काठमाडौ, पुस ११ -
प्रहरीले नयाँ बसपार्कस्थित एक गेस्टहाउसबाट विस्फोटक पदार्थ र हातहतियारसहित संयुक्त जातीय मुक्ति मोर्चाका सदस्यलाई सोमबार पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कुमार मगरले सञ्चालन गरेको संगम गेस्टहाउसबाट जीआई पाइप, गन्धकलगायतका सामग्री र हतियारसहित बसेका मोर्चाका ६ केन्द्रीय तहका सदस्यलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०६९ पुस १२ ०८:१८
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
म त कहीं जागिर मिलाइदेला कि भनी आ’ !... अनि तपैं नि ?