तिमीहरुको अन्तिम परीक्षा सकिएको छ । त्यसैले विद्यालय जानु नपर्दा हाइसन्चो भएको होला । गृहकार्य गर्न नपरेर तिमीहरु कतिपय दंग परेका पनि होलाउ...
शनिबारको दिन हाम्रो घरमा बिहान सधंै मासु पाक्थ्यो तर आज पाकेन । मलाई नरमाइलो लाग्यो । मैले प्वाक्क भनिहालें, 'आमा, अब हाम्रो घरमा कहिल्यै चिची पाक्दैन...
पश्चिम किल्ला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौँ कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ हामीले हिमाल उठायौँ एसियाको माझमा सभ्यता वास बसेथ्यो आएर यहीँ साँझमा...