मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

मुख्य समाचार»

अछाम घटनामा आयोग बन्ने

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १६ - सरकारले अछाम प्रहरी कार्यालयमा भएको बलात्कार छानबिनका लागि न्यायिक आयोग बनाउने भएको छ । गृहमन्त्री भीम रावलले घटनाको स्थलगत अध्ययन गरिफर्केका महिला सभासद समूहको प्रतिवेदन बुभmदै पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउने जानकारी दिएका हुन् ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा