१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सत्ता समीकरणमा देखिएको संकट तत्काललाई टर्‍यो

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी र समर्थनलाई लिएर केन्द्रीय सत्ता समीकरणसम्मै देखापरेको संकट तत्कालका लागि टरेको छ । एकीकृत समाजवादी (एस)ले मुख्यमन्त्री नपाए केन्द्रीय सत्ता समीकरणबाटै बाहिरिनेसम्मको चेतावनी दिएपछि गठबन्धनमा संकट उत्पन्न भएको थियो ।

अर्थतन्त्र थप बिग्रिन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको अवस्था सुधार्न आफूले सकारात्मक हस्तक्षेप नगरेको भए हालको अर्थतन्त्र अझै भद्रगोल र सन्त्रासपूर्ण हुने दाबी गरेका छन् । मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दाहालले उद्योगी व्यवसायीलाई बेलाबखत हुने मन्त्रीहरूको हेरफेरलाई अस्थिरताका रूपमा नबुझ्न पनि आग्रह गरे ।

८ हजार मिटरभन्दा अग्ला हिमाल ४४ पटक चढेर निर्मल पुर्जाले बनाए अर्को कीर्तिमान 

पर्वतारोहण क्षेत्रमा विश्व रेकर्ड बनाउदै आएका निर्मल पुर्जा (निम्स दाइ) ८ हजार मिटरभन्दा अग्ला हिमालमा सबैभन्दा बढी पुग्ने आरोही भएका छन् । उनले नयाँ वर्षका दिन शनिबार विश्वकै दशौं अग्लो हिमाल अन्नपूर्ण (८ हजार ९१ मिटर उचाइ) हिमाल आरोहण गरे । 

डिग्री माइला- दृश्यभन्दा संवाद हाबी

सुरुमै भनिहालौं, नाटक संवाद प्रधान हुन्छ तर फिल्म भिजुअलको माध्यम हो । अर्थात् फिल्ममा बोलेरै भन्दा पनि देखाइने दृश्यबाटै कथा भनिन्छ । नाटक 'डिग्री माइला'को चर्चित पात्रमाथि आधारित रहेर यही शीर्षकमाथि बनेको फिल्ममा निर्देशक रामबाबु गुरुङले यही भेद छुट्याउन भुले ।

पूरा होला त मोदी महत्त्वाकांक्षा ?

लगातार दुई चुनाव जितेर पूर्वप्रधानमन्त्रीहरू इन्दिरा गान्धी र मनमोहन सिंहको रेकर्ड बराबरी गरिसकेका प्रधानमन्त्री नरेन्द्र मोदी जवाहरलाल नेहरूका नाममा रहेको लगातार तीन पटकको जितको रेकर्डलाई पनि आफ्ना नाममा बनाउन चाहन्छन् ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको स्पष्टीकरण : 'मैले ऋण लिएको छैन, मेरो नाम लेखिएको मात्रै हो'

बुटवलको सुप्रिम सहकारीको बचत रकममा नेपाल प्रहरीले बनाएको प्रतिवेदनकै खण्डन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले ऋण नलिएको दाबी गरेका छन् । लामिछानेले सहकारीबाट ऋण लिँदा आफ्नो नाम मात्रै लेखिएको तर सञ्चारमाध्यमले तथ्य बंग्याएको आरोप लगाएका छन् । 

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ । 

कतारी अमिरको भ्रमणमा नयाँ श्रम सम्झौता गर्न नेपालको प्रस्ताव

नेपालले कतारका अमिर शेख तमिम बिन हमाद अल–थानीको आसन्न भ्रमणमा नयाँ श्रम सम्झौता गर्न कतारसँग प्रस्ताव राखेको छ । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको हो ।  

डा. रुइतलाई ५ लाख रुपैयाँको ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार झापामा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ 

हात्ती मारेर दाह्रा तस्करी

झापाको मेचीनगर–१३ कालिका सामुदायिक वन क्षेत्रको मध्य भागमा मंगलबार एक मृत हात्ती फेला परेको छ ।  करिब ४५ वर्षको उक्त भाले हात्तीको दुवै दाह्रा काटिएको पाइएको छ ।

