Kantipur

१ असार २०८३, सोमबार

ट्युनेसियालाई हराएर स्विडेन समूह 'एफ'को शीर्ष स्थानमा

स्विडेनले विश्वकप २०२६ मा सोमबार ट्युनेसियालाई ५–१ ले हराएर समूह 'एफ' को शीर्ष स्थानमा उक्लेको छ ।

2 MINS READ
Sweden top Group F after beating Tunisia

भारतको अवरोधपछि ८३ चिया उद्योग बन्द गर्ने घोषणा

भारतीय चिया बोर्डले १ मेदेखि लागू गरेको मापदण्डमा प्रत्येक खेपको चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था अव्यावहारिक रहेको उद्योगीको गुनासो

6 MINS READ
Announcement to close 83 tea factories after India's obstruction

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर

इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ।

3 MINS READ
US-Iran peace deal signed in Switzerland on Friday

भारतीय सैनिक हेलिकोप्टर बिनाअनुमति नेपाली आकाशमा

इन्डो–टिबेट बोर्डर पुलिस प्रमुख शत्रुजितसिंह कपूर सवार हेलिकोप्टर बिना अनुमति नेपाली आकाश छिरेको पाइयो, यस विषयमा भारतीय प्रशासनसँग जवाफ माग्छौं : मोहनसिंह धामी, सहायक प्रजिअ, दार्चुला

6 MINS READ
जनमतमा आजको प्रश्नचुनाव हारेपछि आफैं समीक्षा गर्नुपर्ने कांग्रेसीजनहरु घरझगडामा रुमलिरहेका छन् । यो खबरमा तपाईंको मत के छ ?

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयका १२ कर्मचारी पक्राउ

कैलाली जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

सुदूरप्रति बालेनको झिक्कै माया, अपिमा खेल पर्यटनको सम्भावना कति ?

प्रधानमन्त्रीको पोस्टपछि सामाजिक सञ्जालमा लाखौंको ध्यान तान्न सफल अपि हिमाल क्षेत्रले धेरै सम्भावनाको ढोका पनि खोलेको छ ।

मन्त्री रिझाउन चालु वर्षकै हाराहारी बजेट ल्याउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले नयाँ मन्त्रीहरूलाई थप बजेट सिलिङ दिएपछि आगामी आवको बजेट ३८ अर्ब हाराहारीमा पुग्ने निश्चित भएको छ।

Aloka the dog, who gained fame by trekking 3,700 km in the US with monks, is in Lumbini.

भिक्षुहरूसँगै अमेरिकामा ३७ सय किमि पदयात्रा गरेर चर्चा कमाएको अलोका कुकुर लुम्बिनीमा

भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा पदयात्रामा निस्किएको टोलीमा सहभागी कुकुरको विश्वभर चर्चा ।

बन्दुक सफा गर्ने क्रममा पड्किँदा एकको मृत्यु

बारुद लोड भएको बन्दुकको नाल आगोमा तताउने क्रममा पड्किएको थियो ।

धनकुटाको च्याङच्याङबारीमा बस दुर्घटना, १० जना घाइते

संखुवासभाको उम्लिङबाट धरान जाँदै गरेको को१ख ७७८८ नम्बरको बस शुक्रबार अपराह्न सडकमा पल्टिँदा दुर्घटना भएको हो ।

रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित

निर्वाचनमा पराजयपछि सरिन तामाङले राजनीतिबाट अलग हुने घोषणा गरेकी छन्।

Irregularities in sports budget in Khotang

खोटाङमा खेलकुदको बजेटमा अनियमितता

खेलकुद विकास समिति खोटाङका निवर्तमान अध्यक्ष रमेश राई ‘महेश’ र कार्यालय प्रमुख लिलाभक्त केसीको मिलेमतोमा कोशी प्रदेश खेलकुद विकास बोर्डले पठाएको ८ लाख मध्ये ६ लाख ७६ हजार दिक्तेलस्थित कृषि विकास बैंकमा रहेको खाताबाट निकालेको खुलासा भएको हो ।

सीमाक्षेत्र नजिक प्रहरी र स्थानीयबिच झडप हुँदा ६ घाईते

भारतबाट अबैध रुपमा ल्याएर लुकाई राखेको फर्सीको बिउ नियन्त्रणमा लिने क्रममा स्थानीयले अवरोध गरेपछि झडप भएको हो ।

