राप्रपाले इलाम २ मा गुरुङलाई उम्मेदवार बनाउने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नं २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इलाम क्षेत्र नं २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल भएको छ । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल भएको ।
नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकप यात्रा गर्नु सबैभन्दा खुसीको क्षण रहेको उल्लेख गर्दै सबै जना नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर रहेको बताएका छन् ।
फागुनमा मात्रै १२ वटा नयाँ उद्योगमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । साउनदेखि फागुन महिनामा मात्रै २५३ वटा नयाँ उद्योगमा २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
सन् २०२३ को तीन महिनामा मात्रै युट्युबले भारतका २२ लाख ५४ हजारभन्दा धेरै भिडियो हटाइदिएको जनाएको छ । भारतपछि सर्वाधिक धेरै भिडियो हटाइएको अर्को देश सिंगापुर हो ।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् । अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष गण्डकी प्रदेशबाट ४१ हजार २ सय ३६ विद्यार्थी सहभागी भएका छन् । जसमा नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र अन्य ग्रेड वृद्धितर्फका रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कमिटीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको २४ घण्टा पनि बितेको छैन । तर पार्टीकोसंसदीय दलले केन्द्रीय कमिटीको निर्णयमा विद्रोह गरेको छ ।
भारत सीमानाका त्रिनगरस्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा चैत महिनादेखि दिनहुँजसो कोरोना संक्रमितको संख्या बढन थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरूमध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थकर्मीहरूले जानकारी दिएका हुन् ।
भारतले तीन महिनाको लागि मात्रै बिजुली आयातको अनुमति नवीकरण गरेकाे छ । आगामी जुन सम्मको लागि आयात अनुमति नवीकरण भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जनाए ।