होचा सागरको सर्वोच्च शिखर चुम्ने लक्ष्य

कास्कीको मादी गाउँपालिका–११ तासेका सागर सुनार विश्वकर्माको उचाइ मात्र तीन फिट सात इन्च छ । जन्मजात अपांग सागरका दुवै खुट्टा बांगा छन् । घाँटीको नसासम्बन्धी रोगसमेत छ उनलाई । तर पनि उनले लक्ष्य भने ठूलै लिएका छन् । त्यो हो, विश्वकै उच्च शिखर सगरमाथा आरोहण गर्ने ।

वन ऐनले विकासमा बाधा पुर्‍याएको भन्दै सांसदहरूले गरे संशोधनको माग

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले वन ऐनले विकासमा बाधा पुर्‍याएको बताएका छन् । वन ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने सांसदहरूको भनाइ थियो । 

संसद्को विषयगत समितिमा आदिवासी महिला अधिकारबारे छलफल

प्रतिनिधिसभाको विषयगत समिति अन्तरगत महिला तथा सामाजिक मामिला समितिमा मङ्गलवार आदिवासी जनजाति महिला तथा किशोरीहरूको अधिकारबारे छलफल भयो । सुझाव एवम् छलफलका लागि समितिले बोलाइएकोमा मंगलबार  राष्ट्रिय आदिवासी महिला मञ्च (निफ) का अध्यक्ष सुनी लामाको नेतृत्वमा प्रतिनिधि मण्डल सिंहदरबार पुगेको हो ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ 

दीपेन्द्र शाक्य

सभापोखरी गाउँपालिकामा बालिकालाई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–२ का ६४ का दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले बताए ।

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

कान्तिपुर संवाददाता

सुनसरीको इटहरी उपमहानगरपालिका–४ को  मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । 

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कोशीमा मुख्यमन्त्री हटाउन संकल्प प्रस्ताव दर्ता

कान्तिपुर संवाददाता

कोशी प्रदेशका मुख्यमन्त्री हटाउन सत्ता गठबन्धनका दुई घटक एमाले र माओवादी केन्द्रले सोमवार प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभामा यी दुई दलले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् ।

पत्रकार उपचारमा करोडको कोष

पत्रकार उपचारमा करोडको कोष

पर्वत पोर्तेल

पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले देशमै पहिलो पटक झापामा करोड राशीको कोष खडा गरिएको छ । 

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ

डम्बरसिं राई

छुरा प्रहार गरी हत्या गर्ने तीन जना पक्राउ परेका छन् । नयाँ वर्षको दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको निभारेका धनजीत राईको छुरा प्रयोग गरी हत्यामा संलग्न स्थानीय २२ वर्षीय विकाश राई, २० वर्षीय आशन राई र २८ वर्षीय गणेश राई सोमबार पक्राउ परेका हुन् ।

विराटनगरका संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने

विराटनगरका संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने

विनोद भण्डारी

विराटनगर महानगरपालिकाले यो वर्षको शैक्षिक सत्रमा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

कोशी बाट थप
मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

सन्तोष सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले कांग्रेस, जनमत र लोसपाको बहिष्कारबीच विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त भएको छ । 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

जनमत, कांग्रेस र लोसपाको बहिष्कारबीच मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै 

सन्तोष सिंह

मधेश प्रदेशसभा बैठकबाट जनमत पार्टीका संसदीय दलका नेता महेश यादवलाई सभामुख रामचन्द्र मण्डलले निष्कासन गरेपछि नेपाली कांग्रेस र लोसपाले प्रदेशसभा बैठक बहिष्कार गरेका छन् ।

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

मधेश सरकारबाट बाहिरियो लोसपा, मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

अजित तिवारी

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थनबाट पछि हटेको छ ।  मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत लिइरहेकै दिन मंगलबार लोसपाले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

मधेश प्रदेशसभामा जनमत र एमाले सांसदबीच चर्काचर्की

सन्तोष सिंह

मधेश प्रदेशसभामा जनमत र एमालेका सांसदहरूबीच चर्काचर्की भएको छ । प्रदेश सांसद चन्दन सिंहले मन्त्री र जनमत पार्टीका सांसदमाथि राजविराजमा हमला भएको विषयमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध गरेपछि एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुरले व्यक्तिगत विवादमा संसद् अवरुद्ध गर्न नमिल्ने धारण राखेपछि प्रदेशसभामा चर्काचर्की भएको हो ।