न्यायिक समिति प्रभावकारी नबन्दा प्रहरी र अदालतमा भीड बढेको गुनासो

'स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकार भनिएको छ, तर जिम्मेवारीअनुसार जनशक्ति र स्रोतसाधन दिइएको छैन,' कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मीकुमारी श्रेष्ठ यादवले भनिन्, 'त्यसैले न्यायिक समितिसहित धेरै संरचनाले अपेक्षित नतिजा दिन सकेका छैनन् ।'

सिरहामा विद्यार्थीका मोबाइल नष्ट घटना : सर्वोच्च अदालतले सरकारी निकायसँग माग्यो जवाफ

रिट निवेदनमाथि अन्तिम टुंगो नलागेसम्म परीक्षा हदमा भेटिएका मोबाइल र त्यसमा रहेका डेटा नष्ट नगर्न/नगराउन पनि अदालतको आदेश छ।

Why did the Madhesh convention of the Rashtriya Swayamsevak Sangh become turbulent?

किन अशान्त बन्यो रास्वपाको मधेश अधिवेशन?

रास्वपाका मधेश प्रदेशका जिल्लास्थित पदाधिकारीहरुले यहाँ अधिवेशन अशान्त र विवादित हुनुको तीन कारण औंल्याए ।

नमोबुद्ध बस दुर्घटना : सहमतिपछि आफन्तले बुझे शव

शनिबार धुलिखेल अस्पतालमा पोस्टमार्टमपछि आफन्तले शव बुझेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

नमोबुद्ध बस दुर्घटना : मृतक आठै जनाको सनाखत

बनेपाबाट रोशीस्थित सुघुरे जाँदै गरेको यात्रुवाहक बस नमोबुद्धको बुच्चाकोटमा दुर्घटनामा परेको थियो ।

नमोबुद्ध बस दुर्घटना : मृतकमध्ये ६ जनाको सनाखत

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार दिउँसो करिब २ बजे भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म ६ जनाको सनाखत भएको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Nagdhunga-Mugling road being paved

धमाधम कालोपत्रे हुँदै नागढुङ्गा-मुग्लिङ सडक 

अहिले मुख्य प्राथमिकताका साथ नौंबिसे-धार्के खण्डको ३ किलोमिटर सडकमा बेस फाइनल गरी कालोपत्रे (पिच) गर्ने काम भइरहेको छ।

१० वर्षसम्म बनेन गडगडीघाटको पुल

गैंडाकोट–डेंढगाउँ रामपुर सडकको गडगडीघाट पुल १० वर्ष पटक–पटक म्याद थप्दा पनि पूरा नगर्ने तीन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

मनाङमा ४० हजार घुस रकमसहित नायब सुब्बा पक्राउ

अख्तियारका अनुसार जग्गा रोक्कासम्बन्धी काम सहजीकरण गरिदिने भन्दै कण्डेलले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस मागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोरी जन्मिए प्रोत्साहन भत्ता

छोरीप्रतिको सकारात्मक सोच विकास तथा गर्भमा लिंग पहिचान गरी भ्रुण हत्या गर्ने समस्या न्यूनीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले यस्तो योजना ल्याएको हो ।

Potholes make travel on the Mid-Hill Highway risky
बागलुङको काठेखोला गाउँपालिका-२ र ६ जोड्ने अक्षेतस्थित डुडियाखोलाको जीर्ण पुल । तस्बिर: प्रकाश बराल/कान्तिपुर

खाल्डैखाल्डाले मध्यपहाडी लोकमार्गमा जोखिमपूर्ण यात्रा

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड जीर्ण र साँघुरो हुँदा यात्रु तथा चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

मन्त्री रिझाउन चालु वर्षकै हाराहारी बजेट ल्याउँदै लुम्बिनी सरकार

लुम्बिनी प्रदेश सरकारले नयाँ मन्त्रीहरूलाई थप बजेट सिलिङ दिएपछि आगामी आवको बजेट ३८ अर्ब हाराहारीमा पुग्ने निश्चित भएको छ।

प्रविधिमार्फत समाधान खोज्न लुम्बिनीमा प्रहरीको ‘हृयाक फर सेफ्टी’ अभियान

घरबाटै जाहेरी दर्ता गर्न सकिने प्रणाली, भीड व्यवस्थापन, सुरक्षा निगरानी तथा अपराध अनुसन्धानमा प्रविधिको उपयोगजस्ता विषयमा नयाँ अवधारणा र समाधान खोज्ने प्रहरीको प्रयास ।

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा रूपन्देहीका शालिकराम घिमिरे निर्वाचित

६ जना प्रतिस्पर्धीमध्ये पहिलो चरणमा कसैको बहुमत नपुगेपछि सबैभन्दा धेरै मत ल्याउने उमेदवारलाई दोस्रो प्रतिस्पर्धीले समर्थन गर्दै सभापति घोषणा गरिएको हो ।

Aloka the dog, who gained fame by trekking 3,700 km in the US with monks, is in Lumbini.

