सरकारमा सहभागी भएपछि हानेपामा विवाद चर्कियो
वाग्मती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले वाग्मती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।