२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुप्रिम सहकारीपीडितद्वारा गृहमन्त्री लामिछानेमाथि छानबिन माग

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् ।

आमाले सुनाएका कथा फिल्ममा

आमा र भामवाडाको सम्झनाले मीन भामलाई एक तमासको स्मृति र तन्द्राले छोप्छ । मीन जन्मिएको मुगु–भामवाडा गाउँ उस्तै छ, केवल त्यहाँ फेरिएका छन् ऋतुहरू, ग्रामीण कथा र मान्छेहरू । धेरै युवा गाउँ छाडेर उडिसके, जसरी उनको गाउँमा उडेर आउँथे र जान्थे चराहरू । उनकी आमा, उनका बा र तिनका दौंतरीहरू कहिल्यै नफर्किने यात्रामा गइसके ।

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस

सरकारले डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको छ । गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

पुरुषभन्दा महिला कृषि कामदारलाई १३४ रुपैयाँ कम ज्याला

कामको प्रकृति एउटै भए पनि कृषिमा महिला र पुरुषबीच ज्यालामा विभेद रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । उस्तै प्रकृतिको काममा पुरुषभन्दा महिलाले पाउने ज्यालादरमा दैनिक औसत १ सय ३४ रुपैयाँ कम रहेको राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदनले देखाएको हो ।

प्रदेश राजधानीबाहिर छैन पूर्वाधार

आगामी मंसिरमा कर्णाली प्रदेशमा दसौं राष्ट्रिय प्रतियोगिता हुने तालिका छ । कर्णालीमा यसको तयारी पनि तीव्र पारिएको छ । तर, कर्णालीमा निर्माणाधीन प्रदेश रंगशालाबाहेक जिल्लाहरूमा गतिला पूर्वाधार छैनन् । अधिकांश जिल्लामा नाम मात्रका खेल संरचना छन् । मुगुमा भने एउटै संरचना छैन ।

संघीय गठबन्धनमा हलचल आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एसलाई दिने संकेत

संघीय सत्ता गठबन्धनमै कम्पन आएपछि सुदूरपश्चिमको मुख्यमन्त्री दिएर एकीकृत समाजवादीलाई मनाउने कोसिस सुरू भएको छ। सत्ता गठबन्धनका नेताहरु सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी बनाउन जुटेका छन् ।

गायनमा जमेका महेश 

गायन क्षेत्रमा क्रियाशील जोकोहीका लागि निकै पवित्र स्थान हो, स्टेज । तर त्यही स्टेज चढ्ने अधिकांश गायक/गायिकाको ध्यान भने दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्नु मात्रै रहन्छ । तर यस मामिलामा अन्य गायकभन्दा केही भिन्न छन् महेश काफ्ले । 

किन बढ्न सकेन घरजग्गा कारोबार ?

सरकारले भू–उपयोग नियमावली २०७९ संशोधन गरेर जग्गा कित्ताकाटमा लचिलो नीति अपनाएको ८ महिना बित्दासम्म घरजग्गा कारोबार बढ्न सकेको छैन । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा घरजग्गा कारोबार र कित्ताकाटको संख्या बढे पनि यसबाट उठ्ने राजस्व भने बढ्न नसकेको हो ।

सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्योलमै

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति एवं सरकार गठन गर्ने प्रक्रिया सोमबारसम्म अन्योलमै छ । आइतबार नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई थाती नै राखेका छन् ।

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि, सत्ताको बलमा उन्मुक्ति

सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ ।

आईपीएल २०२४ : कीर्तिमानी स्कोरसँगै हैदरवाद विजयी

सनराइज हैदरावादले ३ विकेटको क्षतिमा २ सय ८७ रन बनाउँदै सोमबार आईपीएल २०२४ मा अहिलेसम्मकै कीर्तिमान उच्च स्कोरको कीर्तिमान बनाएको छ । यसक्रममा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २५ रनले पराजित गरेको छ ।

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

त्रिवि सेवा आयोग सदस्यमा ८ प्राध्यापकको प्रतिस्पर्धा

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य बन्न आवेदन दिएका मध्ये ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उनीहरुलाई आउँदो शुक्रबार र शनिबार शिक्षा मन्त्रालयमा डाकेको छ ।

