२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु

ज्योति कटुवाल

सुर्खेत — डोल्पामा यार्सागुम्बा खोज्न गएका एक युवकको लेक लागेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका १-का १९ वर्षीय देवेन्द्र गुरुङको लेक लागेर मृत्यु भएको हो ।

सेफोक्सुन्डो गाउँपालिका-५ दुलुङमा यार्सागुम्बा खोज्ने क्रममा देवेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले बताए ।

प्रकाशित : वैशाख २८, २०८१ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?