चितवन, पुस ४ -
लोक-दोहोरी गायिका भीमकला गुरुङले नयाँ एल्बम सार्वजनिक गरेकी छन् । उनले आकृति म्युजिक मार्फत् 'फोटो हेरेनी' नामक एल्बम बजारमा ल्याएकी हुन् । उनलाई स्वरमा गायक शंकर विरही गुरुङले साथ दिएका छन् । लय राजन कार्की र शब्द घनश्याम रिजालको रहेको एल्बममा समावेश भएको 'मन बुझ्दैन फोटो हेरेनी...' गीतको भिडियो समेत निर्माण गरिएको छ ।
प्रकाशित मिति: २०६९ पुस ५ ०९:०४
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !