Kantipur

७ असार २०८३, आइतबार

रास्वपा उदयको ४ वर्ष : असाधारण जनलहरसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने चुनौती

अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका शृंखलाले रास्वपाको चारवर्षे यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतारचढावको कथा बन्यो, पहिलो महाधिवेशनको संघारमा उभिएको रास्वपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको ‘वैकल्पिक राजनीति’को दाबीलाई संस्थागत गर्नु हो ।

4 years of the rise of the Rashtriya Swayamsevak Sangh (RSS): The challenge of institutionalizing alternative politics with an extraordinary wave of people

इक्वडेर भर्सेस कुराकाउ

नकआउट चरणमा प्रवेशको सम्भावना कायम राख्न दुवै टिमलाई जित आवश्यक रहेको छ ।

    Ecuador vs. Curacao

    अन्तिम मिनेटमा आइभोरी कोस्टलाई पराजित गरी जर्मनी नकआउट चरणमा

    डेनिज उन्डवले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि जर्मनीले विजय हात पारेको हो । उनले नै ६८ औं मिनेटमा जर्मनीबाट बराबरी गोल फर्काएका थिए ।

    1 MIN READ
    Germany advances to knockout stages after last-minute win over Ivory Coast

    १३ वर्षदेखि पत्रिका बेचेर आत्मसम्मान कमाइरहेका कृष्ण

    जन्मजात बोल्न र सुन्न नसक्ने कृष्ण थापा पोखराका धेरैका लागि परिचित नाम हो । उनको मेहनत र संघर्ष उदाहरणीय कर्म बनिरहेको छ ।

    7 MINS READ
    Krishna has been earning self-respect by selling newspapers for 13 years.
    जनमतमा आजको प्रश्नआइतबारबाट रास्वपाको पहिलो महाधिवेशन हुँदैछ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टीले सामूहिक उम्मेदवारीलाई प्रोत्साहन नगर्ने बताएका छन् । यो कुरा तपाईंलाई कस्तो लाग्यो ?

    पर्सामा अवैध रूपमा काटिएको सालको काठ बरामद

    सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले वीरगञ्ज–३२ टेढाबाट कटान गरिएको करिब ४० क्युबिक फिट सालको काठ बरामद गरी अनुसन्धान अघि बढाएको छ।

    रामेछापमा लागुऔषध दुर्व्यसनका घटनाले सवारी सुरक्षामा चुनौती

    प्रहरीका अनुसार १८ देखि ३० वर्षसम्मका युवामा लागुऔषध प्रयोग बढेसँगै सवारी दुर्घटनाको जोखिम बढिरहेको तथ्यांकले देखाएको छ।

    एसईई ग्रेड वृद्धि परीक्षामा प्रश्नपत्र नपाएको उजुरीपछि बन्यो छानबिन समिति

    एसईई ग्रेड वृद्धि परीक्षामा भानुजन विद्यालय केन्द्रका नौ विद्यार्थीले गणित विषयको प्रश्नपत्र पूरै नपाएको उजुरीपछि परीक्षा व्यवस्थापन समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

    District level Taekwondo Championship begins in Panchthar
    शनिबार सुरु भएको जिल्ला स्तरीय च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दै खेलाडी । तस्बिर: लक्ष्मी गौतम/कान्तिपुर

    पाँचथरमा जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप सुरु

    फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौल समूहका ११० खेलाडी प्रतिस्पर्धामा छन् ।

    तीर्थयात्री बोकेको स्कुल बस दुर्घटनामा एकको मृत्यु, ३० जना घाइते

    बर्दिबासबाट चतरा धामतर्फ जाँदै गरेको बा२ख ६४६८ नम्बरको दीप इङ्लिस एकेडेमी बोर्डिङ स्कुल, गौशाला–२ महोत्तरीको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

    मोटरसाइकल ट्याक्टरसँग ठोक्किँदा मामा-भान्जीको मृत्यु, आमा घाइते

    झापाको कनकाई नगरपालिका–५ मा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा २० वर्षीय समिर अली र उनकी ५ वर्षीया भान्जीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।

    District level Taekwondo Championship begins in Panchthar
    शनिबार सुरु भएको जिल्ला स्तरीय च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्दै खेलाडी । तस्बिर: लक्ष्मी गौतम/कान्तिपुर

