भारतमा पहिलो चरणको लोकसभा चुनाव शुक्रबार
विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।
विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।
उपनिर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरू हुलका हुल कार्यकर्ताको लस्कर लिएर गाउँ, चोक र चौतारातिर पुग्न थाले पनि इलामको देउमाइ नगरपालिका–१ चमैताका कुमार गुरुङलाई चुनावले खासै छोएको छैन । आफ्नो घरखेतको बाटो भएर आउजाउ गर्ने उम्मेदवार र तिनका प्रतिनिधि विकास निर्माण र अधुरा योजनालाई पूर्णता दिने सपना सुनाउँछन् ।
सहकारी ठगी प्रकरणका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार अपरान्ह सिंहदरबारमा छलफल भएको हो ।
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा इलाम क्षेत्र नं २ मा चुनावी गतिविधिहरु बढेका छन् । तर यस्तो गतिविधिमा स्थानीय मतदाताको संख्या भन्दा निर्वाचन क्षेत्र बाहिरका मान्छेकै भीड बढी छ । बुधबार मात्रै देउमाइ नगरपालिकाको केन्द्र मंगलबारेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुले चुनावी सभालाई सम्बोधन गरे ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बिहीबार साँझ पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा ताला लगाएर शिलबन्दी गरेको छ ।
सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको ट्रफी उचालेको छ । सुदूरपश्चिम १९ स्वर्ण, १२ रजत र १८ कांस्य पदक जित्दै पहिलोपटक टिम च्याम्पियन बनेको हो ।
काभ्रे मण्डनदेउपुर-६ की गंगा ढकाललाई चैनको निन्द्रा नपरेको झण्डै साढे चार महिना भइसक्यो । छोराको यादले उनलाई यसरी सताएको छ कि यो बीचमा उनलाई निन्द्रा नलाग्ने र झस्किरहने समस्या पनि देखा परेको छ । गत भदौ ३० गते पढ्नका लागि भन्दै रुसको मस्को पुगेका उनी संगठित मानव तस्करको फन्दामा परेर रुसी सेनामा भर्ती हुन पुगेका थिए ।
दशरथ रंगशालामा भएको १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डको एथलेटिक्सतर्फ बिहीबार तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान तोड्दै गर्दै स्वर्ण जिते ।
सुन तस्करीका कारण 'छवि धमिलिएको' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान अन्तर्राष्ट्रिय आवागमन सामान्य थिएन । खाडीको भीषण वर्षाका कारण दुबई, शारजहा लगायतका मध्यपूर्वी गन्तव्यमा जानुपर्ने यात्रुहरु अलपत्र थिए । प्रहरी र विमानस्थल कर्मचारीहरु भीभीआईपी कक्षमा थिए । भिस्तारा एयरको जहाजबाट पूर्वी नेपालको चतारा जान आइपुगेका धिरेन्द्रकृष्ण शास्त्री 'बागेश्वर बाबा' त्यहाँ थिए ।