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप हुँदैन : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन् ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

कान्तिपुर संवाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–४ को  मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । 

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् ।

पत्रकार उपचारमा करोडको कोष

पत्रकार उपचारमा करोडको कोष

पर्वत पोर्तेल

पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले देशमै पहिलो पटक झापामा करोड राशीको कोष खडा गरिएको छ । 

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

डम्बरसिं राई

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई सोमबार पक्राउ परेका हुन् ।

विराटनगरका संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने

विराटनगरका संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले यो वर्षको शैक्षिक सत्रमा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

नेपाली जुटका वस्तुमा भारतको एन्टी डम्पिङ शुल्क कायमै

नेपाली जुटका वस्तुमा भारतको एन्टी डम्पिङ शुल्क कायमै

विनोद भण्डारी

सात वर्षदेखि भारतले एकतर्फी रुपमा लगाउँदै आएको एन्टी डम्पिङ शुल्कका कारण निकासी प्रभावित हुँदै आएको नेपाली जुटका तयारी वस्तुमा सरकारले घोषणा गरेको नगद अनुदान उद्योगहरु नपाएपछि निकासी झन् प्रभावित बनेको छ । गत आर्थिक वर्षका नौ महिनामा जोगवनी नाकाबाट ६ अर्ब मूल्यका जुटका तयारी वस्तु भारत निकासी भएको थियो ।

कोशी बाट थप
बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

लक्ष्मी साह

बारामा १० दिनयता दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ । दुवै दुर्घटना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको राजमार्गमा भएको हो । हेटौंडा–वीरगन्ज सडक खण्डको जीतपुरसिमरा-२१ अमलेखगन्जमा गत चैत २३ मा डियुटीमा रहेका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको घटनाको १०औं दिनमा फेरि वडा नं १ सिमरामा अर्का प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको हो । 

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादव चौथो पटक विश्वासको मत लिँदै

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार चौथो पटक विश्वासको मत लिँदै छन् । 

प्रहरी चौकी सन्तपुरका ईन्चार्जको जिम्मेवारी खोसियो, अनियमितताको आरोपमा अनुसन्धान सुरु

प्रहरी चौकी सन्तपुरका ईन्चार्जको जिम्मेवारी खोसियो, अनियमितताको आरोपमा अनुसन्धान सुरु

शिव पुरी

चन्द्रपुर नगरपालिका–८ स्थित प्रहरी चौकी सन्तपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक दिनानाथ प्रसाद यादवले कार्यालय परिसरमा रहेको काठ बिक्री गरेको लगायत विभिन्न विषयमा अनियमितता गरेको आरोपमा स्थानीयले छानविनसहित कारबाहीको माग गरेका छन् । स्थानीयले सो माग अघि सारेपछि जिल्ला प्रहरी कार्यालयले सोमबार यादवलाई चौकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको छ । उनीमाथि जिल्ला प्रहरीले अनुसन्धानसमेत थालेको छ । 

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

मधेसमा भर्ना अभियान : सांसद थापाले लिइन् ३ बच्चाको अभिभावकत्व

सुनिता बराल

'सबै बालबालिकाको विधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नारासहित देशव्यापीरुपमा भर्ना अभियान चलिरहेको छ । मधेशमा पनि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालयहरु विद्यार्थी खोज्दै घर-घर पुगिरहेका छन् ।

चैते छठमा पनि सिर्सिया खोलाको प्रदुषण हटेन  

चैते छठमा पनि सिर्सिया खोलाको प्रदुषण हटेन  

शंकर आचार्य

वीरगन्ज–११ रानीघाटकी २७ वर्षीया व्रतालु पुजा सर्राफको आइतबार चित्त दुखेको थियो । चैते छठकी व्रतालु पुजाले पहिलो पटक स्थानीय रामजानकी मठ छठ घाटमा सिर्सिया खोलाको पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिन पाइनन् । घाटमा बनाइएको प्लाष्टिकको कृत्रिम पोखरीमा उनी र उनी जस्ता अन्य व्रतालुहरुले यस पटकको छठ पुजाको विधि सम्पन्न गरे । 