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

जनमत पार्टीका सांसदले रोस्ट्रम घेराउ गरेपछि मधेश प्रदेशसभा बैठक स्थगित

अजित तिवारी

जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । 

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

बारामा १० दिनयता दुर्घटनामा २ प्रहरीको मृत्यु

लक्ष्मी साह

बारामा १० दिनयता दुर्घटनामा दुई प्रहरी जवानको मृत्यु भएको छ । दुवै दुर्घटना जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतको राजमार्गमा भएको हो । हेटौंडा–वीरगन्ज सडक खण्डको जीतपुरसिमरा-२१ अमलेखगन्जमा गत चैत २३ मा डियुटीमा रहेका एक ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको घटनाको १०औं दिनमा फेरि वडा नं १ सिमरामा अर्का प्रहरी जवानको दुर्घटनामा मृत्यु भएको हो । 

मधेस बाट थप
मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

मकवानपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते

प्रताप विष्ट

गैंडाको आक्रमणबाट एक जना युवक घाइते भएका छन । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलामा गैंडाको आक्रमणबाट स्थानीय ३२ वर्षीय रमेश बोटे घाइते भएका हुन् ।

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

मन्थलीमा टिपर दुर्घटना : चालकको मृत्यु

केदार सिवाकोटी

रामेछापको मन्थली नगरपालिका-७ मन्थलीघाटनजिकै सोमबार बिहान टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सहचालक घाइते भएका छन् । 

बागमती प्रदेशमा ६७ करोडका योजना थप

बागमती प्रदेशमा ६७ करोडका योजना थप

कान्तिपुर संवाददाता

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६७ करोड बराबरका योजना थपेको छ । प्रदेश सरकारले उक्त बजेटअन्तर्गत चार सय ३७ वटा टुक्रे योजना थप गरेको हो ।

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

गैँडाको आक्रमणबाट नेचर गाइडको मृत्यु

रासस

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ । 

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

एमाले सिन्धुली अध्यक्षमा श्रेष्ठ

राजकुमार कार्की

नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट सिन्धुली अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कुमारबहादुर कार्कीलाई १ सय ३७ मतअन्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । खसेको मत ७ सय ५४ मा श्रेष्ठले ४ सय ४१ पाउँदा कार्कीले ३ सय ४ मत प्राप्त गरे । ७ सय ८४ प्रतिनिधिमा ३० जना अनुपस्थित रहेका थिए । 

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती बाट थप
बागलुङ कालिका मन्दिरमा चहलपहल

बागलुङ कालिका मन्दिरमा चहलपहल

प्रकाश बराल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

प्रतीक्षा काफ्ले

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडालाई नियुक्त गरेका छन् ।

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

गण्डकी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

कान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

जबरजस्ती करणीको आरोपमा एक भारतीय पक्राउ

हरिराम उप्रेती

५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

हातहतियार ३५ दिनभित्र नवीकरण गर्न लमजुङ प्रशासनको आग्रह

आश गुरुङ

जिल्ला प्रशासन कार्यालय लमजुङले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ ।

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

पूर्वी नवलपरासीमा १६ सय २६ हेक्टरमा डढेलो  

नारायण शर्मा

पूर्वी नवलपरासीको १६ सय २६ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । चैत दोश्रो सातादेखि सुरु भएको डढेलोले यहाँको मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको वन क्षेत्र बढी प्रभावित भएको छ ।

गण्डकी बाट थप
कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण

माधव अर्याल

नेपाल–अंग्रेज युद्धका बेला प्रयोग गरिएको पदमार्ग पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोट गढीनजिकै कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरिएको छ । 

एकदिने निःशुल्क स्वास्थ्य शिविरका साथ प्रवचन

एकदिने निःशुल्क स्वास्थ्य शिविरका साथ प्रवचन

मनोज पौडेल

यहाँको मधुवन धाममा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविरका साथ धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । थाइल्याण्डकी प्रख्यात बौद्ध विद्वान् बेरिहनवनाखेटले विश्वमा बढ्दै गएको हिंसा, अशान्ति र द्वन्द्व बुद्ध शिक्षाबाट मात्रै अन्त्य हुने बताएकी छन् ।