    पाँचथरमा जिल्ला स्तरीय तेक्वान्दो च्याम्पियनसिप सुरु

    फिदिमस्थित ब्याडमिन्टन कभर्ड हलमा सुरु भएको प्रतियोगितामा पुरुष र महिला गरी विभिन्न तौल समूहका ११० खेलाडी प्रतिस्पर्धामा छन् ।

    वीरगन्जको मुख्य सडक क्षेत्रमा आइतबारदेखि फेरि डोजर चल्ने

    सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्ज महानगरपालिकासँग सहयोग माग्दै दोस्रो चरणको संरचना हटाउने अभियान अघि बढाएको हो।

    चन्द्रपुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

    पर्सभित्र कालो प्लास्टिकमा बेरेर लुकाइराखेको २४० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

    राजविराजका निजी विद्यालयको शुल्क वृद्धि तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

    आदेशसँगै नगरपालिकाले सार्वजनिक गरेको नयाँ शुल्कदर कार्यान्वयनमा तत्काल रोक लागेको छ ।

    Illegally cut Sal wood seized in Parsa

    पर्सामा अवैध रूपमा काटिएको सालको काठ बरामद

    सशस्त्र प्रहरी र वन कार्यालयको टोलीले वीरगञ्ज–३२ टेढाबाट कटान गरिएको करिब ४० क्युबिक फिट सालको काठ बरामद गरी अनुसन्धान अघि बढाएको छ।

    कृषि विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न, उठ्यो जग्गा हस्तान्तरणको विषय

    लदाख विश्वविद्यालयका उपकुलपति शाकेत कुशवाहको प्रमुख आतिथ्यमा सम्पन्न कृषि विश्वविद्यालयको दीक्षान्तमा २ हजार १९३ विद्यार्थी दीक्षित भए ।

    विद्युतीय धरापमा परी काभ्रेमा महिलाको मृत्यु

    शुक्रबार दिउँसो ३ बजेतिर पनौती नगरपालिका-१२ स्थित महभिर बस्ने अन्दाजी ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा थापिएको विद्युतीय धरापमा परी मृत्यु भएको हो ।

    त्रिपुरासुन्दरीमा गाउँपालिकाबाटै कर सेवा

    त्रिपुरासुन्दरी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय काभ्रेसँगको समझदारीपछि अब स्थायी लेखा नम्बर, कर चुक्ता जस्ता सेवा गाउँमै उपलब्ध गराउनेछ।

    Drug abuse incidents in Ramechhap pose a challenge to traffic safety

    रामेछापमा लागुऔषध दुर्व्यसनका घटनाले सवारी सुरक्षामा चुनौती

    प्रहरीका अनुसार १८ देखि ३० वर्षसम्मका युवामा लागुऔषध प्रयोग बढेसँगै सवारी दुर्घटनाको जोखिम बढिरहेको तथ्यांकले देखाएको छ।

    मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

    गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था अघि सारेको हो ।

    सार्वजनिक जग्गा संरक्षणमा पोखरा महानगरले छुट्यायो १० करोड

    पोखरा महानगरले आगामी वर्षको बजेटमा सार्वजनिक, सरकारी र अतिक्रमित जग्गा संरक्षण तथा व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याएको छ।

    पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, चालु खर्चमै ५५ प्रतिशत

    कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।

    More than 700,000 tourists visited Mustang in 11 months

    ११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगे

    मुस्ताङ भित्रिएका बाह्य पर्यटकको संख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् ।

    बर्दघाटमा सवारी दुर्घटना : एक महिलाको मृत्यु, तीन जना घाइते

    पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    ५३ वर्षसम्म दुई लेन बनेन सन्धिखर्क–गोरुसिंगे सडक, २० माग गर्दा ५ करोड बजेट

    बजेट अभाव र प्राविधिक चुनौतीका कारण ६८ किलोमिटर लामो सन्धिखर्क–गोरुसिंगे सडक ५३ वर्ष बितिसक्दा पनि डबल लेनको काम अधुरै छ ।