वन्यजन्तु शिकार मुद्दामा दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई उन्मुक्ति

वन्यजन्तु शिकार मुद्दामा दुई प्रदेश सांसद र पूर्वगाउँपालिका अध्यक्षलाई उन्मुक्ति

भूषण यादव

अवैध रुपमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी वन्यजन्तुको शिकार गरेको मुद्दामा दुई जना प्रदेश सांसद र एक पूर्व गाउँपालिका अध्यक्षले सफाई पाएका छन् । शिकारमा प्रयोग भएको सवारी साधन र हातहतियार समेत जफत नगरी फिर्ता गर्ने फैसला भएको छ ।

मधेस बाट थप
मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

केदार सिवाकोटी

रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाटनजिकै सोमबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । 

बागमती प्रदेशमा ६७ करोडका योजना थप

बागमती प्रदेशमा ६७ करोडका योजना थप

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

रासस

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । 

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

राजकुमार कार्की

नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट सिन्धुली अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कुमारबहादुर कार्कीलाई १ सय ३७ मतअन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको मत ७ सय ५४ मा श्रेष्ठले ४ सय ४१ पाउँदा कार्कीले ३ सय ४ मत प्राप्त गरे । ७ सय ८४ प्रतिनिधिमा ३० जना अनुपस्थित रहेका थिए । 

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती बाट थप
बागलुङ कालिका मन्दिरमा चहलपहल

बागलुङ कालिका मन्दिरमा चहलपहल

प्रकाश बराल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडालाई नियुक्त गरेका छन् ।

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

हरिराम उप्रेती

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

आश गुरुङ

जिल्ला प्रशासन कार्यालय लमजुङले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ ।

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

नारायण शर्मा

पूर्वी नवलपरासीको १६ सय २६ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चैत दोश्रो सातादेखि सुरु भएको डढेलोले यहाँको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको छ ।

गण्डकी बाट थप
लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सभा संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लागेको छ । सातवटा समितिमध्ये एमालेले ३ र कांग्रेस र माओवादीले २/२ वटा समितिको सभापतिको सहमतीय आधारमा बाँडफाँड गरेका थिए । 

२३ किलो लागूऔषध चरेससहित एक पक्राउ

२३ किलो लागूऔषध चरेससहित एक पक्राउ

कमल पन्थी

सशस्त्र प्रहरी बलले नेपालबाट भारत लैजाँदै गर्दा २३ किलो चरेस बरामद गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका २ फटाहास्थित नेपाल-भारत सिमानामा मंगलबार बिहान ४ बजेतिर चरेससहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जनाएको छ ।

लुम्बिनीमा एमालेले ३, कांग्रेस र माओवादीले २-२ वटा समिति सभापति लिने सहमति

लुम्बिनीमा एमालेले ३, कांग्रेस र माओवादीले २-२ वटा समिति सभापति लिने सहमति

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभाका संसदीय समितिको सभापतिमा दलीय भागबण्डा टुंगिएको छ । मिनि संसद्को रुपमा रहेका समितिको नेतृत्व दलहरुबीच भागण्डा मिले लगत्तै निर्वाचनको मिति तोकिएको हो ।

जबरजस्ती करणीकाे अभियाेगमा एक युवा पक्राउ

जबरजस्ती करणीकाे अभियाेगमा एक युवा पक्राउ

शमशेरविक्रम जीसी

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । झिमरुक गाउँपालिका-७ सिमलचौरका २६ वर्षीय नवीन जिसीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार साँझ पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

नदीनाला सुक्खा भएपछि सोमबारबाट गेरुवामा पानी फर्काइँदै

नदीनाला सुक्खा भएपछि सोमबारबाट गेरुवामा पानी फर्काइँदै

दीपेन्द्र बडुवाल, कमल पन्थी

बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । 

रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

सन्जु पौडेल

रुपन्देहीमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना सजाय तोकी फरार भएका प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।

लुम्बिनी बाट थप
भिमाको शव ६ दिनदेखि अस्पतालमै 

भिमाको शव ६ दिनदेखि अस्पतालमै 

ज्योति कटुवाल

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमान्दा भिमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै रहेको छ । दैलेखको आठबीस नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भिमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन् । उपचारको क्रममा भिमाको गत चैत २९ गते ज्यान गएको थियो । 

