Kantipur

८ श्रावण २०८३, शुक्रबार

दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका

२७ असारमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि ७७ जनालाई भक्तपुरस्थित खरिपाटी र ६० जनालाई बोडेस्थित होल्डिङ सेन्टरमा सारिएको थियो, उनीहरूका बालबालिका पढ्नका लागि १५ किलोमिटरसम्म टाढाका बल्खु, भीमसेनस्थानलगायत ठाउामा रहेका विद्यालयमा जानुपर्ने बाध्यता छ।

6 MINS READ
Children from the holding center travel two hours by vehicle to reach school

विद्युत् आयातकर्ताबाट नेपाल ४ वर्षमै निर्यातकर्ता मुलुक, गत वर्ष २९ अर्ब ३२ करोड आम्दानी

विद्युत् आयातकर्ताबाट नेपाल ४ वर्षमै निर्यातकर्ता मुलुक, वर्षायाममा देशभित्र खपत भएर बच्ने करिब १ हजार मेगावाट भारत र बंगलादेशलाई बिक्री

7 MINS READ
From Electricity Importer to Exporter in Just 4 Years: Nepal Earned 29.32 Billion Last Year

८ पालिकाले ल्याउन सकेनन् बजेट, खर्च गर्न र कर उठाउन दुवै नपाउने

बजेट ल्याउन नसकेका अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुनु वा प्रमुख प्रशासकीय अधिकृतसँग विवाद हुनु मुख्य कारण, अन्यमा जनप्र्रतिनिधिबीच नै विवाद

8 municipalities unable to present budget, barred from both spending and collecting taxes

सोनम वाङ्चुकले तोडे अनसन, हिंसा नगर्न आग्रह

उनले सामाजिक सञ्जाल एक्समार्फत केन्द्रीय मन्त्री जे.पी. नड्डा, डा. जितेन्द्र सिंह तथा लेह–लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा अनसन तोडेको जानकारी दिएका छन्।

1 MIN READ
Sonam Wangchuk ends hunger strike, urges against violence
जनमतमा आजको प्रश्नकांग्रेस सभापति गगन थापाले कांग्रेस अहिले चुनावकेन्द्रित राजनीतिमा सीमित भएको भन्दै त्यसबाट बाहिर निस्कनुपर्ने बताए । उनको कुरा कस्तो लाग्यो ?

मकवानपुरमा एक वर्षमा २२८ जना फरार अभियुक्त पक्राउ

पक्राउ परेकाहरूबाट ११२ वर्ष १९ महिना ८ दिन कैद र २ करोड ९४ लाख ९२ हजार २ सय ७२ रुपैयाँ जरिवाना असुली गरिएको छ ।

जेन–जी आन्दोलनमा रौतहट जेलबाट भागेका कैदी हेटौंडामा पक्राउ

रौतहट मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्रकुमार साहलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो ।

भूकम्पले मुहान सुक्दा लोङाटा झरेका १० परिवार बाढीले फेरि विस्थापित

खारे खोलामा आएको बाढीले लोङाटाका १० परिवारलाई पुनः विस्थापित बनाएको छ भने १५ भन्दा बढी घर जोखिममा परेका छन् र सुम्नाको खेतबारी समेत बगाएको छ ।

Girl injured in school fire undergoing further treatment in Kathmandu

विद्यालयमा आगलागीमा परेर घाइते बालिकाको काठमाडौंमा थप उपचार हुँदै

केही समयपछि अभिभावकको आग्रहपछि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

घरायसी विवादपछि झापामा दम्पतीले ज्यान गुमाए

दुवै घाइतेलाई तत्काल दमक अस्पताल पुर्‍याइए पनि चिकित्सकले अपराह्न साढे ३ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

फेसबुक ग्रुपबाट खुल्यो विद्यालयभित्र दविएको यौन दुर्व्यवहारको घटना

प्रहरीले डिजिटल सामग्री, सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा थप प्रमाण संकलन भइरहेको जनाएको छ।

सभाखोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु

नुहाउने क्रममा खोलाले बगाउँदा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

New purification system installed for drinking water in Dhankuta

धनकुटामा खानेपानीका लागि नयाँ शुद्धीकरण प्रणाली जडान

उपभोक्ताबाट महँगो महसुल तिरे पनि पर्याप्त र शुद्ध खानेपानी नपाएको गुनासो आइरहेकाले त्यसलाई सम्बोधन गर्न नयाँ प्रणाली निर्माण गरिएको हो।

वीरगन्ज महानगरमा लक्ष्यको ४० प्रतिशत पनि राजश्व उठेन

महानगरमा सम्पत्ति कर, घरबहाल कर, नक्सापास दस्तुरलगायतका शीर्षकबाट बढी राजश्व संकलन भएको छ ।

आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

कर अधिकृत पालले सुरुमा १२ लाख घुस दिनुपर्ने प्रस्ताव गरेका थिए, बार्गेनिङपछि ५ लाखमा टुंगो लागेको थियो ।

शव पोखरीमा लुकाउने नाबालिका पक्राउ

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जेठ २२ गते साँझ घरबाहिर खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ गते साँझ स्थानीय पोखरीमा सिमेन्टको बोराभित्र फेला परेको थियो ।

Over 33 quintals of marijuana seized in Saptari at midnight, 3 drivers abscond

सप्तरीमा मध्यराति ३३ क्विन्टल बढी गाँजा बरामद, ३ जना चालक फरार

प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाबाट दुई वटा पिकअप र एउटा स्करपियो जिपसहित गाँजा बरामद गरेको हो ।

जेन–जी आन्दोलनमा रौतहट जेलबाट भागेका कैदी हेटौंडामा पक्राउ

रौतहट मौलापुर नगरपालिका–७ का ३४ वर्षीय शैलेन्द्र साह भन्ने शैलेन्द्रकुमार साहलाई मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–४ कर्राबाट पक्राउ गरेको हो ।

भूकम्पले मुहान सुक्दा लोङाटा झरेका १० परिवार बाढीले फेरि विस्थापित

खारे खोलामा आएको बाढीले लोङाटाका १० परिवारलाई पुनः विस्थापित बनाएको छ भने १५ भन्दा बढी घर जोखिममा परेका छन् र सुम्नाको खेतबारी समेत बगाएको छ ।

बागमती मन्त्रिपरिषद्‌मा जिम्मेवारी हेरफेर, कसले पाए कुन मन्त्रालय ?

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मन्त्रिपरिषद्‌ हेरफेर गर्दै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख समक्ष कार्यविभाजनको सिफारिस गरेका हुन् ।

228 absconding suspects arrested in Makwanpur in one year

मकवानपुरमा एक वर्षमा २२८ जना फरार अभियुक्त पक्राउ

पक्राउ परेकाहरूबाट ११२ वर्ष १९ महिना ८ दिन कैद र २ करोड ९४ लाख ९२ हजार २ सय ७२ रुपैयाँ जरिवाना असुली गरिएको छ ।

पोखरामा शृंखलाबद्ध चोरी : ४ विदेशीसहित ९ जना पक्राउ

भारतीय नागरिक प्रत्यक्ष चोरीमा संलग्न हुने, चिनियाँले चोरीपूर्व ‘रेकी’ गर्ने र नेपाली सहयोगीले घर देखाउने तथा चोरीका सामान किनबेचमा सहयोग गर्ने खुलेको छ ।

ढोरपाटन–सालझण्डी सडकमा जिपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल

पोखराबाट घुम्न गएका यात्रु सवार जिपमाथि अचानक पहिरो खस्दा सबै जना भागेर सुरक्षित रहेका छन्, सडक खुलाउने प्रयास जारी छ ।

गृहमन्त्री सुधन गुरुङले गोरखामा ३ दिन के गरे ?

गृहजिल्ला गोरखामा सचिवालय स्थापनाको तयारीका लागि कोठा हेरे, शनिबार पनि प्रशासनको अनुगमन गरे

Tourist numbers in Manaslu region are increasing every year

मनास्लु क्षेत्रमा बर्सेनि बढ्दै पर्यटक

निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु भ्रमणका लागि खुला गरिएयता वर्षेनी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

रोपो हरियो हुने बेला धानमा काँढादार खपटेको प्रकोप

धान रोपेको केही साता नबित्दै बोट पहेँलो हुन थालेपछि किसान चिन्तित छन् ।

टिपर दुर्घटनामा चालकको ज्यान गयो

पाल्पाको तिनाउ गाउँपालिका-३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिपर दुर्घटनामा ३५ वर्षीय हेमबहादुर लम्तरीको ज्यान गएको हो ।

कर्णाली नदीमा तेस्रो ठूलो पुल सञ्चालनमा

पुल योजना शाखा, पुल सेक्टर नेपालगन्जबाट ०७९ साल पुस १७ बाट सुरु भएको पुल १ अर्ब १८ करोडको लागतमा निर्माण भएको हो ।

Girl injured in school fire undergoing further treatment in Kathmandu

विद्यालयमा आगलागीमा परेर घाइते बालिकाको काठमाडौंमा थप उपचार हुँदै

केही समयपछि अभिभावकको आग्रहपछि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको थियो ।

केन्द्रको समीकरणको असर कर्णालीमा परेन, कँडेलविरुद्ध अविश्वासकै पक्षमा उभियो नेकपा