सय दिनपछि सिद्धार्थ राजमार्ग २४ घण्टा सञ्चालनमा

सय दिनपछि सिद्धार्थ राजमार्ग २४ घण्टा सञ्चालनमा

माधव अर्याल

रातिको समयमा दैनिक ६ घण्टा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग सय दिनपछि चौबीसै घण्टा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानको सिद्धबाबा क्षेत्रमा सुरुङ खन्न रातिको समयमा  बन्द हुँदै आएकामा पूर्ण रूपमा सञ्चालनमा आएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । 

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो 

पाल्पाको वन कार्यालय परिसरमै भीषण डढेलो 

माधब अर्याल

पाल्पाको सदरमुकाम तानसेनस्थित डिभिजन वन कार्यालयलाई घेराबन्दी गरेर भीषण डढेलो लागेको छ । तानसेन बजार नजिकैको वनदेवी र होलाङ्दी क्षेत्रमा सोमबार बेलुकीदेखि डढेलो लागेको हो । डढेलो मंगलबार अपरान्हसम्म नियन्त्रणमा आएको छैन ।

सशस्त्र प्रहरीद्वारा दुई सय ७२ किलो गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा दुई सय ७२ किलो गाँजा बरामद

दीपेन्द्र बडुवाल

सशस्त्र प्रहरी बलले मंगलबार बिहान रुपन्देहीको ओमसतिया–४, बाट दुई सय ७२ किलोग्राम गाँजा बरामद गरेको छ । मोटरसाइकल आयात गर्ने यूपी ७८ बीटी ८२९७ नम्बरको टाटा कन्टेनरमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा भैरहवाको डण्डा पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गणले जनाएको छ ।

लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

लुम्बिनी संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लाग्यो  

वीरेन्द्र केसी

लुम्बिनी प्रदेश सभा संसदीय समितिको सभापतिका उम्मेदवारको नाम टुंगो लागेको छ । सातवटा समितिमध्ये एमालेले ३ र कांग्रेस र माओवादीले २/२ वटा समितिको सभापतिको सहमतीय आधारमा बाँडफाँड गरेका थिए । 

लुम्बिनी बाट थप
भिमाको शव ६ दिनदेखि अस्पतालमै 

भिमाको शव ६ दिनदेखि अस्पतालमै 

ज्योति कटुवाल

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै परिवारले शव बुझ्न नमान्दा भिमा गुरुङ बलामीको शव ६ दिनदेखि अस्पतालमै रहेको छ । दैलेखको आठबीस नगरपालिका ५ पिपलकोटकी २२ वर्षीया भिमा पाठेघर सफा गर्न कर्णाली प्रदेश अस्पताल पुगेकी थिइन् । उपचारको क्रममा भिमाको गत चैत २९ गते ज्यान गएको थियो । 

तरूण दल सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान 

तरूण दल सदस्य गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान 

ज्योति कटुवाल

तरूण दल सुर्खेतका सदस्य एवम् निर्माण व्यवसायी विनोद गिरीमाथि गोली प्रहार गर्ने चारै जना कारागार चलान भएका छन् । 

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

एउटै शैक्षिक क्यालेन्डरले शिक्षक-विद्यार्थीलाई सहज

कृष्णप्रसाद गौतम

कालीकोटको तिलागुफा–९ चिल्खायास्थित शिवालय माध्यमिक विद्यालयमा ४ वर्षअघिसम्म कात्तिकमा वार्षिक परीक्षा सकिन्थ्यो, फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । यो वर्ष भने चैत पहिलो साता वार्षिक परीक्षा सकिएपछि झन्डै ३ साता विद्यालय बन्द भयो । आइतबारदेखि नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरिएको छ ।

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

कर्णालीमा पर्यटक भित्र्याउन सडक बाधक  

तुलाराम पाण्डे

सरकारले घोषणा गरेको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन जीर्ण सडक बाधक बनेको छ । कर्णाली प्रदेश सरकारले दुई वर्षअघि रारालाई मुल गन्तव्य बनाउँदै आन्तरिक र बाह्य गरी १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेपनि कर्णाली राजमार्गको स्तरोन्नतिमा ढिलाई हुँदा लक्ष्य पूरा हुने अवस्था छैन ।