तरूण दल सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान 

तरूण दल सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान 

ज्योति कटुवाल

तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान भएका छन् । 

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

कृष्णप्रसाद गौतम

कालीकोटको तिलागुफा–९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालयमा ४ वर्षअघिसम्म कात्तिकमा वार्षिक परीक्षा सकिन्थ्यो, फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । यो वर्ष भने चैत पहिलो साता वार्षिक परीक्षा सकिएपछि झन्डै ३ साता विद्यालय बन्द भयो । आइतबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरिएको छ ।

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

तुलाराम पाण्डे

सरकारले घोषणा गरेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन जीर्ण सडक बाधक बनेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि रारालाई मुल गन्तव्य बनाउँदै आन्तरिक र बाह्य गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपनि कर्णाली राजमार्गको स्तरोन्नतिमा ढिलाई हुँदा लक्ष्य पूरा हुने अवस्था छैन ।

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

विप्लव महर्जन

बाँके राष्ट्रिय निकुन्जमा बढ्दै गएको जंगली जनावरको आक्रमण र वन्यजन्तुको त्रासले कालीमाटी गाउँपालिका-७ काप्रेचौरको आम्बास, भेरीकुटी,गाहाखाने र मगारे बस्ती रित्तिनेक्रममा छन् । जंगली जनावर बाघले घरभित्रै पसेर गाइबाख्रा मार्ने, मान्छेलाई बारम्बार आक्रमणको प्रयास गर्नेजस्ता घटना भएपछि असुरक्षित महसुस गरेका स्थानीयबासी ज्यान जोगाउने भन्दै बसाइँ सरेका हुन् । 

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

विप्लव महर्जन

जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोमबार बेलुकी करिब ७ बजेतिर तुलसीपुरबाट कपुरकोट आउँदै गरेको रा १ ज ६०५ नम्बरको बोलेरो डवल क्याप जीप कपुरकोट गाउँपालिका-४ सिमचौर लामीडाँडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

कर्णाली बाट थप
शुक्लाफाँटामा देखिएन खर मजुर

शुक्लाफाँटामा देखिएन खर मजुर

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको अनुगमनमा खर मजुर देखिएको छैन । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रुपमा चैत तेस्रो साता गरेको अनुगमनका क्रममा संकटापन्न अवस्थामा रहेको खर मजुर नदेखिएको हो । 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भवानी भट्ट

भारतको लोकसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी र ब्रम्हृदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पहिलो चरणको निर्वाचनका लागि मंगलबारदेखि (वैशाख ४ गते सांझ ५ः १५ वजेदेखि देखि ७  गते ५ः १५ सम्म ) नाका बन्द हुने जनाएको छ । 

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

मेनुका ढुंगाना

अछामको मेल्लेख गाँउपालिका –६ शोडषामा सोमबार बिहान आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार मेल्लेख गाउँपालिका –६ शोडाषाका खम्म बोहराको खरले छाएको बाँझो छानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।

केन्द्रीय गठबन्धनको निर्णयविपरीत नगएको एकीकृत समाजवादीका सोडारीको दाबी

केन्द्रीय गठबन्धनको निर्णयविपरीत नगएको एकीकृत समाजवादीका सोडारीको दाबी

अर्जुन शाह

सुदूरपश्चिममा कांग्रेस, राप्रपासहितको सरकार गठनको दाबी पेसमा समर्थन जनाएका एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले केन्द्रीय गठबन्धनको निर्णयविरुद्ध नगएको दाबी गरेका छन् ।

गहुँ चुट्दा थ्रेसरको पट्टामा अल्झिएर महिलाको मृत्यु

गहुँ चुट्दा थ्रेसरको पट्टामा अल्झिएर महिलाको मृत्यु

भवानी भट्ट

भीमदत्त नगरपालिका-९ ब्रहृमदेवमा गहुँ चुटने क्रममा थ्रेसरमा अल्झिएर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो गहुँ थ्रेसिंङका क्रममा पट्टामा कपडा अल्झिएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डोटीमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नागरिक अभिनन्दन

डोटीमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नागरिक अभिनन्दन

मोहन शाही

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको गृहजिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ । 

सुदूरपश्चिम बाट थप

भैरहवा सेजमा आएनन् उद्योग

दुई वर्षअघि भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा सात वटा उद्योग सञ्चालनमा थिए । उद्योग बढ्दै जानुपर्ने साटो घटेर अहिले ६ वटा सञ्चालनमा छन् । उद्योगका निम्ति छुट्याइएका जमिनको अधिकांश प्लट व्यवसायीले सम्झौता गरिसकेका छन् । तर, फिल्डमा भने उद्योग स्थापना भएका छैनन् । उद्योग स्थापना गर्ने भनेर सम्झौता गरेका केही उद्योगी/व्यवसायी गुमनाम छन् । 

जीतपुरसिमरा गोल्डकप : पुलिस च्याम्पियन

नेपाल पुलिस क्लब सोमबार १४ औं जगदम्बा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतिायोगिताको च्याम्पियन भएको छ । पुलिसले सिमरा रंगशालामा ए डिभिजन प्रतिस्पर्धी मछिन्द्र क्लबलाई पेनाल्टी शुटआउटबाट ४–३ ले हराएर इतिहास रच्न सफल भएको हो । 

इंग्लिस प्रिमियर लिग : एभरटनमाथि चेल्सीको ६ गोल

चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई ६-० ले पराजित गरेको छ । यो जितका नायक रहे, मिडफिल्डर कोल पाल्मर । उनले ४ गोल गरे । त्यसमध्ये सुरुआती ३ गोल पहिलो हाफको २९ मिनेटभित्र सम्भव भएको थियो ।

भुइँखेल काठमाडौं र फ्रेन्डसीप तनहुँ सेमीफाइनलमा

सुखी गाउँले चिनिएको लमजुङको घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलबाट भुइँखेल फुटबल क्लव काठमाडौं र फ्रेन्डसीप युवा क्लव तनहुँ सेमी फाइलनमा प्रवेश गरेका छन् ।

तेक्वान्दोको आईओएफटिसी नेपाल स्थापना

अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगी संस्थाको रूपमा आईओएफटीसी नेपाल स्थापना गरिएको छ ।

'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न

साहारा शर्माको निर्देशनमा फिल्म 'एक मुठ्ठी बादल'को छायांकन सम्पन्न भएको छ । बहुसंख्यक महिला महिलाहरुको सहभागितामा निर्माण भएको फिल्मको छायांकन २२ दिनमा सकिएको हो ।

सन् १८८९ आजकै दिन : चाप्लिनको जन्म 

सन् १८८९ मा आजकै दिन (अप्रिल १६) मा हास्य अभिनेता चार्ली च्याप्लिनको जन्म भएको थियो । बेलायतको राजधानी लन्डनमा जन्मिएका चार्ली हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका थिए । 

पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’

पाकिस्तानले ८४ औं ‘नेशनल डे’ मनाएको छ । उक्त अवसरमा उपराष्ट्रमन्त्री राम सहायप्रसाद यादव प्रमुख अतिथि थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थित रहेको थियो ।

सन् १४५२ मा आजकै दिन : लियोनार्दोको जन्म

सन् १४५२ मा आजकै दिन (अप्रिल १५) मा महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म भएको थियो । इटालीको फ्लोरेन्समा जन्मेका लियोनार्दो आविष्कारक र इन्जिनियरसमेत थिए । लियोनार्दोको ‘मोनालिसा’ विश्वविख्यात् चित्र हो । 

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । 

सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार

आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो । 

सौन्दर्य प्रतियोगितादेखि लोक सेवा आयोगसम्म

अल्बर्ट आइन्सटाइन भन्ने गर्थे– बाँच्नु भनेको साइकल चलाउनुजस्तै हो, अघि बढ्न पाइडल चलाइराख्नैपर्छ । पार्वती शर्मा काफ्लेलाई लाग्छ, जीवनको साइकल ठीक ढंगले चलाउनका लागि आइन्सटाइनले भनेझैं अलग–अलग क्षेत्रको पाइडल सन्तुलित तवरले चलाउनुपर्छ ।

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ

नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.