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमै मतदान गर्ने निर्णय गर्दै आफ्नो पूर्वअडान कायम राखेको छ।

खुला मैदान छाडेर डाँडामाथि ‘व्यापारिक महोत्सव’को तयारी

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले महोत्सवको विषयमा नगरपालिका र आयोजक कसैले पनि आधिकारिक रूपमा आफूलाई जानकारी नगराएको बताए ।

मुख्यमन्त्री कँडेलविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

कांग्रेस र नेकपाका सांसदहरूले ३२ असारमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

कञ्चनपुरमा एक वर्षमा ४ सय ९ लागुऔषध प्रयोगकर्ता पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषध सम्बन्धी मुद्दामा २० महिला र ३ सय ८९ पुरुष पक्राउ परेका हुन् ।

धनगढीमा आजबाट अनसन बस्दै डा. गोविन्द केसी

सरकारले विगतका सम्झौता र आफ्ना मागहरूप्रति बेवास्ता गरेको भन्दै डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा दिउँसो ३ बजेदेखि अनसन बस्ने बताएका छन्।

महाकालीमा जलस्तर घट्यो, बनबासा पुलमा चारपांग्रे सवारी साधन चल्न थाले

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार साँझ ७ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव ९९ हजार क्युसेक पुगेको छ ।

Twenty-four families of Malagaun have been living in tents for four years

मालागाउँका २४ परिवार ४ वर्षदेखि टेन्टमै

पहिरोले बस्ती जोखिममा परेपछि २०७९ को बर्खामा विस्थापित भएका मालागाउँका बासिन्दा पुनःस्थापनाको आशामा चार वर्षदेखि टेन्टमा रात गुजारिरहेका छन्।

अर्थ / वाणिज्य

अनलाइन पुस्तक पसलबाट सुरु गरेको व्यवसायले विश्वकै धनी बनेका जेफ बेजोस

आफ्नो नवीन व्यावसायिक सोच र प्रतिबद्धताका कारण जेफ बेजोस धनी र लोकप्रिय दुवै भए । ई–कमर्सको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दा जुलाई २०१७ मा अमेजनको सेयरमा पनि ठूलो उछाल आयो । र, उनको कुल सम्पत्ति ९० अर्ब डलर बराबर पुग्यो ।

Jeff Bezos became the world's richest man after starting a business with an online bookstore

जसले छोरीहरूका लागि उद्यम रोजिन्

साइनीको दृष्टि नेपाली बजारमा मात्रै सीमित छैन, पाँच वर्षपछि कति कारोबार हुन्छ, कति नाफा हुन्छ वा कम्पनी कति ठूलो हुन्छ भन्नेभन्दा एउटा लक्ष्यले उनलाई बढी उत्साहित बनाउँछ, उनी चाहन्छिन्— पाँच वर्षपछि आफ्नो कम्पनी ‘ट्रिनिटी एग्रो’ बाट कम्तीमा पाँच प्रकारका च्याउ विदेश निर्यात भइरहेका होऊन्, नेपालमा उत्पादित कृषि वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको होस् 

Who chose entrepreneurship for her daughters
साइनी खेतान। तस्बिरः दीपक केसी/कान्तिपुर

विदेशमा १ करोड लाग्ने डिग्री नेपालमा करिब १५ लाखमै पाइन्छ : आइप्यान अध्यक्ष केसी

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन्- नेपालमा उच्च शिक्षाको थालनी नै विदेशी सम्बन्धनबाट भएको हो, त्रिभुवन विश्वविद्यालय खुल्नुअघि पटना विश्वविद्यालयको सम्बन्धनमा त्रिचन्द्र क्याम्पस थियो, पछि मात्र क्याम्पस त्रिविअन्तर्गत गएको हो ।

A degree that costs 10 million abroad can be obtained in Nepal for about 1.5 million: IPAN President, KC

नेपाल आयोजक जापानको समूहमा

सेप्टेम्बर १९ देखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि बिहीबार ‘ड्र’ भएको हो । त्यसअनुसार नेपाल समूह ‘ए’ मा जापान र इन्डोनेसियासँगै परेको हो ।

Nepal in host Japan's group

बजारमा नयाँ स्कोडा कुशाक

युरोपेली इन्जिनियरिङको विरासत बोकेको यो अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभीको मूल्य ५७ लाख ९० हजारदेखि उपलब्ध छ,

2 MINS READ

राइड सेयरिङ कम्पनी इन्ड्राइभले चालकलाई सुरक्षा तालिम दियो

तालिमको सहजीकरण ट्राफिक प्रहरीका प्रतिनिधिहरूले गरेका थिए ।

1 MIN READ

News

Link copied successfully