दमक, माघ २८ -
प्रकाश नेपालले मानबहादुर निरौला स्मृति रेपिड रेटिङ चेसको उपाधि आइतबार हात पारेका छन् । अपराजित प्रकाशले ५ चरणबाट ४.५ अंक हासिल गरे । ब्लिजतर्फ दोस्रो स्थान हासिल गरेका पूर्वनेपाल च्याम्पियन शूरवीर लामा रेपिडमा पनि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । उनको खातामा ४ अंक रह्यो । नीरज निरौला ३ दशमलव ५ अंकसाथ तेस्रो स्थानमा रहे ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२५
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
चार दल र चार गते... उस्तै सुनियो !... तेत्तीस गते भन्नुभा भे कति राम्रो सुनिन्थ्यो !