भिक्षुहरूसँगै अमेरिकामा ३७ सय किमि पदयात्रा गरेर चर्चा कमाएको अलोका कुकुर लुम्बिनीमा

भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा पदयात्रामा निस्किएको टोलीमा सहभागी कुकुरको विश्वभर चर्चा ।

जब गाल्जे बजारमा फर्कियो लोक संस्कृतिको रौनक

दमाहा, ट्याम्को, सहनाई, झ्याली, ताल, मादल र हुड्को बोकेर कलाकार गाल्जे पुगेका थिए । उनीहरूले आफ्नो कला मात्रै प्रदर्शन गरेनन्, पुस्तौंदेखि जोगाइँदै आएको सांस्कृतिक सम्पदाको कथा पनि सुनाए ।

रास्वपा कर्णालीको अधिवेशन आजदेखि, सभापतिमा पाँच आकांक्षी 

रास्वपाले पालिका हुँदै १० वटै जिल्ला अधिवेशन सकेर कर्णाली प्रदेशको प्रथम अधिवेशन गर्न लागेको हो । अधिवेशनका लागि ५ सय ५ जना प्रतिनिधि सहभागी हुनेछन् ।

तीन दिनपछि खुल्यो कर्णाली करिडोर

हुम्ला र बाजुराका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति १० बजेदेखि सडक अवरुद्ध गरेको थियो ।

Orthopedic, hernia, and appendix surgeries resume at Salyan Hospital after three years
जिल्ला अस्पताल सल्यानमा एपेन्डिक्सको शल्यक्रिया गरिँदै । तस्बिरः कान्तिपुर

सल्यान अस्पतालमा हाडजोर्नी, हर्निया, ऐपेन्डिक्सको शल्यक्रिया तीन वर्षपछि संचालन

विशेषज्ञ चिकित्सक आएपछि सल्यान अस्पतालले एपेन्डिक्स, हर्नियालगायतको शल्यक्रिया सेवा पुन: संचालनमा ल्याएपछि जिल्लाबासीलाई उपचारका लागि बाहिर जानु नपर्ने भएको छ ।

सुदूरप्रति बालेनको झिक्कै माया, अपिमा खेल पर्यटनको सम्भावना कति ?

प्रधानमन्त्रीको पोस्टपछि सामाजिक सञ्जालमा लाखौंको ध्यान तान्न सफल अपि हिमाल क्षेत्रले धेरै सम्भावनाको ढोका पनि खोलेको छ ।

सुदूरपश्चिमले आकार बढाएर बजेट ल्याउँदै

चालु आर्थिक वर्षमा सुदूरपश्चिमले ३१ अर्ब ६२ करोड, ९८ लाखको बजेट ल्याएको थियो ।

वन कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटना के हो?

शनिबार कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालेको घटनाको भिडियो भाइरल बनेको छ । उक्त टेम्पोमा धनादेवीले सामान राखेर बिक्री गर्दै आएकी थिइन् ।

12 forest office employees arrested on charges of pushing tempo off cliff

टेम्पो भीरबाट खसालेको आरोपमा वन कार्यालयका १२ कर्मचारी पक्राउ

कैलाली जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।

भारतीय तीर्थयात्रीको बढ्दो लहर, नेपालमा पूर्वाधार अभाव

पछिल्ला महिनामा सडकमार्ग हुादै आउने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य, पोखरा, मुक्तिनाथ, सुपादेउराली, स्वर्गद्वारी, धनकुटाको हिलेलगायत धार्मिक तथा पहाडी गन्तव्यमा बढी चाप

Growing wave of Indian pilgrims, lack of infrastructure in Nepal
पोखरामा भारतीय पर्यटक। फाइल तस्बिरः कान्तिपुर

बजारमा एलईभी एक्स सवारी सार्वजनिक

एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ

2 MINS READ
LEV X vehicle launched in the market

न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा

न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।

2 MINS READ

News

Link copied successfully