झुपडीदेखि ग्वालियर दरबारसम्म
एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे ।
एक साधारण मान्छे, तर असाधारण कथाजस्तै जीवन ! उनले जीवनलाई कथै सोचे, कथै बाँचे– जीवन बुझ्ने साधन नै कथा बनाए । जिन्दगीका सुख–दुःख, भाव–अभाव सबै कथामै लेखे ।
सुन तस्करी प्रकरणमा लामो समयदेखि उन्मुक्ति पाउँदै आएका पूर्वसभामुख, पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार कपिलवस्तुको पकडीबाट पक्राउ परेका छन् । छोरा राहुल विद्युतीय चुरोट (भेप) मा राखी गरिएको ९ किलो सुन तस्करीमा गत भदौमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयमा रिक्त रहेको शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार पदका लागि व्यक्तिगत विवरण (बायोडेटा) माग गरिएको छ । त्रिविले मंगलबार सूचना जारी गर्दै दुई पदका लागि व्यक्तिगत विवरण मागेको हो ।
नेपालले सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको मान्ने हो भने चार दशकभन्दा बढी भइसकेको छ । यसबीच नेपालले एसियाका लगभग सबै देशको सामना गरेको छ । तर, अहिलेसम्म बहराइनविरुद्ध खेलेको छैन ।
रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ ।
लगानीको मोडालिटी टुंगो नलाग्दा भारतले बनाइदिने भनेको १७ अर्बका तीन पेट्रोलियम परियोजना अन्योलमा परेका छन् । दोस्रो चरणको पाइपलाइन परियोजनाबारे सम्झौतापत्रमा हस्ताक्षर गरिएको ६ महिनाभित्र लगानी मोडालिटी, डिजाइनलगायत विषयमा टुंगो लगाउने सहमति भए पनि समयसीमा सकिइसकेको छ ।
केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई हटाएर एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।
शिवराज नगरपालिका–१, बनकसबासाका ४३ वर्षीय सुनील घिमिरे अहिले बाख्रा हेरचाहमा व्यस्त छन् । आफूले जानेको सीप र व्यवसायमा नोक्सानी बेहोरेपछि उनी बाख्रापालनमा जुटेका हुन् । बनकसबासामा फार्म नै दर्ता गरेर उनी अहिले बाख्रा पालनलाई व्यावसायिक बनाउँदै छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख ग्रेग बार्कली सोमबार काठमाडौं आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि आएका उनलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।