर्ष २०८०/८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकेको हो ।

आईपीएलकी कान्छी मालिक

टी–ट्वान्टीको एउटै खेल । दुवै टिमको गरेर रन भने ५ सय २३ । यो त हदै होइन र ? इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा बुधबार राति त्यस्तै खेल भयो, जसको धेरै चर्चा पछिसम्म पनि हुनेछ । अझ भनौं, यस्तो खेल बारम्बार हेर्न पाइन्न । मैदानमा उत्रेका थिए, सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्स । पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटमा २ सय ७७ रन बनायो । यो रह्यो, आईपीएल इतिहासमै अहिलेसम्मको कीर्तिमान सबैभन्दा उच्च स्कोर ।

सन् २०१५ मा आजकै दिन : अस्ट्रेलियालाई क्रिकेट विश्वकपको पाँचौं उपाधि

सन् २०१५ मा आजकै दिन (मार्च २९) मा अस्ट्रेलियाले एकदिवसीय पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको थियो । ११ औं विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा न्युजिल्यान्डलाई हराउँदै अस्ट्रेलियाले पाँचौं पटक उपाधि चुमेको थियो । 

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को नयाँ तालिका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीच बिहीबार हुने ट्वान्टी–२० क्रिकेट खेल रद्द भएको छ । अघिल्लो दिनदेखि नै परेको वर्षाले मैदान भिजेका कारण दिउँसो १ बजे सुरु हुने खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरिएको थियो । 

स्क्र्याम्बल गल्फ शनिबार हुने

आरएनजीसी स्क्र्याम्बल गल्फ प्रतियोगिता हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) ले १८ वर्षदेखि गर्दै आएको प्रतियोगिता शनिबार हुनेछ । २९ कर्पोरेट हाउसले एकदिने प्रतियोगिताका लागि टिमलाई प्रायोजन गर्दै सहभागिता जनाएका छन् । 

रोयल थिम्पुसँग पुलिस स्तब्ध

तीन पटकको विजता नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्दै पाहुना टोली रोयल थिम्पु एफसी भुटान बिहीवार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ । 

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न आदेश

मदिरा नीति ल्याएर भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी)को नियन्त्रणमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप समय माग गर्दै एवेन्यू कोर्टमा पेस गरेको थियो । ईडीले थप सात दिनको समय मागेकोमा अदालतले चार दिन मात्रै समय थपेको हो । सोमबार अपराह्न १२ बजेभित्र अदालतमा पेस गर्न आदेशमा भनिएको छ । 

बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी सहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरू पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए ।

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन

नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक तथा लेखक ड्यानिएल काह्नेमनको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनी ९० वर्षका थिए । 

सन् १९४१ मा आजकै दिन : साहित्यकार वुल्फको निधन 

सन् १९४१ मा आजकै दिन (मार्च २८) मा बेलायती साहित्यकार भर्जिनिया वुल्फको निधन भएको थियो । २० औं शताब्दीको आधुनिक साहित्यकारका रूपमा परिचित वुल्फले ५९ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । 

पाकिस्तानमा आतंकवादी हमला : ५ चिनियाँ र १ पाकिस्तानी नागरिक मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ । आक्रमण मंगलबार दिउँसो १ बजे भएको थियो ।

क्षयरोगविरुद्ध युवायुवती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का ३० वर्षका मधुसुदन काफ्लेले नेसनल एकेडेमी फर मेडिकल साइन्स काठमाडौंबाट एचए अध्ययन गरे । पढाइ सकेर सुर्खेत फर्किएपछि उनले २०६८ चैतबाट करिब दुई वर्ष वीरेन्द्रनगरमै रहेको लाटिकोइली स्वास्थ्य चौकीमा काम गरे । काम गर्ने क्रममा उनले क्षयरोगका धेरै बिरामी देखे । उनलाई लाग्थ्यो, क्षयरोग औषधि उपचार भएको सामान्य रोग हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको सो चरेस मंगलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो ।  

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.