मुख्य समाचार »
चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा चेक बुझ्न लाम लागेका लडाकु ।
फोटो: दीपेन्द्र बडुवाल
बिदा हुने भैगयो बेला...
चेतन अधिकारी,विनोद त्रिपाठी,बेचु गौड,मोती पौडेल,मोहन बुढाऐर,दुर्गालाल केसी, चुलाचुली / शक्तिखोर / झ्याल्टुङडाँडा / सुर्खेत / कैलाली / दाङ, माघ २०
अवकाश रोजेका माओवादी लडाकुलाई चेकमार्फत रकम वितरण गर्न थालिएको छ । तर, ती ७ हजार ३ सय ६५ लडाकु माघ मसान्तसम्म शिविरमै रहनेछन्...
लक्ष्य राजनीति
दीपेन्द्र बडुवाल, शक्तिखोर -चितवन, माघ २०
'अब गाउंँ फर्किनुपर्छ र राजनीति गर्नुपर्छ,' सधैं सैनिक पोसाकमा ठाँटिने यहाँस्थित तेस्रो डिभिजनका सहकमान्डर उदयबहादुर चलाउनेले शुक्रबार भने, 'मनोवैज्ञानिक रूपमा गाउँ र्फकन तयार थिएँ ।' उनले गाउँ फर्केर माओवादी राजनीति गर्नुको विकल्प नभएको...




















