काठमाडौ, माघ ४ -
कान्तिपुर टेलिभिजनकर्मी हिमाल न्यौपानेलाई पितृशोक परेको छ । ८९ वषर्ीय झविलाल न्यौपानेलाई केही अघि निमोनिया भएको थियो । पछिल्लो समय अस्वस्थ भएपछि अस्पतालमा उपचार गर्दा गर्दै बिहीबार निधन भएको परिवारजनले बताए । उनका श्रीमती, चार छोरा र चार छोरी छन् ।