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

जंगली जनावरको त्रासले रित्तिदै बस्ती

विप्लव महर्जन

बाँके राष्ट्रिय निकुन्जमा बढ्दै गएको जंगली जनावरको आक्रमण र वन्यजन्तुको त्रासले कालीमाटी गाउँपालिका-७ काप्रेचौरको आम्बास, भेरीकुटी,गाहाखाने र मगारे बस्ती रित्तिनेक्रममा छन् । जंगली जनावर बाघले घरभित्रै पसेर गाइबाख्रा मार्ने, मान्छेलाई बारम्बार आक्रमणको प्रयास गर्नेजस्ता घटना भएपछि असुरक्षित महसुस गरेका स्थानीयबासी ज्यान जोगाउने भन्दै बसाइँ सरेका हुन् । 

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

सल्यानमा बोलेरो जीप दुर्घटना, सात जना घाइते

विप्लव महर्जन

जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोमबार बेलुकी करिब ७ बजेतिर तुलसीपुरबाट कपुरकोट आउँदै गरेको रा १ ज ६०५ नम्बरको बोलेरो डवल क्याप जीप कपुरकोट गाउँपालिका-४ सिमचौर लामीडाँडामा दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परी सात जना घाइते भएका छन् ।

कर्णाली बाट थप
७२ घण्टाका लागि भारतसितका नाका बन्द

७२ घण्टाका लागि भारतसितका नाका बन्द

मनोज बडू

भारतसित सीमा नाका जोडिएका नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा लोकसभाको निर्वाचन हुने भएपछि सीमा जोडिएका जिल्लाका नाकाहरु बन्द गरिएको हो । 

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

सुदूरपश्चिममा नाउपाका दुवै दाबी अस्वीकृत, मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान

अर्जुन शाह

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न पुनः आह्वान गरेका छन् । दुई दिनको समय दिएर मंगलबार दाबी पेस गर्न १६८ (२) अनुसार नै पुनः आह्वान गरेका हुन् । 

बलात्कारपछि किशोरी हत्या आरोपमा एक जना पक्राउ 

बलात्कारपछि किशोरी हत्या आरोपमा एक जना पक्राउ 

मनोज बडू

बैतडीको पुर्चौडी नगरपालिका–४ मा किशोरीलाई बलात्कारपछि हत्या गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । युवतीका आफन्तले स्थानीय ३० वर्षीय युवकविरुद्ध हाडनाता  करणी र कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेपछि युवकलाई प्रहरीले पक्राउ गरेको हो । 

शुक्लाफाँटामा देखिएन खर मजुर

शुक्लाफाँटामा देखिएन खर मजुर

भवानी भट्ट

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको अनुगमनमा खर मजुर देखिएको छैन । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रुपमा चैत तेस्रो साता गरेको अनुगमनका क्रममा संकटापन्न अवस्थामा रहेको खर मजुर नदेखिएको हो । 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भारतको लोकसभा निर्वाचनका लागि तीन दिन नाका बन्द हुने 

भवानी भट्ट

भारतको लोकसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी र ब्रम्हृदेव नाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पहिलो चरणको निर्वाचनका लागि मंगलबारदेखि (वैशाख ४ गते सांझ ५ः १५ वजेदेखि देखि ७  गते ५ः १५ सम्म ) नाका बन्द हुने जनाएको छ । 

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

अछामको मेल्लेखमा आगलागीमा परि २ बालबालिकाको मृत्यु

मेनुका ढुंगाना

अछामको मेल्लेख गाँउपालिका –६ शोडषामा सोमबार बिहान आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार मेल्लेख गाउँपालिका –६ शोडाषाका खम्म बोहराको खरले छाएको बाँझो छानोमा आगलागी हुँदा स्थानीय रमेश बोहराका ६ वर्षीय छोरा गोपाल बोहरा र दिपक बोहराकी ८ वर्षीया छोरी भावना बोहराको मृत्यु भएको हो ।