    निजी गुठीको धर्मशाला व्यक्तिको नाममा 

    निजी गुठीअन्तर्गत रेग्मी परिवारले वि.सं. १८७९ मा निजी गुठी राखेका हुन् । तर २०५२/५३ सालतिर शिवकान्ति डोटेलको नाममा लालपूर्जा बनेको छ ।

    Two people missing while swimming in Kaligandaki found dead

    कालीगण्डकीमा पौडी खेल्दा बेपत्ता दुई जना मृत भेटिए

    कालीगण्डकीमा बिहीबार बेपत्ता भएका २४ वर्षीय पुजन गाहा र १४ वर्षीय शिशिर गाहाको शव फेला परेको हो ।

    सल्यानमा एक महिनामा २७ जना पक्राउ, ८ थान भरुवा बन्दुक बरामद

    जिल्ला प्रहरी कार्यालय सल्यानले जेठ महिनामा बलात्कार, ज्यान मार्ने र अन्य अपराधमा संलग्न २७ जनालाई पक्राउ गरेको जनाएको छ।

    मध्यपश्चिम विश्वविद्यालयका १ हजार ९ सय विद्यार्थी दीक्षित हुँदै 

    स्नातक तहमा १ हजार २ सय २२, स्नातकोत्तर तहमा ६ सय ९४ र दर्शनाचार्य तहमा १२ जना दीक्षित हुने

    रास्वपा कर्णाली प्रदेश सभापतिमा पुनः मदन खड्का 

    सुरुमा सभापतिका लागि ५ जना आकांक्षी थिए । तर ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए ।

    Collective commitment including the Chief Minister to reduce accidents in Karnali

    कर्णालीमा दुर्घटना न्यूनीकरणका लागि मुख्यमन्त्रीसहितको सामूहिक प्रतिबद्धता

    ९ हजार ७ सय १५ किलोमिटर सडक भएको कर्णाली प्रदेशमा १ ट्राफिक प्रहरीले १ सय ८८ सवारीसाधन हेर्नुपर्छ । प्रदेशमा २ सय २० जना ट्राफिक प्रहरीको जनशक्ति छ ।

    सुदूरपश्चिममा शसस्त्रको विपद् व्यवस्थापन बेस थप

    यसअघि सुदूरपश्चिममा सशस्त्र प्रहरीका दुईटा मात्र विपद् व्यवस्थापन बेस थिए । डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा विपद् व्यवस्थापन बेस सञ्चालनमा थिए ।

    प्रधानाध्यापक मृत्यु प्रकरणमा पक्राउ परेका आठै जना कारागार चलान

    जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।

    बैतडीमा बस दुर्घटना १ जनाको मृत्यु, १० घाइते

    दुर्घटनामा मृत्यु हुनेमा दशरथचन्द–६ का ३५ वर्षीय वीरेन्द्रबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरिक्षक दिपककुमार रायले जानकारी दिए ।

    20,000 birds found in Shikari Lake
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शिकारी ताल । तस्बिर: भवानी भट्ट/कान्तिपुर

    शिकारी तालमा भेटिए २० हजार चरा

    शुक्लाफाँटा निकुञ्जभित्र रहेको शिकारी तालमा २० हजार चरा गणना हुँदा दुर्लभ र विशेष प्रजाति समेत देखिएका छन्।

    रास्वपा उदयको ४ वर्ष : असाधारण जनलहरसँगै वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने चुनौती

    अप्रत्याशित उदय, ऐतिहासिक जनमत, छोटो अवधिमै सत्ता अनि संकटका शृंखलाले रास्वपाको चारवर्षे यात्रा नेपाली राजनीतिमा सबैभन्दा उतारचढावको कथा बन्यो, पहिलो महाधिवेशनको संघारमा उभिएको रास्वपाका लागि सबैभन्दा ठूलो परीक्षा भनेको ‘वैकल्पिक राजनीति’को दाबीलाई संस्थागत गर्नु हो ।

    4 years of the rise of the Rashtriya Swayamsevak Sangh (RSS): The challenge of institutionalizing alternative politics with an extraordinary wave of people

    बजारमा एलईभी एक्स सवारी सार्वजनिक

    एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ

    2 MINS READ
    LEV X vehicle launched in the market

    न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा

    न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।

    2 MINS READ

    News

    Link copied successfully