सरकारले जनकपुर चुरोट कारखाना आफैं सञ्चालन नगर्ने भएको छ । राजनीतिक हस्तक्षेप, व्यवस्थापनको कमी र बढी कर्मचारी भर्ना भएकाले दुई वर्षभन्दा बढी समयदेखि कारखाना चल्न सकेको छैन । यस अवधिमा एक खिल्ली पनि चुरोट उत्पादन गर्न सकेको छैन... बाँकी अंश...
ब्राजिलका तर्फबाट १५ वर्षसम्म प्रतिनिधित्व गरेका रोबर्टो कार्लभार्हो डे एभिजेडो विश्व व्यापार संगठन -डब्लूटीओ) का नयाँ महानिर्देशक नियुक्त भएका छन्... बाँकी अंश...
चिनियाँ ट्रान्सपोर्टले साविकको ढुवानी भाडा र कुल्लीको ज्याला बढाउने निर्णय गरेपछि विरोधमा उत्रेका नेपाली व्यापारीले सोमबार चीनसँगको प्रमुख व्यापारिक नाकामा आयातनिर्यात बन्द गरेका छन्... बाँकी अंश...
पूर्वी नाकाबाट बंगलादेशतिर मुसुरो दाल निर्यात दुई महिनायता ठप्प भएको छ । नेपाली दालको मूल्य बढी भएको जनाउँदै त्यहाँका व्यवसायीले माग गर्न छाडेपछि काँकडभिट्टा नाकाबाट यसको निर्यात नभएको हो । मुसुरोको निर्यात घटेपछि व्यवसायी चिन्तित... बाँकी अंश...
वषर्ाका कारण सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक घन्टा बन्द भएको छ । वषर्ाले आवश्यक भिजिबिलिटी नभएले विमानस्थल ११ बजेदेखि १२ बजेसम्म बन्द भएको थियो ।... बाँकी अंश...