काठमाडौं -कास)- आयोजक इनोभेटिभ इङलिस स्कुलले तेस्रो इनोभेटिभ अन्तरस्कुल बास्केटबलमा आइतबार दोहोरो सफलता हात पारेको छ । जुनियर ब्वाइजमा अवेरनेस इन्टरनेसनल एकेडेमी
-एआईए) लाई ५३-२८ ले पराजित गर्यो । सिनियर ब्वाइजमा इनोभेटिभले ग्यालेक्सीलाई ७२-३९ ले हरायो ।
प्रज्ञा र वषर्ाको जित
काठमाडौं -कास)- प्रज्ञा र काठमाडौं वषर्ाले 'फिजम कप' तेस्रो अन्तरस्कुल फुटबलमा आइतबार जित हात पारेका छन् । प्रज्ञाले स्वणिर्म तारालाई २-० ले तथा काठमाडौं वषर्ाले अर्किडलाई ६-१ ले हराए । विजेताका अशोक गुरुङले ह्याटि्रक गरे ।
नेसनल र टि्रनिटी अगाडि
काठमाडौं -कास)- हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल प्रतियोगिताको फाइनलमा नेसनल र टि्रनिटी भिड्ने भएका छन् । आइतबारको खेलमा नेसनल क्याम्पसले प्राइम कलेजलाई ४७-३३ ले तथा टि्रनिटीले ह्वाइटहाउसलाई ४६-२१ ले हराए ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२६
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?