काठमाडौ, माघ २८ -
वीरगन्ज युथ एकेडेमीले आइतबार सहिद स्मारक रेडबुल 'बी' डिभिजन लिगमा स्वयम्भू क्लबलाई १-० ले पराजित गरेको छ । उसका लागि चतुरधन चौधरीले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । बिग्रेड ब्वाइज क्लब र ब्वाइज युनियन क्लबबीचको खेल गोलरहित बराबरीमा समाप्त भयो ।
प्रकाशित मिति: २०६९ माघ २९ ०९:२४
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?