काठमाडौ, मंसिर २६ -
दोस्रो ध्रुवतारा कप खुला अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल पुस दोस्रो सातादेखि हुने भएको छ । ध्रुवतारा स्पोर्टिङ क्लबको आयोजनामा दमकमा हुने प्रतियोगिता पुस १० देखि १५ सम्म हुनेछ । आयोजकले मंगलबार दिएको जानकारीअनुसार प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र अमेरिकाका करिब १ सय २० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । स्विस लिग अनुसार १० राउन्ड संचालन हुने प्रतियोगितामा पहिलो हुनेले ३२ हजार प्राप्त गर्ने छन् ।
प्रकाशित मिति: २०६९ मंसिर २७ ०९:०९
तपाईंको प्रतिकृया
Today's Paper
The Kantipur in Print
FROM THE PAST 7 DAYS
ENTER KEYWORD OR DATE
अविन
रोकिराख्या हैन भन्या !...
चढिराख्या बाइक हरायो क्या !