सुदूरपश्चिम बाट थप

शल्यक्रिया खाँचो रहेका बेला मलमपट्टीले अर्थतन्त्र उकास्दैन : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले चौतर्फी चुनौती र समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि ठूलो शल्यक्रियाको खाँचो रहेका बेला मलमपट्टीबाटै सरकारले शिथिल अर्थतन्त्र उकास्न खोजिरहेको बताएका छन् । मंगलबार परिसंघको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले मलमपट्टीवाला सोचले अर्थतन्त्रलाई उकास्ने नभइ थप संकटतर्फ लैजाने चेतावनी दिए ।

राष्ट्रपतिबाट रनिङ सिल्डको उद्घाटन

राष्ट्रपति रामचन्द्र पौडेलले १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उद्घाटन गर्दै हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने बताएका छन् ।

स्मार्ट भिलेज गोल्ड कप : बेंसीसहर युथ र लालीगुराँस भुजुङ सेमिफाइनलमा

सुखी गाउँले चिनिएको लमजुङको क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँमा जारी सातौं स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार जिल्लाकै २ फुटबल टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।

खेलकुद र युवामा नयाँ युगको सुरुवात भयो : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरूमा नयाँ युगको सुरुवात भएको बताएका छन् । काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै खेलकुदमन्त्री श्रेष्ठले खेलकुदमा रहेका सम्भावना खोज्नुपर्ने बताए । 

आरसी-३२ नौ अंकसहित शीर्षमा

आरसी-३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा मंगलबार लगातार तेस्रो जित निकालेको छ । यस जितसँगै ९ अंकसहित टिम लिग तालिकाको शीर्ष पनि उक्लिएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो ।

अन्तरपालिका भलिबलको उपाधि नवलपुरको बौदीकालीलाई 

अन्तरपालिकास्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधि पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाले हात पारेको छ ।

गायनमा जमेका महेश 

गायन क्षेत्रमा क्रियाशील जोकोहीका लागि निकै पवित्र स्थान हो, स्टेज । तर त्यही स्टेज चढ्ने अधिकांश गायक/गायिकाको ध्यान भने दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्नु मात्रै रहन्छ । तर यस मामिलामा अन्य गायकभन्दा केही भिन्न छन् महेश काफ्ले । 

सन् १८८९ आजकै दिन : चाप्लिनको जन्म 

सन् १८८९ मा आजकै दिन (अप्रिल १६) मा हास्य अभिनेता चार्ली च्याप्लिनको जन्म भएको थियो । बेलायतको राजधानी लन्डनमा जन्मिएका चार्ली हास्यव्यंग्यका माध्यमबाट विश्व चर्चित बनेका थिए । 

पाकिस्तानले मनायो ८४ औं ‘नेशनल डे’

पाकिस्तानले ८४ औं ‘नेशनल डे’ मनाएको छ । उक्त अवसरमा उपराष्ट्रमन्त्री राम सहायप्रसाद यादव प्रमुख अतिथि थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उपसभामुख इन्दिरा रानामगरको पनि उपस्थित रहेको थियो ।

सन् १४५२ मा आजकै दिन : लियोनार्दोको जन्म

सन् १४५२ मा आजकै दिन (अप्रिल १५) मा महान् चित्रकार लियोनार्दो दा भिन्चीको जन्म भएको थियो । इटालीको फ्लोरेन्समा जन्मेका लियोनार्दो आविष्कारक र इन्जिनियरसमेत थिए । लियोनार्दोको ‘मोनालिसा’ विश्वविख्यात् चित्र हो । 

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु

अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ । 

सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार

आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो । 

आमाले सुनाएका कथा फिल्ममा

आमा र भामवाडाको सम्झनाले मीन भामलाई एक तमासको स्मृति र तन्द्राले छोप्छ । मीन जन्मिएको मुगु–भामवाडा गाउँ उस्तै छ, केवल त्यहाँ फेरिएका छन् ऋतुहरू, ग्रामीण कथा र मान्छेहरू । धेरै युवा गाउँ छाडेर उडिसके, जसरी उनको गाउँमा उडेर आउँथे र जान्थे चराहरू । उनकी आमा, उनका बा र तिनका दौंतरीहरू कहिल्यै नफर्किने यात्रामा गइसके । 

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ

नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.