झापा सवारी दुर्घटना : मृतकको पहिचान खुल्यो [अपडेट]
झापामा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा जुध्दा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल-४ बस्ने २५ वर्षीय मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको हो ।